Advertisement
Advertisement

फेडेरेसनद्धारा रिटर्नी उधमीहरु सम्मानीत

Advertisement
Advertisement

रिटर्नी फेडेरेसन नेपालले चौथो स्थापना दिवसको अवसरमा रिटर्नी उधमीहरुलाई सम्मानित गरेको छ ।
काठमाण्डौं थापागाँउमा रहेको केन्द्रीय कार्यलयमा “स्थापना दिवसको विशेष समारोह”को विच सो सम्मान गरिएको हो । सम्मानित भएकाहरुमा कोशी प्रदेशबाट झापाका दिपक चापागाई, बाग्मती प्रदेशबाट दोलखाका ज्ञानु खवास , लुम्बीनी प्रदेशबाट गुल्मीका रविलाल पन्त , गण्डकी प्रदेश नवलपुरका शिव बहादुर केसी खत्री क्षेत्री र कर्णाली दैलेखबाट राम बहादुर बडुवाल रहेका छन ।
सम्मानित हुनेहरुले रिटर्नीहरुको रुपमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै यसले स्वदेशमा केही गर्ने प्रेरणा मिलेको बताएका छन । रिटर्नी फेडेरेशनका ईन्चार्ज कृष्ण बहादुर केसीले विदेशमा दुःख गरेर फर्केका रिटर्नीहरु एकजुट भएर उधमशिलता सहितको राजनीतिमा सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका केसीले भोलीका दिनका देशको नेतृत्वमा रिटर्नीहरुले प्रतिनिधित्व गर्ने गरी अगाडि बढनु पर्ने बताउनुभयो । राजनीतिक नेतृत्व र आगामी परिवर्तनको संवाहकको रुपमा रिटर्नीहरु हस्तक्षेपकारी ढंगले अगाडि बढन अध्ययनशिल समेत हुनपर्नेमा जोड दिनुभयो ।

फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले सम्मान एउटा सांकेतिक शुरुवात मात्र भएकोले आगामी दिनमा रिटर्नीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम देशभरि फैलाउने बताउनुभयो । ६३ जिल्लामा फैलिएको संगठन सबै जिल्लामा फैलाएर देशव्यापी बनाउन स्थापना दिवसले प्रेरणा दिओस भन्ने शुभकामना दिनुभयो । चौथो दिवसको दिनसम्म संगठन निर्माणमा साथ दिने सबैलाई धन्यवाद दिदै यो अधिवेशन वर्षमा पालिका देखि केन्द्रसम्म संगठन विस्तार पनि गर्ने र कार्यक्रम भएका ठाउँहरुमा समेत रिटर्नी उधमीहरुलाई प्रोत्साहन समेत गर्ने गरि कार्यक्रम अगाडि बढाउने शिलशिला जारी रहने पनि जानकारी दिनुभयो ।फेडेरेसन कास्की जिल्ला कमिटीको आयोजनामा पुष्पलाल स्मृति पार्क पोखरामा सरसफाई गर्नुका साथी पार्टी कार्यलयमा केक काटेर स्थापना दिवस मनाइएको छ । झापामा स्थापना दिवस मनाउदैं बुद्धशान्ति गाउँपालिकामा भास्कर गडतौलाको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

नवलपरासीमा धिरज खरेलको अध्यक्षतामा नया कार्यसमित चयन गरेको । यसैगरि फेडेरेसनको स्थापना दिवसको अवसरमा देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरु गरिएको बताइएको छ ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×