Advertisement
Advertisement

भर्खरै

कोरियाबाट काभ्रेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

कोरियाबाट काभ्रेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
    विमल सिं लामा :दक्षिण कोरियामा रहेका काभ्रे जिल्लाबासीहरुका साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आफ्नो जिल्लाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । यस बर्ष जिल्लाको ३ वटा स्थानीय निकायका ९ वटा सरकारी तथा सामुदायिक विद्यालयका "गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग" कार्यक्रम सपन्न गरेको संस्थाका अध्यक्ष सुमन चौलागाईले बताएका हुन्। यस सहयोग मार्फत महाभारत, खानिखोला र रोशी गाउँपालिका १३५ जना भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । "संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा कम्जोर आर्थिक स्थिति भएका विद्यार्थीहरुलाई संस्थाको लोगो अंकित स्कुल ब्याग, क्यालकुलेटर, जियोमेट्री बक्स, कापी, डट्पेन, पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी सामाग्री वितरण गरेको हो।" अध्यक्ष चौलागाईले बताए । संस्थाले शैक्षिक साम...
जनप्रगतिशिल मन्च कोरियाले अधिबेशन गर्दै

जनप्रगतिशिल मन्च कोरियाले अधिबेशन गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राजनीति
नेकपा माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरियाले आफ्नो संगठनको अधिबेशन गर्ने भएको छ । यहि शनिबार बसेको संगठनको पुर्ण केन्द्रिय समितिको बैठक ले आठौ महिना अर्थात् अगष्ट १८ तारिकका दिन राजधानी सौल मा सभ्य र भब्य रुपमा अधिबेशन सम्पन्न गर्ने निर्णय भएको जनाइएको छ । मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै क्षेत्रीय संगठन हरुको अधिबेशन सम्पन्न गरेर राष्ट्रिय अधिबेशनको तयारी थालेको थियो । मन्च ले यसलाइ आफ्नो छैठौ अधिबेशनको रुपमा मानेको छ । कोरियामा बिगत लामो समय देखि स्थापित रहेको जनप्रगतिशिल मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो । कोरियामा हाल १ हजारको आसपासमा माओवादी संगठित र समर्थित सदस्य हरु रहेको संगठन ले जनाएको छ ।...
आजको राशिफल: २०८१ असार ९ गते (आईतवार)

आजको राशिफल: २०८१ असार ९ गते (आईतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन...
जनसम्पर्क समिति कोरियाको असन्तुष्ट पक्षको भव्य पिकनिक हुँदै

जनसम्पर्क समिति कोरियाको असन्तुष्ट पक्षको भव्य पिकनिक हुँदै

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सस्थापक गुट वाटअसन्तुष्ट पक्षको आयोजनामा जुलाई २७ र जुलाई २८ मा भव्य पिकनिकको आयोजना हुने भएको छ । कोरियामा रहेका लोकतन्त्रप्रेमी दाजुभाइ, दिदीबहिनीहरु तथा कोरियामा रहेको सामाजिक, जिल्लागत, क्षेत्रगत संघसंस्थाहरुलाई आमन्त्रण गर्दै कार्यक्रमको आयोजना गरिने सह महामन्त्री तथा कार्यक्रम संयोजक विकास मल्लले जनाएका छन् । संगठनभित्र भएका विभिन्न गतिविधिहरु र आगामी कार्ययोजना तर्जुमा गरी संगठनलाई चलायमान बनाउने कार्यक्रमको उदेश्य रहेको कार्यक्रम संयोजक मल्लले बताए । सह महामन्त्री मल्ल संयोजक रहेको आयोजक समितिमा सम्पूर्ण क्षेत्रीय सभापतिहरु सदस्य रहेका छन् । कार्यक्रम सफल पार्नको लागि जनसम्पर्क समितिको कार्यसमिति सदस्यहरु, क्रियाशील सदस्यहरु लगायत जनसम्पर्क समितिमा आस्था राख्ने करिब एक सय पचास (१५०) भन्दा बढी व्यक्तिहरु जोडिइसकेको र थप साथीहरु जोडिने क्रम ज...
आजको राशिफल: २०८१ असार ८ गते (शनिवार)

