Advertisement
Advertisement

भर्खरै

राजदूत तुम्बाहाम्फेद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

राजदूत तुम्बाहाम्फेद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । मङ्गलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेकी सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा उनले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वपूर्ण हुने बताउँदै आगामी मेसम्ममा त्यस्ता भ्रमणका निम्ति सहजीकरण गर्न दूतावासलाई अवसर मिल्ने विश्वास व्यक्त गरिन् । आफ्नो कार्यकालमा दुई देशबिचको सम्बन्धलाई सुदृढ बनाउन इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै राजदूत तुम्बाहाम्फेले गणतन्त्र कोरियामा रहेका एक ...
आजको राशिफलः २०८१ पुस २४ गते बुधबार

आजको राशिफलः २०८१ पुस २४ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथिभाईसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ योजना केहि दिनका लागि थाति राख्नुहोला समय मध्यम रहेकोछ । आसा देखाउनेहरुलेनै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाई लेखाईमा पछि परिने चिन्ताले सताउनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले खुसि रहनेछन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुँनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार ...
आजको राशिफलः २०८१ पुस २३ गते मंगलबार

आजको राशिफलः २०८१ पुस २३ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चे,चो,ला,लि,लू,ले,लो,अ) सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले ...
भिसा लागेर पनि कोरिया उड्न नपाएको भन्दै युवाहरूले गरे इपिएस कार्यालय घेराउ

भिसा लागेर पनि कोरिया उड्न नपाएको भन्दै युवाहरूले गरे इपिएस कार्यालय घेराउ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  युवाहरूले दक्षिण कोरिया जान नपाएको भन्दै ललितपुर ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालय घेराउ गरेका छन्। सोमबार उनीहरूले कार्यालय घेराउ गरेका हुन्। भिसा लागेर पनि टिकट अभावमा कोरिया जान नपाएको तथा भाषा उत्तीर्ण गरेको लामो समय भइसक्दा पनि कोरिया जान नपाएको लगायत गुनासो लिएर उनीहरू इपिएस कार्यालय घेराउ गर्न पुगेका हुन्।  कार्यालय अगाडि भेटिएका इपिएस पासर प्रकाश शर्माले भिसा अवधि सकिन लागिसक्दा पनि टिकटको टुंगो नलागेकाले आफूहरू बाध्य भएर कार्यालयलाई घच्घच्याउन आएको बताए। 'मैले २०२४ मा उत्पादनमूलक क्षेत्र तर्फ भाषा परीक्षा पास गरेको हुँ। २०२४ सेप्टेम्बरमा इस्यु भएर अक्टोबरमा सिसिबिआई आइसकेको छ। भिसा लागेको पनि तीन महिना बित्न लागिसक्यो तर टिकटको टुंगो लागेको छैन,' उनले भने।  एक पटकमा २५ देखि ३० जनाको मात्रै टिकट भइरहेको भिसा अवधि सकिन लागेका १५ सयभन्दा ब...
आजको राशिफलः २०८१ पुस २२ गते सोमबार

आजको राशिफलः २०८१ पुस २२ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय त्यति प्रतिकूल भने छैन।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मन मुटाव सिर्जना हुनेछ । मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने...
आजको राशिफलः २०८१ पुस २१ गते आईतबार

आजको राशिफलः २०८१ पुस २१ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन । पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदीबहिनि सँग मन...
गुल्मी सम्पर्क समितीले सलनालमा “नयाँ वर्ष सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२५” गर्दै

