Advertisement
Advertisement

गुल्मी सम्पर्क समितीले सलनालमा “नयाँ वर्ष सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२५” गर्दै

Advertisement
Advertisement

बिशाल आवाज:गुल्मी सम्पर्क समिती दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसर पारि जनवरी २८ तारिख  सौलमा “नयाँ वर्ष सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२५” आयोजना गर्ने भएको छ ।  

“प्रवासमा गुल्मेली एकता, एक आपसमा सहयोगको आजको आवश्यकता” भन्ने मुल नाराका साथ कला संस्कृतिको जगेर्ना साथै आपतकालीन राहतकोषअभिवृद्धि सहयोगार्थ दक्षिण कोरियामा सक्रिय गुल्मी सम्पर्क समिती दक्षिण कोरियाले जनवरी २८ तारिख मङ्गलबारका दिन साझ  ६ बजेदेखि 서울시 종로구 종로 63-8(2층파노라마) 종각역 7번 출구 स्थित होटेल फानोरामाको हलमा “नयाँ वर्ष सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२५”।

१४ प्रकारको बुफे परिकार सहित अनलिमिटेड पेय पदार्थ रहने कार्यक्रममा उपस्थिति हुनका  लागि सहयोग स्वरूप ५० हजार कोरियन वन प्रवेश शुल्क तिर्नुपर्ने आयोजक संस्थाका अध्यक्ष जीवन न्यौपानेले विशाल आवाजलाई बताउनुभएको छ। 

लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा हुने कार्यक्रममा गुल्मी मुसिकोट नौमती पन्चेबाजा समूह जापानको विशेष सांस्कृतिक कार्यक्रम साथै लोकदोहोरी प्रतिस्ठानका कलाकार र वाध्यबाधक हरुको साथमा स्थानीय बिभिन्न कलाकार हरुको धमकेदार प्रस्तुती रहनेछ।

 सलनालको अवसर पारि जनवरी २८ तारिक सौलमा आयोजना हुन गइरहेको कार्यक्रममा  कोरियामा रहनु भएका तमाम नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा आयोजकले  निमन्त्रणा समेत गरेको छ। 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×