Advertisement
Advertisement

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति लाई पक्राउ गर्ने प्रयास तत्काललाई स्थगित

Advertisement
Advertisement

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई समात्ने प्रयास स्थगित गरिएको छ । येओललाई पक्राउ गर्न भनेर गएका अनुसन्धाताहरूलाई ६ घन्टासम्म पनि येओलका सुरक्षा टोलीले भित्र छिर्न नदिएपछि उनीहरू रित्तो हात फर्किएका हुन् । उनलाई समात्न व्यवहारिक रूपमा सम्भव छैन भन्नेमा आफूहरू निश्चिन्त रहेको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)ले भनेको छ ।

डिसेम्बर ३ मा ६ घन्टा मार्शल लगाउने येओलको प्रयासमाथि सीआईओले छानबिन गरिरहेको छ । समीक्षा पछि अर्को कदम निर्धारण गरिने सीआईओले भनेको छ । येओलले कानुनी प्रक्रिया नमान्नु अति नै खेदजनक भएको पनि कार्यालयले बताएको छ । कयौँ दिन देखि येओलका समर्थकहरू उनको आवासबाहिर धर्ना दिएर बसिरहेका छन् ।

भुईँमा बसेर धर्ना दिइरहेकाहरूको सुरक्षालाई ध्यानमा राखेर अहिलेका लागि अपदस्थ राष्ट्रपतिलाई समात्ने प्रयास त्यागिएको पनि सीआईआले भनेको छ । येओललाई समात्नका लागि अनुसन्धानकर्ताहरूसँग जनवरी ६ सम्मको म्याद छ । त्यो दिनपछि पक्राउको म्याद सकिनेछ । शुक्रबार बिहानै देखि मध्य सोलमा रहेको येओलको आवासबाहिरको सडकमा दर्जनौँ प्रहरीको गाडी लामबद्ध भएर बसेको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×