सिटी एक्सप्रेस मनी ट्रान्सफरले '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा' योजना अन्तर्गत मेगा बम्पर उपहार 'आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने' विजेताको नाम घोषणा गरेको छ।
हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक/प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट Gmoney trans मार्फत रेमिटेन्स पठाउने निराजन ढकालले आफूले पठाएको रकम ४१ हजार ९०९ रूपैयाँको १८ गुणा गरेर सात लाख ५४ हजार तीन सय ६२ रूपैयाँ जित्न सफल भएका छन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १ गतेदेखि मंसिर ३० गतेसम्म २०८१ सालको दसैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा' उपहार योजना घोषणा गरेको थियो।
सिटी एक्...
१७ पुष २०८१, बुधबार ११:०८१७ पुष २०८१, बुधबार ११:०८१७ पुष २०८१, बुधबार ११:०८ by विशाल श्रेष्ठNo Comments
रिटर्नी फेडेरेसन नेपालले चौथो स्थापना दिवसको अवसरमा रिटर्नी उधमीहरुलाई सम्मानित गरेको छ ।
काठमाण्डौं थापागाँउमा रहेको केन्द्रीय कार्यलयमा “स्थापना दिवसको विशेष समारोह”को विच सो सम्मान गरिएको हो । सम्मानित भएकाहरुमा कोशी प्रदेशबाट झापाका दिपक चापागाई, बाग्मती प्रदेशबाट दोलखाका ज्ञानु खवास , लुम्बीनी प्रदेशबाट गुल्मीका रविलाल पन्त , गण्डकी प्रदेश नवलपुरका शिव बहादुर केसी खत्री क्षेत्री र कर्णाली दैलेखबाट राम बहादुर बडुवाल रहेका छन ।
सम्मानित हुनेहरुले रिटर्नीहरुको रुपमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै यसले स्वदेशमा केही गर्ने प्रेरणा मिलेको बताएका छन । रिटर्नी फेडेरेशनका ईन्चार्ज कृष्ण बहादुर केसीले विदेशमा दुःख गरेर फर्केका रिटर्नीहरु एकजुट भएर उधमशिलता सहितको राजनीतिमा सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका केसीले भोलीका दिनका देशको नेतृत्वमा र...
१७ पुष २०८१, बुधबार १०:४६१७ पुष २०८१, बुधबार १०:४६१७ पुष २०८१, बुधबार १०:४६ by विशाल श्रेष्ठNo Comments
नेकपा (एमाले)बाट निकालिएका भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरेका छन्।
एमालेले संगठित सदस्यबाट हटाएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले वाम गठबन्धन, माओवादीसँग पार्टी एकतादेखि प्रतिनिधि सभा विघटन, सर्वोच्च अदालतको फैसला तथा एमाले विभाजनको घटनाक्रमसम्म ओलीको भूमिकाप्रति प्रश्नैप्रश्न उठाएका हुन्।
विभिन्न राजनीतिक घटनाक्रमहरूमा ओलीले विधि विधान र अनुशासनविपरीतका क्रियाकलाप गरेको उनको आरोप छ।
'उहाँको भनाइ र गराइमा कति फरक छ। विधि पद्दति अनुशासन र जिम्मेवारीका कुरा उहाँको फोस्रो गफबाहेक केही होइन,' उनले भने।
उनको क्रियाकलाप कति स्वेच्छाचारी छ भन्ने विषय ओलीका निर्णयहरू पटकपटक सर्वोच्च अदालतबाट उल्टिनुले पनि पुष्टी हुने बताए।
'प्रतिनिधि सभा विघटनलाई संविधान विपरीत ठहर गर्दै सर्वोच्चको परमादेशले गठन भएको सरकारलाई बारम्बार परमादेशी...
१७ पुष २०८१, बुधबार ०२:२६१७ पुष २०८१, बुधबार ०२:२६१७ पुष २०८१, बुधबार ०२:२६ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
परिवारको प्रगतिमा मन प्रशन्न हुनेछ । घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि मिहिनेतले सफलता दिलाउनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। माया प्रेममा नजिक हुने समय रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रोग तथा शत्रुबाट छुट्कारा पाइने हुनाले मन प्रशन्न हुनेछ । मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ...
