हामी नेपाली ग्लोबल संस्थाको दक्षिण कोरिया शाखाले महावीर पुनलाई रु.१ लाख सहयोग प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रले नेपालको विरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको लागि महावीर पुनको आत्मकथा बिक्री गरिरहेको छ । आत्मकथा बिक्रीका लागि महावीर पुन स्वयम् हाल देशका विभिन्न स्थानहरुमा देशदौडाहामा हुनुहुन्छ । कृषि औजार कारखाना पूर्ण रुपमा सञ्चालनमा आएको करिब ५०० जना नेपाली नागरिकहरुले त्यहाँ रोजगारी पाउन सक्ने सम्भावना रहेको कुरा महावीर पुन बताउनुहुन्छ ।
केही महिना अघि हामी नेपाली दक्षिण कोरियाले महावीर पुनको जीवनीमा आधारित पुस्तक कोरिया लिएर आएको थियो । पुस्तक बिक्रीबाट आएको नाफा रु.५० हजार पुस्तक बिक्रीको रकम संकलन गरिने नेपाल बैंक लिमिटेडको खातामा ट्रान्सफर गरिएको छ भने अर्को रु. ५० हजार हामी नेपाली कोरियाका केन्द्रिय सदस्य हरि भट्टराईले व्यक्तिगत रुपमा सहयोग हस्तान्तरण गर्नुभएको हा...
२९ जेष्ठ २०८१, मंगलवार ०७:१७२९ जेष्ठ २०८१, मंगलवार ०७:१७२९ जेष्ठ २०८१, मंगलवार ०७:१७ by एलिनाNo Comments
सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यस वर्षको कोेरीयन महान चाड छुसकको अवसर पारेर बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
दक्षिण कोरीयाको ख्यङसान बुसान क्षेत्रको पुरानो बिगत लामो समय देखी विभिन्न सामाजिक काममा अग्रसर रहँदै आएको सुदुरपश्चिम समाज बुसानले आउदै गरेको कोरीयाली महान चाड छुसकको अवसर पारेर, कोरीयाको दोस्रो ठूलो सहर बुसानको किम्हेमा आउदो सेप्टेम्बर १६ तारिख सोमवारका दिन वृहत संस्कृतिक धमका कार्यक्रम गर्ने भएको हो।
सुदूरपश्चिमका ९ वटै जिल्लामा अवस्थित वाल आश्रममा अश्रित वालवालिकाको शैक्षिक जिवनस्तरमा केही राहत होस र बिदेशको सधै काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस भन्ने मुल उद्देस्यले उक्त कार्यक्रम गर्न लागिएको कुरा संस्थाका महासचिव प्रेम सिं विष्टले विशाल आवाजलाई जानकारी गराउनु भएको छ । कार्यक्रममा नेपालका चर्चित कलाकार लगायत सुदुर पश्चिमको चर्चित डेउडा कलाकारलाई...
२८ जेष्ठ २०८१, सोमबार १२:१३२८ जेष्ठ २०८१, सोमबार १२:१३२८ जेष्ठ २०८१, सोमबार १२:१३ by एलिनाNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रदेशमा पनि खेल विकास अनि नेपालीहरूबीच आत्मयता बढाउने सोचले यहि आउदो जुन २३ तारिखका दिन याङ्सानमा याङ्सान नेपाली परिवार र याङ्सान एनएफसिले इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ आयोजना गर्ने भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १० लाख र ५ लाख कोरियन वोन प्रदान गरिने र सेकेन्ड रनरअप लाइ मेडल र ट्रफि सहित २ लाख वन प्रदान गरिने साथै र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही ५०/५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ।
आयोजकका अनुसार टीम दर्ता गर्न IBK BANK को खाता नम्बर 22132950202019 मा PAUDEL SANJAY को खातामा जुन १६ तारिख मध्याो१२ बजे सम्ममा टीम दर्ता शुल्क : २ लाख वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ। टुर्नामेन...
