Advertisement
Advertisement

कोरियाको संवैधानिक इतिहासमै पहिलो पटक राष्ट्रपतिलाई पक्राउ पुर्जी जारी

Advertisement
Advertisement

दक्षिण कोरियाका राष्ट्रपति 윤석열 (युन सक योल) विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ, जुन संवैधानिक इतिहासमै पहिलो पटक हो। लोकतन्त्रको अभ्यास देशको परिवेश अनुसार फरक तरिकाले गरिन्छ, र दक्षिण कोरियाको अभ्यास विशेष भएको प्रमाण हो यो।

अपराध अनुसन्धान मुख्यालयका उच्च पदस्थ अधिकारीहरू द्वारा राष्ट्रपति युन सक योल विरुद्ध माग गरिएको उक्त पक्राउ पुर्जी अदालतबाट जारी गरिएको थियो । यसमा मुख्य कारण राज्य द्रोह गरेको र अधिकारको चरम दुरुपयोग गरेको आरोपहरू लगाइएको छ। अब तोकिएको मितिमा राष्ट्रपति युन सक योलको निवासमा गएर पक्राउ गर्ने प्रयास हुनेछ।

तर यो आदेशलाई सैन्य गोपनीयताका कारण र अपराध संहितामा तोकिएका मापदण्डका कारण सुरक्षा टोलीले पक्राउ पुर्जी कार्यान्वयन अस्वीकार गर्न सक्छ। यस्तो अवस्था आयो भने पक्राउ पुर्जी कार्यान्वयनको प्रयास गर्ने अनुसन्धान निकाय र सुरक्षा निकाय बीच टकराबको सम्भावना पनि रहन सक्छ। यसमा सहयोगी निकाय र प्रहरीले विभिन्न सम्भावनाहरूको मूल्याङ्कन गरेर पक्राउ पुर्जी कार्यान्वयनको तयारी गर्दै छन्।
KBS 뉴스

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Wincrown Caribbean Stud Poker Strategy

ContentsUnderstanding the Basic Rules of Caribbean Stud PokerAchieving the Perfect Caribbean Stud Poker StrategyWhen to Consider t...

Google Pay Deposits on Kingia: Supported Countries

Contents1. What is Google Pay and Why Use It at Kingia?2. Step-by-Step Guide to Making a Google Pay Deposit3. Supported Countries ...

VipLuck Bonus de Bienvenue Expiration: Ne le Perdez Pas à Cause du Temps

SommaireComprendre les Conditions de Délai du Bonus VipLuckLes Étapes pour Utiliser Votre Bonus Avant ExpirationStratégies pour Re...

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×