१६ पुष २०८१, मंगलवार १३:२५१६ पुष २०८१, मंगलवार १३:२५१६ पुष २०८१, मंगलवार १३:२५ by विशाल श्रेष्ठNo Comments
सन्जिव वगाले/सेतोपाटि ग्लोबल नेपाली बाट साभार
उनी बिहान पाँच बजे बागबजार पुग्छन्। साढे पाँच बजे कोरियन भाषा पढाउन सुरू गर्छन्। झन्डै अपराह्न दुई बजेसम्म पढाउनमै व्यस्त रहन्छन्। सन् २०१० देखि उनको यही दिनचर्या चलेको छ। उनी हुन् प्रेम गुरूङ।
बागबजारमा उनले 'सिन्ह्वा कोरियन ल्यांग्वेज' चलाएका छन् जहाँ हाल २५ जनाले रोजगारी पाएका छन्। कोरियन भाषा कक्षासँगै उनले कोरियन स्वादको रेस्टुरेन्ट, चिया पसल र अर्को एउटा रेस्टुरेन्ट पनि चलाएका छन्। कुनै व्यवसायमा उनी एक्लै छन् त कुनैमा साझेदार।
प्रेम यी सबै व्यवसायको भर्याङ चढ्ने खुड्किलो कोरियन भाषा नै हो।
उनलाई कुनै समय कोरियन अध्यागमन विभागले गिरफ्तार गरेर १४ दिन जेलमा राखेर डिपोर्ट गरिदिएको थियो। त्यही घटना उनको जिन्दगी बदल्ने घुम्ती बनिदियो।
सिन्ह्वा कोरियन ल्यांग्वेज चलाउनुअघि उनी करिब दुई वर्ष कानुनी र १७ वर्ष गैरकानुनी गरी १९ वर्ष दक...
१६ पुष २०८१, मंगलवार ११:३५१६ पुष २०८१, मंगलवार ११:३५१६ पुष २०८१, मंगलवार ११:३५ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाका राष्ट्रपति 윤석열 (युन सक योल) विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ, जुन संवैधानिक इतिहासमै पहिलो पटक हो। लोकतन्त्रको अभ्यास देशको परिवेश अनुसार फरक तरिकाले गरिन्छ, र दक्षिण कोरियाको अभ्यास विशेष भएको प्रमाण हो यो।
अपराध अनुसन्धान मुख्यालयका उच्च पदस्थ अधिकारीहरू द्वारा राष्ट्रपति युन सक योल विरुद्ध माग गरिएको उक्त पक्राउ पुर्जी अदालतबाट जारी गरिएको थियो । यसमा मुख्य कारण राज्य द्रोह गरेको र अधिकारको चरम दुरुपयोग गरेको आरोपहरू लगाइएको छ। अब तोकिएको मितिमा राष्ट्रपति युन सक योलको निवासमा गएर पक्राउ गर्ने प्रयास हुनेछ।
तर यो आदेशलाई सैन्य गोपनीयताका कारण र अपराध संहितामा तोकिएका मापदण्डका कारण सुरक्षा टोलीले पक्राउ पुर्जी कार्यान्वयन अस्वीकार गर्न सक्छ। यस्तो अवस्था आयो भने पक्राउ पुर्जी कार्यान्वयनको प्रयास गर्ने अनुसन्धान निकाय र सुरक्षा निकाय बीच टकराबको सम्भावना पनि...
