Advertisement
Advertisement

भर्खरै

आजको राशिफल : २०८० आषाढ २३ गते (शनिवार)

आजको राशिफल : २०८० आषाढ २३ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग पनि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्नेछ । सेयर बजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा निराशा र शरीरमा आलस्य आउला । कार्य सम्पादनमा समस्या आउला । अनावश्यक ठाउँमा धन खर्च होला र साँझमा खर्च बढ्ने योग छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्...
आजको राशिफल : २०८० आषाढ २२ गते (शुक्रवार)

आजको राशिफल : २०८० आषाढ २२ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले कार्य सम्पन्न हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लामो यात्रा सुखद् र सफल रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । शेयर बजारमा पनि उतारचढाव आउन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका ...
छुसकको पहिलो दिन राप्ती समाज दक्षिण कोरियाले डान्स पार्टि आयोजना गर्ने ।

छुसकको पहिलो दिन राप्ती समाज दक्षिण कोरियाले डान्स पार्टि आयोजना गर्ने ।

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
छुसकको पहिलो दिन राप्ती समाज दक्षिण कोरियाले डान्स पार्टि आयोजना गर्ने । कोरियाको महान पर्व छुसकको अवसर पारेर नेपाली दाजुभाई तथा दिदीबहिनीहरू भेटघाट, रमाइलो साथै संस्थालाई आर्थिक सहयोग हुने मुख्य उद्देश्यको साथ सेप्टेम्बर २८ तारिख साँझ 성동 나이트 콜럽 को हलमा राप्ती समाज दक्षिण कोरियाले डान्स पार्टि आयोजना गर्ने भएको छ ।  संस्थाले विगत लामो समय देखि विभिन्न क्षेत्रहरूमा आर्थिक सहयोगमा हातेमालो गर्दै आइरहेको र संस्थाको मुख्य आर्थिक पाटो भनेको कार्यक्रम बाट प्राप्त रकम भएकोले छुसकको पहिलो दिन साँझ डान्सपार्टि आयोजना गर्न लागेको समाजले बताएको छ ।  कार्यक्रम सम्बन्धी विस्तृत जानकारी कलकार, डिजे र डान्सर को बोलाउने भन्ने विषयमा आन्तरिक छलफल भएको र केहि हप्ता भित्र संस्थाले पूर्ण टुङ्गो लगाउने समेत जानकारी दिदै उक्त दिन कार्यक्रम नजुधाई दिन कोरियामा रहेका संघ संस्था र अन्य समुहहरूलाई अध्य...
नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाले‌ शुक्रबार मन्त्री मोदी सग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने सम्पुर्ण तयारी पुरा 

नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाले‌ शुक्रबार मन्त्री मोदी सग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने सम्पुर्ण तयारी पुरा 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राष्ट्रिय खबर, विदेश
नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाद्दारा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु सग शुक्रबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने सम्पुर्ण तयारी पुरा  विशाल श्रेष्ठ/दक्षिण कोरिया:दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन कोरिया आउनुभएको अवसर मिलाएर नेकपा माओवादीको प्रवास संगठन नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाद्दारा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु सग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।  मन्त्री ज्युलाइ स्वागत गर्ने क्रममा मंगलबार देखि दक्षिण कोरियाको बुसान सहरमा आयोजित ग्रामीण विकास सम्बन्धी विश्वका विभिन्न ३३ देशका मन्त्रीस्तरीय बैठक (Global saemaul undong ministerial meeting 2023) भाग लिन उपस्थित हुनु भएको‌ मन्त्री ज्युको का...
आजको राशिफल : २०८० असार २१ गते (बिहीवार)

आजको राशिफल : २०८० असार २१ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
  मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । सुन्दर पहिरनमा मन रमाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ...
आजको राशिफल : २०८० असार २० गते (बुधवार)

आजको राशिफल : २०८० असार २० गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजबाट पुराना र रोकिएका कार्य पुनस् प्रारम्भ हुनेछ । गरेको कार्य सम्पादनमा सहजता मिल्नेछ, तर चोटपटकको भय छ, सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज रमणीय र सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोबारमा विवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्...
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु दक्षिण कोरियाको बुसान सहरमा प्रस्थान जनप्रगतिशील मन्च द्वारा स्वागत

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु दक्षिण कोरियाको बुसान सहरमा प्रस्थान जनप्रगतिशील मन्च द्वारा स्वागत

Breaking News, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु दक्षिण कोरियाको बुसान सहरमा प्रस्थान जनप्रगतिशील मन्च द्वारा स्वागत विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपाल सरकार माननीय संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु मंगलबार विहान दक्षिण कोरियाको बुसान सहरमा आइपुग्नुभएको छ । दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन मन्त्री यहाँ आइपुग्नुभएको हो । मन्त्री अमनलाल मोदि लाई नेकपा माओवादी भातृ संगठन नेपालि जनप्रगतिशिल मन्च दक्षिण कोरिया द्वारा स्वागत गरिएको थियो ।दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन आउनुभएको हो। जहा ४६ देश का मन्त्री प्रतिनिधि हरु सहभागी हुने छन्। यसै बिच जु...
आजको राशिफल : २०८० असार १९ गते (मंगलवार)

आजको राशिफल : २०८० असार १९ गते (मंगलवार)

धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
  आजको राशिफल : २०८० असार १९ गते (मंगलवार) मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। चुनौतीको समय रहेको हुँदा व्यवहारमा सजग रहनुपर्ला। कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ।...
आजको राशिफल : २०८० आषाढ १८ गते (सोमवार)

आजको राशिफल : २०८० आषाढ १८ गते (सोमवार)

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
आजको राशिफल : २०८० आषाढ १८ गते (सोमवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ  वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । सरकारी निकायको भय पनि रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावना पनि रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको ...
किरात राइ यायोख्खा,दक्षिण कोरिया को अध्यक्षमा पुरन राइ

किरात राइ यायोख्खा,दक्षिण कोरिया को अध्यक्षमा पुरन राइ

Breaking News, Breaking news 1, Breaking news 3, जानकारी, भर्खरै, विदेश
किरात राइ यायोख्खा,दक्षिण कोरिया को अध्यक्षमा पुरन राइ विशाल श्रेष्ठ/दक्षिण कोरिया: "अनेक भाषी एक जाति राइहरुको एकता,भाषा धर्म र संस्कृतिको सम्बर्द्धनमा हाम्रो प्रतिवद्धता " भन्ने मुल नारा लिएर सन् २००१ स्थापना भएको किरात राइ यायोख्खा,दक्षिण कोरिया को आइतबार निक नेपाल ट्राभल्सको हल दोङ्देमुनमा सम्पन्न किरात राइ यायोख्खा,दक्षिण कोरिया पुरन राइको अध्यक्ष मा १३ जना कार्यसमिति चयन भएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पुर्ण किरात राइ समुदायको प्रतिनिधित्व गरी आफ्नो भाषा, धर्म, संस्कृति, भेषभुषा र मौलिक परम्परालाई जगेर्ना गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने मुल उद्देश्यका साथ किरात राई यायोक्खाको वैदेशिक शाखाको रुपमा स्थापित किरात राइ यायोख्खा,दक्षिण कोरियाको २०२३ जुलाइ ०२ तारिख आइतबार सउल स्थित दोङ्देमुनको निक ट्राभल्स को सभाहलमा एेतिहासिक महाधिवेशन बाट नयाँ १२ औ कार्यसमिति चयनका स...