२८ जेष्ठ २०८१, सोमबार ११:४८२८ जेष्ठ २०८१, सोमबार ११:४८२८ जेष्ठ २०८१, सोमबार ११:४८ by एलिनाNo Comments
सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यस वर्षको कोेरीयन महान चाड छुसकको अवसर पारेर बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
दक्षिण कोरीयाको ख्यङसान बुसान क्षेत्रको पुरानो बिगत लामो समय देखी विभिन्न सामाजिक काममा अग्रसर रहँदै आएको सुदुरपश्चिम समाज बुसानले आउदै गरेको कोरीयाली महान चाड छुसकको अवसर पारेर, कोरीयाको दोस्रो ठूलो सहर बुसानको किम्हेमा आउदो सेप्टेम्बर १६ तारिख सोमवारका दिन वृहत संस्कृतिक धमका कार्यक्रम गर्ने भएको हो।
सुदूरपश्चिमका ९ वटै जिल्लामा अवस्थित वाल आश्रममा अश्रित वालवालिकाको शैक्षिक जिवनस्तरमा केही राहत होस र बिदेशको सधै काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस भन्ने मुल उद्देस्यले उक्त कार्यक्रम गर्न लागिएको कुरा संस्थाका महासचिव प्रेम सिं विष्टले विशाल आवाजलाई जानकारी गराउनु भएको छ । कार्यक्रममा नेपालका चर्चित कलाकार लगायत सुदुर पश्चिमको चर्चित डेउडा कलाकारल...
२८ जेष्ठ २०८१, सोमबार १०:३९२८ जेष्ठ २०८१, सोमबार १०:३९२८ जेष्ठ २०८१, सोमबार १०:३९ by विशाल श्रेष्ठNo Comments
अमिर योञ्जन । ‘एनसीसी रनिङ भलिबल कप–२०२४’ को उपाधि थेसो फेमिलीले जितेको छ । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सुवनको आजु बिश्वबिद्यालयको कभर्डहलमा भएको प्रतियोगितामा थेसोले डिफेन्डिङ च्याम्पियन बागलुङलाई २–१ सेटले उपाधि जितेको हो । फाइनल खेलमा थेसोले बागलुङलाई १४–२५, २८–२६ र १५–१३ को सेटमा पराजित गरेकाे हो । फाइनलमा पहिलो सेट जितेका बागलुङले पछिल्लो लगातार दुई सेट हारेपछि उपबिजेतामा चित्त बुझाए ।
‘ए’ पोलबाट लगातार जित निकाल्दै फाइनलमा ‘बि’ पोलका विजेता बागलुङसँग भेट भएको हो । विजेताले नगद २५ लाख कोरियन वन र उपबिजेताले १५ लाख कोरियन वनसँगै ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
प्रतियोगिताको सान्त्वना गुल्मी भलिबल क्लब र ताप्लेजुङ भलिबल क्लब भएका छन् । सान्त्वनाले नगद पाँच(पाँच लाख कोरियन वन, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
एनसीसी रनिङ ...
२८ जेष्ठ २०८१, सोमबार ०१:५३२८ जेष्ठ २०८१, सोमबार ०१:५३२८ जेष्ठ २०८१, सोमबार ०१:५३ by विशाल श्रेष्ठNo Comments
जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो ।
जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ ।
सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानको भनाई छ । उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग स...
२७ जेष्ठ २०८१, आईतवार ११:४१२७ जेष्ठ २०८१, आईतवार ११:४१२७ जेष्ठ २०८१, आईतवार ११:४१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज/दक्षिण कोरिया: “सुख-दुःख, खेलकुद र मनोरञ्जनको संगालो” मोक्पो साम्हो साझा चौतारि नेपाल दक्षिण कोरियाको सातौं अधिवेशन आइतबारका दिन हुन्डाइ साम्हो पार्कमा सम्पन्न भएको छ।
मोक्पो साम्हो साझा चौतारिको सम्पन्न सातौं अधिवेशन वाट रिक्कि गुरुङको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विक्रम गिरी, उपाध्यक्षमा सौगात रावल, सन्देश इजम लिम्बु यसैगरी महासचिवमा नवीन गैरे, सचिवमा कुशल गुरागाईं, सहसचिवमा टेकेन्द्र चेम्जोङ, कोषाध्यक्षमा सन्जु तामाङ र सदस्यहरूमा निशान्त आङदेम्बे लिम्बु,गोविन्द शाही, नवीन थापा मगर,विजय घिसिङ मनसुन खड्का, किरण रोकाया, कमल पौडेल, निशान राई ,प्रविण नेङ्बाङ, विश्वास सापकोटा, सुजन अर्याल, नुइन्द्र राई,भीम थापा मगर, अशोक भट्टराई चयन भएका छन्।
सन् २०१३ सालमा दुई तीनजना साथीहरू कुरै कुरामा संस्था खोल्नुपर्छ कि भनेर स्थ...
