Advertisement
Advertisement

भर्खरै

आजको राशिफल : २०८० पुस २८ गते (शनिवार)

आजको राशिफल : २०८० पुस २८ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ भने विश्वास गरेकाहरूबाट धोका हुनसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । मनमा शान्तिको अनुभूति हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । कन्या (टो, पा, पि, ...
शुभराज भोम्जनको चन्चले मेरो मन  ‘मेल भर्सन ‘ गीत सार्वजानिक

शुभराज भोम्जनको चन्चले मेरो मन ‘मेल भर्सन ‘ गीत सार्वजानिक

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, भर्खरै, मनोरञ्जन
शुभराज भोम्जनको चन्चले मेरो मन 'मेल भर्सन ' गीत सार्वजानिक दक्षिण कोरिया / शुभराज भोम्जनको शब्द संगीत र जोगलाल लामाको स्वरमा रहेको चन्चले मेरो मन बोलको मेल भर्सन सेलो गीतको अफिसियल अडियो सार्वजानिक भएको छ । लाबा मिडियाको ब्यानरमा बनेको उक्त गीतको लगभग दुइ महिना अघि फिमेल भर्सन सार्वजानिक भएको थियो । लाबा मिडियाको अफिसियल युट्युब च्यानल लाबा मिडिया मार्फत अडियो सार्वजानिक गरिएको हो । यस गीतको फिमेल भर्सन कलाकार प्रतिज्ञा लामाको स्टोरी बेसमा तयार पारिएको थियो तर मेल भर्सन भने समग्र रुपमा विदेशिएको नेपालीहरुको कथालाइ अधार मानी शब्द रचना गरिएको गीतको शब्दकार तथा संगीतकार शुभराज भोम्जनले बताएका छन। यस गीतको भिडियो पनि छिट्टै तयार पारिने जनाएको छ । गीतको एरेञ्ज जोगलाल लामाले गरेका छन भने मिक्सीङ मास्टरिङ अर्पन थिङ र गीत तयार पार्नको लागि व्यबस्थापकिय भुमिका गायक तथा संगीतकार प्रकास तितुङ ता...
आजको राशिफल : २०८० पुस २७ गते (शुक्रवार)

आजको राशिफल : २०८० पुस २७ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शैक्षिक क्षेत्रमा पनि सामान्य सफलता पाइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्र पनि राम्...
आजको राशिफल : २०८० पुस २६ गते (बिहिवार)

आजको राशिफल : २०८० पुस २६ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । नियमित खर्चसमेत बढ्ने योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, प...
नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘किम्हे-बुसान’ क्षेत्रीय तेश्रो अधिबेशन जनवरी २१ मा हुने

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘किम्हे-बुसान’ क्षेत्रीय तेश्रो अधिबेशन जनवरी २१ मा हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति
नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘किम्हे-बुसान’ क्षेत्रीय तेश्रो अधिबेशन जनवरी २१ आइतबार का दिन किम्हे स्थित लुम्बिनी रेस्टुरेन्टमा दिउसो १२ बजे हुने भएको छ। दक्षिण कोरियामा रहेको जनप्रगतिशील मञ्च को शाखा हरु मध्य अलिकति धेरै प्रभावशाली मानिएको अन्य सामाजिक संघ सस्था हरुसंग पनि मिलेर काम गरिसकेको अनुभव बटुलेको सन् २०१५ मा तत्कालीन कोरियाका लागि नेपाली महामहिम राजदूत कमान सिह लामाको प्रमुख आतिथ्यमा गठन गरिएको ‘किम्हे-बुसान’ क्षेत्रीय कमिटीको तेश्रो अधिबेशन भने समय मै गर्न नसकि विभिन्न कारण वस रोकिएको थियो। नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘किम्हे-बुसान’ शाखाले दक्षिणी क्षेत्रमा रहेको प्रगतिशील विचार बोकेका अथवा माओवादीमा आस्थावान ब्यक्तिहरुलाई एकताबद्ध गोलबद्ध गर्दै कोरियामा भएको नेपाली समाजहरूसँग हातेमालो गर्दै हरेक सामाजिक क्रिया...
आजको राशिफल : २०८० पुस २५ गते (बुधबार)

