Advertisement
Advertisement

प्रथम स्याङ्जा पुरुष डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्न

Advertisement
Advertisement

दक्षिण कोरियामा स्याङ्जा परिवारद्वारा आयोजित प्रथम स्याङ्जा डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्नदक्षिण कोरियाको स्याङ्जा परिवारद्वारा आयोजित प्रथम स्याङ्जा डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्न भएको छ।

“शिक्षाको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ डिसेम्बर २९, आइतबारका दिन नेपाल ब्याडमिन्टन कमिटी दक्षिण कोरियाको सहजिकरणमा यस प्रतियोगिता सम्पन्न गरिएको हो।कार्यक्रमको मुख्य उद्देश्य दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच ब्याडमिन्टन खेलको प्रवर्द्धन गर्नु, खेलकुदमार्फत आपसी सद्भाव र भाइचारा सुदृढ बनाउनु, र गृह जिल्ला स्याङ्जाको शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउन अक्षय कोष स्थापनाका लागि कोष संकलन गर्नु रहेको थियो।प्रतियोगिताको मुख्य आकर्षण:यस प्रतियोगितामा कुल ४७ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताले नेपाली खेलकुद क्षेत्रमा लुकेका प्रतिभाहरूलाई उजागर गर्दै ब्याडमिन्टन खेललाई थप उचाइमा पुर्‍याएको आयोजकहरूले बताएका छन्।

प्रतियोगिताको नतिजा:A स्तर:विजेता: सुरज लवाती र सुर्य थुलुङ राईउपविजेता: सोबियात गुरुङ र बालकृष्ण केसीतृतीय स्थान: तेज आले र किरण भन्डारीB स्तर:विजेता: स्वीकार राई र विबस राईउपविजेता: नविन हाङ र दिपेन्द्र लावतीतृतीय स्थान: प्रेम लिम्बु र सुर्य थापाC स्तर:विजेता: जीवन साही र मिलन राईउपविजेता: गणेश रसाइली र सन्देश राईतृतीय स्थान: जीवन मगर र सुनहाङ लिम्बुपुरस्कार:प्रत्येक स्तरमा विजयी टोलीहरूलाई निम्न पुरस्कार प्रदान गरिएको थियोःविजेता टोलीलाई: मेडल, प्रमाणपत्र, र ४ लाख कोरियन वनउपविजेता टोलीलाई: २ लाख ५० हजार कोरियन वनतृतीय स्थान टोलीलाई: १ लाख ५० हजार कोरियन वन।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले खेलकुदले नेपाली समुदायमा एकता, भाइचारा र मेलमिलापको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए।साथै, गण्डकी प्रदेश समाजका कोषाध्यक्ष श्रवण श्रेष्ठ, कास्की परिवारका अध्यक्ष सन्तोष पौडेल, पर्वत समाजका अध्यक्ष दीपक केसीलगायत विभिन्न संघ-संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिने सम्पूर्ण आयोजक, स्वयंसेवक, तथा सहयोगदाताहरूप्रति आयोजक स्याङ्जा परिवार दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ। विशेष गरी कार्यक्रम संयोजक अरुण प्रताप खाँड, ब्याडमिन्टन कमिटीका अध्यक्ष ग्याल्जेन शेर्पा, सचिव खिम केसी, र अन्य सहयोगदाताहरूको योगदानको प्रशंसा गरिएको थियो।स्याङ्जा परिवारका अध्यक्ष सुशील गुरुङले प्रतियोगिताले दक्षिण कोरियामा नेपाली खेलकुद क्षेत्रलाई सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×