२७ जेष्ठ २०८१, आईतवार ११:२१२७ जेष्ठ २०८१, आईतवार ११:२१२७ जेष्ठ २०८१, आईतवार ११:२१ by एलिनाNo Comments
गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको ‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको छ । प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । सरोज शाहीको छायाँकन , निरञ्जन केसीको सम्पादन र दिनेश सिंह ठकुरीको निर्देशन भिडियोमा छ । ‘मेची काली ‘ गीतको भिडियोमा रोशन श्रेष्ठ र मनिसा सुनारको अभिनय तथा नृत्य रहेको छ ।
‘मेची काली ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/embed/FNAdn7TKggA?si=ufM1MFGt--7bxZuI...
२७ जेष्ठ २०८१, आईतवार ११:०५२७ जेष्ठ २०८१, आईतवार ११:०५२७ जेष्ठ २०८१, आईतवार ११:०५ by विशाल श्रेष्ठNo Comments
भक्तपुर: भक्तपुर स्थित टिबुक्छे,चासुखेल वडा नं ५ स्थित श्री एकान्त कुमारी संस्कृति खल:को २८ औँ वार्षिक साधारण सभा तथा दशौं अधिवेशन बाँसुरी बाजा प्रशिक्षण समापन तथा सम्मान पत्र वितरण कार्यक्रम शनिबारका दिन सूर्यविनायकमा सम्पन्न भएको छ।
“संस्कृति जगेर्नाका लागि एक व्यक्ति एक कला” भन्ने मूल नाराका साथ २०५३ सालमा स्थापित श्री एकान्त कुमारी संस्कृति खल: को उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति तथा विशेष अतिथिको रूपमा वडा नं ५ का वडाध्यक्ष लगायत विभिन्न व्यक्तित्वहरू अतिथिको रुपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा दोस्रो आधुनिक बासुरी बाजा प्रशिक्षण बाट दीक्षित व्यक्तिहरूलाई सम्मानपत्र समेत वितरण गरेको थियो।
संस्कृति खल को २८औं साधारण सभा तथा दशौं अधिवेशनबाट राधेश्याम माकको नेतृत्वमा १५ सदस्यिय कार्यसमिति चयन भएको छ। अध्यक्षमा राधेश्याम माक चयन गर्...
२७ जेष्ठ २०८१, आईतवार ०९:२६२७ जेष्ठ २०८१, आईतवार ०९:२६२७ जेष्ठ २०८१, आईतवार ०९:२६ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज : ओखलढुङ्गा सेवा समाज दक्षिण कोरिया को आयोजनमा यहि जुन २३ तारिखका दिन जोङ्गाक स्थित जोगेसाको हलमा मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” सउल सो प्रदर्शन हुने भएको छ ।
‘फर्की फर्की’ दक्षिण कोरियामा वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै ओखलढुङ्गा सेवा समाज दक्षिण कोरिया ले जोङ्गाक स्थित जोगेसा हलमा सउल सो प्रदर्शन हुने भएको हो। जुन २३ तारिक आइतबारका दिन “आपतकालिक राहत कोष स्थापनार्थ” १२ः३० वजे प्रर्दशन हुने फिल्मको टिकट शुल्क २५००० वन रहेको आयोजक सस्थाको अध्यक्ष केशव श्रेष्ठले वताउनुभयो ।
अनलाइन टिकट बुकिङ खुल्ला:
ट्रेन लाइन नम्बर १ जोङ्गाक स्टेशन गेट नम्बर २ बाट निस्केर २०० मिटर अगाडि रहेको जोगेसाको हलमा प्रदर्शन हुने नेपाली बहुप्रतिष्ठित चलचित्र “फर्की फर्की” को अनलाइन टिकट बुकिङ समेत खुला गरेको छ। अनलाइन टिकट...