Advertisement
Advertisement

Breaking News

सन्दीपलाई भिसा दिन फेरि अस्वीकार

सन्दीपलाई भिसा दिन फेरि अस्वीकार

Breaking News, जानकारी, भर्खरै
काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ । टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए । सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो । यो पनि पढ्नुहोस् : सन्दीपको स्टाटस- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु...
पर्वत समाज दक्षिण कोरियाले बृहत् सांस्कृतिक कार्यक्रम सहित बनभोज आयोजना गर्ने

पर्वत समाज दक्षिण कोरियाले बृहत् सांस्कृतिक कार्यक्रम सहित बनभोज आयोजना गर्ने

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियामा सक्रिय पर्वत समाज दक्षिण कोरियाले दुई दिने बृहद सांस्कृतिक कायृक्रम तथा भेटघाट र बनभोज कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ । आगामी अगस्ट महिनाको ३ र ४ तारीकका दिन दुई दिन सम्म 늘푸른 캠프 मा “बृहत सांस्कृतिक, भेटघाट तथा बनभोज कार्यक्रम २०२४” आयोजना गरिएको हो । पिकनिक कार्यक्रममा सहभागिता  जनाउनको लागि पुरुषको लागि ९०००० वन ,महिलाको लागि ७०००० वन र जोडी हरुको लागि १५०००० वन तोकिएको छ ।  सहभागि   शुल्क WOORI BANK मा रहेको PAUDEL MEGHNATH को खाता नम्बर 1002451442277 मा ट्रान्सफर गर्नु पर्ने छ  कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदी बहीनीहरुबीच आपसी सद्भाव र मेलमिलापको विकास गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष दिपक केसीले जानकारी दिनुभयो । विशेषगरी दक्षिण कोरिया स्थित विभिन्न पेशा व्यवासायमा आबद्...
गगन थापाको प्रमुख आतिथ्यतामा दक्षिण कोरियामा  प्रशिक्षण कार्यक्रम हुँदै।

गगन थापाको प्रमुख आतिथ्यतामा दक्षिण कोरियामा प्रशिक्षण कार्यक्रम हुँदै।

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
सउल/दक्षिण कोरिया:नेपाली जनसम्पर्क समिति दक्षिणले बृहत अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालमा भएको समसामयिक राजनीतिक  घटनाक्रम,प्रबासमा नेपाली दाजुभाई दिदी-बहिनीहरुको अबस्था लगायतका विविध बिषयमा गहन छलफल हुने बताइएको छ। गत हप्ताको आईतबार मे महिनाको १९तारिक आईतबार जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको बैठकले  जुलाई महिनाको २८तारिक आईतबार कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री राम प्रसाद उप्रेतीले जनाएका छन्। कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन र कार्यक्रमको सम्पूर्ण तयारी सहितको रूपरेखा निर्माण गर्दै नयाँ ढङ्गले सबै राजन...
GME Remittance ले अब आफ्नै GME मोबाइल नामको सिम कार्ड बिक्री गर्ने

GME Remittance ले अब आफ्नै GME मोबाइल नामको सिम कार्ड बिक्री गर्ने

Breaking News, जानकारी, भर्खरै
पछिल्लो समय दक्षिण कोरियामा रहेका आप्रवासीहरूको मन जित्न सफल रेमिटान्स कम्पनी ‌GME ले अब एलजी नेटवर्क सँगको सहकार्यमा सस्तो Altolphone (알뜰폰) MVNO कम्पनी GME Mobile को सुरुवात गरेको छ।। दक्षिण कोरियामा रहेको आनसान शहरमा आइतबारका दिन दिउसो ३ बजे रिबन काटेर‌ GME mobile को सुरुवात गरेको हो। ग्लोबल मनी एक्सप्रेस कम्पनी लिमिटेड GME का सीईओ जोनका साथमा एलजी युप्लस टेलिकम्युनिकेसन कम्पनीका उच्च अधिकारी ह्युङजु किम र अन्य मोबाइल पसल मालिकहरू विशेष अतिथिको रूपमा उद्घाटन समारोहमा उपस्थित भएका थिए। कार्यक्रममा, सीईओ जोन र ह्युङजु किमले जीएमई मोबाइल सिम कार्डको डिजाइन अनावरण गरेका थिए । जोनले ग्राहकको सुविधामा GME को प्रतिबद्धतालाई जोड दिँदै GME ले सधैं ग्राहकको सुविधाको लागि काम गर्दै आएको र अब सबै आधारभूत सेवाहरू GME को एकै ठाउँमा पाउने समेत बताए। आइतबारका दिन भएको लन्चिङ सेरेमोनीमा जीएमई रेम...
इमर्जेन्सी अलर्ट मेसेज खासमा के हो त !! सेतो बेलुन?? उत्तर कोरियाले दक्षिण कोरिया तर्फ फालेको करिब १५० वटा फोहोर बेलुन फेला पारेका छन्

