Advertisement
Advertisement

भर्खरै

कास्की परिवार दक्षिण कोरियाले सलनालमा “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” गर्दै

कास्की परिवार दक्षिण कोरियाले सलनालमा “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय कास्की परिवार दक्षिण कोरियाले कोरियनहरूको नयाँ वर्ष सलनालको पावन अवसरमा यही जनवरी २८ तारिखका दिन सउलमा “माछापुछ्रे सांगीतिक सौगात भाग ४” आयोजना गर्ने भएको छ। नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा सहजीकरण भई आपतकालीन राहतकोष अभिवृद्धि सहयोगार्थ जनवरी २८ तारिखका दिन गण्डकी प्रदेश‌ समाज दक्षिण कोरिया अन्तर्गतको कास्की परिवार दक्षिण कोरियाले सउलमा कार्यक्रम गर्ने भएको हो। "सङ्गठित समुह नै प्रदेशको सहारा हो " भन्ने मुल नाराका साथ सन २००८ मा स्थापित कास्की परिवार दक्षिण कोरियाले आफ्नो स्थापना काल देखि नेपाल साथै दक्षिण कोरियामा बिभिन्न गतिविधिहरु गर्दै आइरहेको छ । नेपाल सम्पर्क सामितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा  आयोजना हुन लागेको कार्यक्रमको  कार्यक्रम आयोजक कमिटी प्रमुखमा कास्की परिवार दक्षिण कोरियाका  संरक्षक परिष...
एमटियुले डिसेम्बर १५ मा २४औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबस मनाउने

एमटियुले डिसेम्बर १५ मा २४औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबस मनाउने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
  निरन्तर प्रवासी श्रमिकको पेशागत हक अधिकारको निम्ति सघर्ष गरि रहने प्रवासी श्रमिकको एक मात्र सगठन प्रवासी श्रमिक सगठन (एमटीयु)ले २०२४ डिसेम्बर १५ तारिक 강북노동자 복지 센터 को हल 5층 ( Train line No 2/5 충정로역 6 번출구 ) मा २४औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबस मनाउने भएको छ। आईतबार संयुक्त राष्ट्र संघद्वारा घोषित २४औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबसको अवसरमा ईपिएस लगायत सबै भिषालाई (E9,E7,E7-4 ,E1 ,E8,E6 ,R2) कार्यस्थल स्वइच्छाले परिबर्तन गर्न पाउने अधिकार सुनिस्चित भएको कार्य अनुमति प्रणाली (WPS)मा रुपान्तर गर्नु पर्ने ,प्रवासी श्रमिकको अधिकार सम्बन्धित माहासन्धि अनुमोदन गर्नु पर्ने ,उचित आवासको ब्याबस्था गर्नु पर्ने, तोकिएको क्षेत्र भन्दा अन्य क्षेत्रमा कम्पनी परिबर्तन गरि काम गर्न नपाउने गरी बनाएको निर्देशिका खारेज गर्नु पर्ने ,५ बर्ष भन्दा बढी लगातार काम गर्न पाउने व्यवस्था गर्नु पर्ने ...
सुनको मूल्यमा पहिरो, एकैदिन तोलामा करिब १६ हजारले घट्यो

सुनको मूल्यमा पहिरो, एकैदिन तोलामा करिब १६ हजारले घट्यो

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज : घरेलु बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ हजार ९सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।   आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ११५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४५ रुपैयाँ कायम भएको छ । सरकारले सुनको साबिकको भन्सारदर २० प्रतिशतलाई घटाएर १० प्रतिशतमा झारेसँगै आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो । यस्तै चाँदीको भन्सार दर पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ ।...
आजको राशिफलः २०८१ मङ्सिर १० गते सोमबार

आजको राशिफलः २०८१ मङ्सिर १० गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोजगारीको लागि आजको दिन राम्रो छ, बैदेशिक यात्रा हुने सम्भावना छ, रोकियका कामहरु बन्ने छन् । बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ, प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ, प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ । मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) चोटपटक को सम्भावना छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) टाढाको यात्रा सम्भावना छ, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि आजको दिन शुभ हुनेछ, शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घ...
आजको राशिफलः २०८१ मङ्सिर ९ गते आईतबार