आजको राशिफल: २०८१ असार ८ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले राेकिएकाे काम बन्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ । अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन...
पत्रकार महासंघको निर्वाचन २२ असारमा

पत्रकार महासंघको निर्वाचन २२ असारमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा हुने भएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन असार १२ गते हुनेछ । १३ गते उम्मेदवारको मनोनयन र नामावली प्रकाशन तथा १५ गते अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।...
मन्त्रिपरिषद द्दारा ८ देशका लागि राजदूत सिफारिस,  कोरियामा सुशील प्याकुरेल

मन्त्रिपरिषद द्दारा ८ देशका लागि राजदूत सिफारिस, कोरियामा सुशील प्याकुरेल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ । भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । एमाले, माओवादी र जसपाको बन्नेहरूको नाम सिफारिस भएको हो । मन्त्रिपरिषद द्दारा ८ देशका लागि राजदूत सिफारिस,भारतमा लोकदर्शन रेग्मी त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् । डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् । रास्वापाको कोटाको पछि सिफारिस हुनेछन् । भारतका लागि सिफारिस भएका रेग्मी बेलायतका लागि यसअघि राजदूत भएका थिए । केपी ओलीको सरकार परिवर्तन भएपछि फिर्ता हुने सूचीमा उनी परेका थिए । अमेरिकाका लागि सिफारिस भ...
युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ कोरिया आउने

युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ कोरिया आउने

Breaking News, जानकारी, भर्खरै
नेपालबाट राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता तथा माननिय युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ यहि जुन २८ तारिख देखि एक हप्ते कार्यक्रम लिएर उच्च स्तरीय टोली सहित दक्षिण कोरिया आउनु हुने भएको छ । दक्षिण कोरियाको संस्कृती तथा खेलकुद मन्त्रालय र कोईकाको निमन्त्रणामा दक्षिण कोरिया आउन लागेको माननिय युवा तथा खेलकुद मन्त्री श्रेष्ठले कोरियाको संस्कृती तथा खेलकुद मन्त्री यु ईन छोनसंग उच्च स्तरीय भेटवार्ता गरि दुई देश बीच खेलकुदको विकास तथा अन्य विषयहरुमा सम्झौता गर्ने कार्यक्रम रहेको कोरियाका लागी नेपाली दूतावासका उपनियोग प्रमुख पुष्प राज भट्टराईले जानकारी दिनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाले जुन ३० तारिख आईतबारको दिन सिओलको तोङ्गदेमुन स्थित नेपाली एण्ड थाई रेष्टुरेन्टको सभाहलमा दक्षिण कोरियामा रहेको विभिन्न नेपाली संघ संस्थाहरु...
आजको राशिफल: २०८१ असार ७ गते (शुक्रवार)

आजको राशिफल: २०८१ असार ७ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)स्वास्थ्य सम्वन्धी सामान्य समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय रहेकोछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सामाजिक कामको सिलसिलामा व्यस्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थ...
लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशन जुलाइ ७ मा

लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशन जुलाइ ७ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशन यही आउँदो जुलाई ७ तारिखका दिन दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभा हलमा बिहान ११ बजे हुने भएको छ।  विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहेका लुम्बिनी प्रदेश अन्तर्गतका १२ जिल्लाका व्यक्तिहरू मिली यसअघि अप्रिल महिनामा हिमाल खनालको संयोजकत्वमा २१ सदस्य तदर्थ कमिटी गठन गरिएको थियो। “पवित्र लुम्बिनी, बुद्ध जन्मस्थान, शान्ति सद्भाव र सदाचार हाम्रो पहिचान” भन्ने मूल नाराका साथ स्थापना भएको यस समाजले दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्दै सामाजिक कार्यमा हातेमालो गर्ने संयोजक हिमाल खनालले जनाउनुयो। नेपालको सात प्रदेशमध्ये ६ प्रदेशको यसअघि नै दक्षिण कोरियामा प्रदेश स्तरीय समाज गठन भएर पनि पूर्णरुपमा क्रियाशील हुँदै आइरहेको छ भने लुम्बिनी प्रदेश समाज दक्षिण कोरिया भने प्रदेश स्तरीय संगठनको कान्छो ...