गुल्मी सम्पर्क समितीले सलनालमा “नयाँ वर्ष सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२५” गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
बिशाल आवाज:गुल्मी सम्पर्क समिती दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसर पारि जनवरी २८ तारिख  सौलमा “नयाँ वर्ष सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२५” आयोजना गर्ने भएको छ ।   “प्रवासमा गुल्मेली एकता, एक आपसमा सहयोगको आजको आवश्यकता” भन्ने मुल नाराका साथ कला संस्कृतिको जगेर्ना साथै आपतकालीन राहतकोषअभिवृद्धि सहयोगार्थ दक्षिण कोरियामा सक्रिय गुल्मी सम्पर्क समिती दक्षिण कोरियाले जनवरी २८ तारिख मङ्गलबारका दिन साझ  ६ बजेदेखि 서울시 종로구 종로 63-8(2층파노라마) 종각역 7번 출구 स्थित होटेल फानोरामाको हलमा “नयाँ वर्ष सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२५”। १४ प्रकारको बुफे परिकार सहित अनलिमिटेड पेय पदार्थ रहने कार्यक्रममा उपस्थिति हुनका  लागि सहयोग स्वरूप ५० हजार कोरियन वन प्रवेश शुल्क तिर्नुपर्ने आयोजक संस्थाका अध्यक्ष जीवन न्यौपानेले विशाल आवाजलाई बताउनुभएको छ।  लुम्बिनी प्रदेश समाज ...
सलनालमा “प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” आयोजना हुदै

सलनालमा “प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” आयोजना हुदै

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै
विशाल आवाज: कोरियनहरूको नयाँ वर्ष सलनालको पावन अवसरमा किरात राई यायोक्खा खेलकुद विभाग द्वारा जनवरी २८ तारिखका दिन सुवनमा "प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” को आयोजना हुने भएको छ। किरात राई यायोक्खा खेलकुद विभाग द्वारा प्रवासमा नेपालीहरू बीच सद्भाव एकता।खेलकुद स्वास्थ्य जीवनको आवश्यकता भन्ने मुल नाराका साथ जनवरी २८ तारिख मङ्गलबारका दिन सुवन स्थित 수원시 권선구 이북동 796-16 मा "प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रिमियर लिग २०२५” आयोजना हुन लागेको हो। प्रतियोगितामा नेपाली खेलाडीहरूले A, B, र C गरि ३ श्रेणीहरूमा भाग लिन पाउनेछन् भने प्रत्येक श्रेणीका विजेता र उपविजेता हुने खेलाडीहरूले चार लाख र दुइ लाख ५० हजार कोरियन वन सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी तीनवटै श्रेणीमा तेस्रो हुने खेलाडीहरूले १ लाख ५० हजार कोरियन वन सहित मेडल र प्रमाणपत्र‌ प्राप्त...
आजको राशिफलः २०८१ पुस २० गते शनिबार

आजको राशिफलः २०८१ पुस २० गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा अल्छि गर्ना...
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति लाई पक्राउ गर्ने प्रयास तत्काललाई स्थगित

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति लाई पक्राउ गर्ने प्रयास तत्काललाई स्थगित

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई समात्ने प्रयास स्थगित गरिएको छ । येओललाई पक्राउ गर्न भनेर गएका अनुसन्धाताहरूलाई ६ घन्टासम्म पनि येओलका सुरक्षा टोलीले भित्र छिर्न नदिएपछि उनीहरू रित्तो हात फर्किएका हुन् । उनलाई समात्न व्यवहारिक रूपमा सम्भव छैन भन्नेमा आफूहरू निश्चिन्त रहेको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)ले भनेको छ । डिसेम्बर ३ मा ६ घन्टा मार्शल लगाउने येओलको प्रयासमाथि सीआईओले छानबिन गरिरहेको छ । समीक्षा पछि अर्को कदम निर्धारण गरिने सीआईओले भनेको छ । येओलले कानुनी प्रक्रिया नमान्नु अति नै खेदजनक भएको पनि कार्यालयले बताएको छ । कयौँ दिन देखि येओलका समर्थकहरू उनको आवासबाहिर धर्ना दिएर बसिरहेका छन् । भुईँमा बसेर धर्ना दिइरहेकाहरूको सुरक्षालाई ध्यानमा राखेर अहिलेका लागि अपदस्थ राष्ट्रपतिलाई समात्ने प्रयास त्यागिएको पनि सीआईआले भनेको छ । येओललाई समात्नका लागि अन...