आजको राशिफल : २०८० पुस २५ गते (बुधबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्, तर पहिलेको सफलताले थप हौसला जगाउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । खेतिपातीबाट बढी लाभ लिन सकिनेछ, तर चिताएको काम रोकिन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) हेलच...
आजको राशिफल : २०८० पुस २४ गते (मंगलवार)

आजको राशिफल : २०८० पुस २४ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । साझपख समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)मान सम्मान तथा इज्जत...
ओसानमा खुल्यो कामना रेष्टुरेन्टको तेश्रो शाखा 

ओसानमा खुल्यो कामना रेष्टुरेन्टको तेश्रो शाखा 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, व्यापार, समाचार
गोविन्द बानिया:कोरियाको ख्यङ्गिदोस्थित ओसान शहरमा नयाँ नेपाली रेष्टुरेन्टको आरम्भ भएको छ । ओसान स्टेशनबाट करिब ५ मिनेटको दुरिमा कामना नेपाली रेष्टुरेन्ट संचालनमा आएको हो ! खासगरी ओसान वरीपरी रहेका नेपाली खानाका पारखीहरुलाइ मध्यनजर गर्दै सो रेष्टुरेन्ट संचालन गरिएको संचालक दिपक केसीले बताउनुभयो ।  गत शनिवार देखी औपचारिक रुपमा संचालनमा आएको रेष्टुरेन्टमा सम्पूर्ण नेपाली परिकारहरुको स्वाद लिन सकिनेछ । औपचारिक उद्घाटन कार्यक्रमममा संचालक केसीलाइ व्यवसायिक सफलताको कामना गर्न कोरियास्थित बिभिन्न संघसंस्थाका पदाधिकारी तथा ओसान वरपर रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो । यसअघि नै कामना रेष्टुरेन्टका २ वटा शाखा रहेको र यो तेस्रो शाखाका रुपमा ओसानमा आरम्भ भएको हो । पछिल्लो समय कोरियामा नेपालीहरुको संख्यामा वृद्धी भएसंगै नेपाली रेष्टुरेन्टको संख्या पनि बढ्दै गएका छन् ।...
आजको राशिफल : २०८० पुस २३ गते (सोमवार)

आजको राशिफल : २०८० पुस २३ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन रोकिएको पैसा हात लाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा सरिक भइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र पारिवारिक पनि सुमधुर हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्नेछ । घरायसी विवाद पनि बढ्नसक्छ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)सामाजिक कार्यम...
सुवनको सलनाल नेपहप नाइट मा अनिल सिंह देखि टुकिले माहोल तताउदै

सुवनको सलनाल नेपहप नाइट मा अनिल सिंह देखि टुकिले माहोल तताउदै

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
विशाल आवाज:हार्मोनि भाइब्जको प्रस्तुतिमा सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख बेलुकि ८ बजेबाट सुवनमा हुन लागेको सलनाल नेपहप नाइट मा लिजेन्डरि पप गायक अनिल सिंह लगायत अहिलेको प्रख्यात र्यापर टुकिले माहोल तताउने भएको छ। शनिबार आनसानमा रहेको फल्चा रेष्टुरेन्टमा कलाकार सहितको पोस्टर सार्बजनिक गर्दै आयोजकले कलाकार हरु सार्वजनिक गरेको हो।मेरो यो प्रेम पत्र,इन्जिन गाडिमा हो इन्जिन गाडिमा,किन रोए म आज,डुब्न देउ मलाइ,माया मा यस्तै हुन्छ, रिसाएनि ठिकै,सक्छौ भने बिष देउ लगायतका दर्जनौ हिट गित दिन सफल नेपाली म्युजिक इन्डस्ट्रीमा लगातार २० वर्ष योगदान दिन सफल चर्चित लेखक,कम्पोजर,गायक अनिल सिंह सहित हालको युवा पुस्तामा राम्रो छाप छोड्न सफल कस्तो छ तिम्लाई, सम्झना,गुनासो, आइदेउन,भाभिस्ता,सलाम ठोक,बागमारा, चेतावनी लगायतका हिट गित दिन सफल र्यापर टुकि AKA निरज मल्ल ठकुरी कोरिया आउने पक्का भएको हो। विशाल ...