१६ पुष २०८१, मंगलवार ११:२६१६ पुष २०८१, मंगलवार ११:२६१६ पुष २०८१, मंगलवार ११:२६ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:स्याङ्जा भिरकोट आठथर तमू समाज दक्षिण कोरियाले यही डिसेम्बर २८ तारिक शनिवार सउल दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेन्टको हलमा तमू (गुरुङ) समुदायको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार भव्य रुपले मनाएको छ । तमू समुदायको वर्ग चक्र अनुसार मुप्रि-ल्हो (गिद्ध वर्ग) लाई विदाई र सप्रि-ल्हो (सर्प वर्ग) लाई स्वागत गर्दै रात्रीभोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित सो ल्होसार मनाएको हो ।
सोही समाजका संस्थापक अध्यक्ष तथा संरक्षक परिषद् प्रमुख नर कुमार गुरुङको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा विशेष अतिथिहरुमा समाजका परिकल्पनाकार एवं तमू धीं दक्षिण कोरियाका पूर्वाध्यक्ष लेसन गुरुङ, समाज घर व्यवस्थापक तथा तमू धींका महासचिव वाईबि गुरुङ, समाजका निवर्तमान अध्यक्ष विजय गुरुङ, स्याङ्जा परिवारका केन्द्रीय अध्यक्ष सुशील गुरुङ र सोही संस्थाका पूर्वाध्यक्ष युवराज गुरुङ, स...
१६ पुष २०८१, मंगलवार ११:०५१६ पुष २०८१, मंगलवार ११:०५१६ पुष २०८१, मंगलवार ११:०५ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा स्याङ्जा परिवारद्वारा आयोजित प्रथम स्याङ्जा डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्नदक्षिण कोरियाको स्याङ्जा परिवारद्वारा आयोजित प्रथम स्याङ्जा डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्न भएको छ।
"शिक्षाको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" भन्ने मूल नाराका साथ डिसेम्बर २९, आइतबारका दिन नेपाल ब्याडमिन्टन कमिटी दक्षिण कोरियाको सहजिकरणमा यस प्रतियोगिता सम्पन्न गरिएको हो।कार्यक्रमको मुख्य उद्देश्य दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच ब्याडमिन्टन खेलको प्रवर्द्धन गर्नु, खेलकुदमार्फत आपसी सद्भाव र भाइचारा सुदृढ बनाउनु, र गृह जिल्ला स्याङ्जाको शैक्षिक क्षेत्रमा योगदान पुर्याउन अक्षय कोष स्थापनाका लागि कोष संकलन गर्नु रहेको थियो।प्रतियोगिताको मुख्य आकर्षण:यस प्रतियोगितामा कुल ४७ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताले नेपाली खेलकुद क्षेत्रमा लुकेका प्रतिभाहरूलाई उजागर ...
१६ पुष २०८१, मंगलवार ०२:१६१६ पुष २०८१, मंगलवार ०२:१६१६ पुष २०८१, मंगलवार ०२:१६ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,ट...
१५ पुष २०८१, सोमबार १५:१३१५ पुष २०८१, सोमबार १५:१३१५ पुष २०८१, सोमबार १५:१३ by विशाल श्रेष्ठNo Comments
दक्षिण छुङ्नाम प्रान्तको पश्चिम सागरमा सात जना मानिस बोकेको जहाज पल्टिएको अनुमान गरिएको छ, दुई जनाको उद्धार गरिएको छ भने पाँच जना बेपत्ता छन्। ताईन कोस्ट गार्ड र चुङनाम फायर डिपार्टमेन्टका अनुसार, साँझ ६:२६ बजे एउटा ८३ टनको जहाज सियोलको लगभग 100 किलोमिटर दक्षिणपश्चिममा गोपा टापु, पाल्बोङ-म्योन, सिओसान-सी, चुङचेओङनाम-डो नजिकै समुद्रमा पल्टिएको थियो।
जहाजमा सात जना (अनुमानित) सवार रहेको बताइएको छ । दुर्घटनापछि पल्टिएको जहाजमा सवार दुईजनाको उद्धार गरिएको तर हाल पाँच जना बेपत्ता रहेको कोस्ट गार्डले जनाएको छ । उद्धार गरिएका व्यक्तिले लाइफ ज्याकेट लगाएका थिएनन् । कोस्ट गार्ड र दमकल अधिकारीहरूले दुर्घटना क्षेत्र नजिकैको समुद्रमा खोजी गर्न गस्ती जहाजहरू, विमानहरू र उद्धारकर्मीहरू परिचालन गरिरहेका छन्।
तर, उच्च ज्वारभाटाका कारण दुर्घटना नजिकैको क्षेत्रमा खोजी कार्यमा कठिनाइ भइरहेको छ । पल...