आजको राशिफलः २०८१ मङ्सिर ९ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मिहिनेतले ...
थेगुमा डीसेम्बर १ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

थेगुमा डीसेम्बर १ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको थेगुमा पनि डीसेम्बर १ तारिख आइतबारका प्रदर्शन हुने भएको छ। नेपालमा २५ करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको दक्षिण कोरियाको थेगु (대구) मा पनि १२ गाउँ वेग्वान नेपाली समाज थेगुले प्रदर्शन गर्न लागेको हो। 대구 달서구 달구벌대로 1095 (계명대 학교) Line No 2 को 계명대 역 Exit Gate No 7 बाट 200m मा डीसेम्बर १ तारिख आइतबारका दिन बिहान ११:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन दिनुपर्ने आयोजकले जनाएको छ। थेगुमा विभिन्न कार्यक्रमहरू गरिसकेको यस संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा दक्षिण कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिविधि गर्दै आइरहेको छ। "आपतकालिन राहत ...
आजको राशिफलः २०८१ मङ्सिर ८ गते शनिबार

आजको राशिफलः २०८१ मङ्सिर ८ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर...
आजको राशिफलः २०८१ मङ्सिर ७ गते शुक्रबार

आजको राशिफलः २०८१ मङ्सिर ७ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको ...
E9 भिसामा कोरियाले बस चालकको रूपमा विदेशीहरूलाई ल्याउने

E9 भिसामा कोरियाले बस चालकको रूपमा विदेशीहरूलाई ल्याउने

भर्खरै, समाचार
दक्षिण कोरियामा यातायात क्षेत्रमा लामो समयदेखि जनशक्ति अभावको सामना पुर्ति गर्न विदेशीहरूलाई माउल(ग्रामीण) बस चालकको रूपमा कोरिया ल्याउनुपर्ने सियोल शहर सरकारले माग गरेको छ। माउल बसहरू विशेष गरि कोरियामा स्थानीय क्षेत्र भित्रका बासिन्दाहरूलाई नजिकैका प्रमुख बस स्टपहरू र सबवे स्टेशनहरूमा जोड्नका लागि धेरै छोटो मार्गहरूमा सञ्चालन हुन्छन्। हाल कोरियामा लामो समयदेखि बस चलाउने श्रमिक अभावका कारण विदेशी चालक ल्याउनु पर्ने माग गर्दै आएको छ । उक्त अभावको पुर्ति गर्ने हेतुले सियोल महानगरपालिकाले (E-9) भिसाको दायरा विस्तार गर्न अक्टोबर २८ मा सरकारी नीति समन्वय कार्यालय (OPC) लाई आग्रह समेत गरिसकेको छ। सामान्यतया E-9 भिसा भएका‌ हरुले सुरुमा ३ वर्षको भिसा पाइरहेको छन् भने विदेशी चालकहरूको हकमा भने काम अवधि तीन वर्षबाट पाँच वर्ष बढाउन पनि सिफारिस गरेको छ। ओपीसीले नीतिगत सिफारिसलाई समीक्षाका लागि रोज...
ख्यङ्साङ् बुसान कपको उपाधी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसीको पोल्टामा

ख्यङ्साङ् बुसान कपको उपाधी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसीको पोल्टामा

भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरियाको दक्षिणी भेगमा रहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा, तमू धी बुसान एफसीको आयोजनामा पुरुष तथा महिला फूटसल लिग प्रतियोगिता २०२४ सम्पन्न भएको खेलमा पुरुषतर्फ नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसीले शानदार जीत निकाल्दै उपाधी चुमेको छ । यही १७ नोभेम्बरमा (밀양시 사문동 670 풋살장) स्थित खेलमैदानमा सम्पन्न प्रतियोगितामा नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसीले ३२ टीमलाई पछि पार्दै उक्त प्रतियोगिताको ३० लाख कोरियन वोन सहित उक्त उपाधी चुमेको हो । फाइनल खेलमा हिमालयन एफसी सछाङ्ग उल्सानलाई पाखा लगाउँदै शानदार जित निकालेको नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसी प्रथम र द्वित्तीय हिमालयन एफसी सछाङ्ग उल्सानले क्रमशः ३० लाख र २० लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । खेल अवधिभरको उत्कृष्ट खेलाडी किरण जबेगु (नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसी), उ...