इमर्जेन्सी अलर्ट मेसेज खासमा के हो त !! सेतो बेलुन?? उत्तर कोरियाले दक्षिण कोरिया तर्फ फालेको करिब १५० वटा फोहोर बेलुन फेला पारेका छन्

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
  उत्तर कोरियाले हिजो २८ तारिक रातिदेखि दक्षिण कोरिया तर्फ ठूलो मात्रामा बेलुनहरू फालिरहेको छ आजसम्म ख्यङिदो लगायत देशभर करिब १५० बेलुनहरू फेला परेका छन्। दक्षिण कोरियालाई निशाना बनाएर फालेका उत्तर कोरियाका बेलुनहरू घर हरु भएको क्षेत्रमा मात्र नभई सडक र खुला ठाउँमा पनि भेटिएका छन । यस अघी सन २०१६ मा पनि उत्तर कोरियाले पठाएका यस्ता फोहोर बेलुनले सवारी साधन र घरहरूलाई क्षति पुर्याएको थियो   अहिले पठाएका १५० बेलुनहरू मध्ये केही भुइँमा खसे, भने अन्य उड्न जारी राखइरहेको श्रोतले जनाएको छ।ज्वाइन्ट चिफ अफ स्टाफका अनुसार, सेनाको केमिकल, बायोलोजिकल र रेडियोलोजिकल र्‍यापिड रेस्पोन्स टीम (सीआरआरटी) र एक्सप्लोसिभ अर्डनेन्स डिस्पोजल (ईओडी) लाई भुइँमा खसेको बेलुन सङ्कलन गर्न पठाइएको र फोहोर हरु फोहोरको सरोकारवाला निकायले विस्तृत विश्लेषण गरिरहएको बताएका छन उत्तर कोरियाक...
“धौलागिरी सांगितिक सौगात भाग -४” को लगभग साढे दुइ करोड वचत ५ लाख वन सहयोग रकम उठ्नै बाकि

“धौलागिरी सांगितिक सौगात भाग -४” को लगभग साढे दुइ करोड वचत ५ लाख वन सहयोग रकम उठ्नै बाकि

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा सलनालको दोश्रो दिन भएको “धौलागिरी सांगितिक सौगात भाग-४” को आय-व्यय सार्वजनिक भएको छ। बाग्लुङ समाज दक्षिण कोरियाद्वारा दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा आइतबार धौलागिरी सांगीतिक सौगात भाग-४ को सम्मान,धन्यवाद ज्ञापन तथा आयव्यय सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आर्थिक संयोजक राजु नेपालीले धौलागिरी सांगीतिक सौगात भाग ४ को आय व्यय सार्वजनिक गर्दै सबै खर्च कटाएर लगभग साढे २ करोड वन बचत भएको जनाउनुभयो। आर्थिक सहयोग (फ्रेम सङ्कलन) वाट ४ करोड ९ लाख ८४ हजार ६४८ वन , टिकट बिक्री बाट २ करोड ६० लाख १० हजार वन, स्पोन्सर तथा खाजा बिक्रीबाट २६ लाख वन, संस्थागत सहयोगबाट १९ लाख ६५ हजार वन गरि जम्मा ७ करोड १५ लाख ५९ हजार...
डम्बर सुब्बा दक्षिण कोरिया स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठनको प्रमुखमा चयन

डम्बर सुब्बा दक्षिण कोरिया स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठनको प्रमुखमा चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको संगठन पुनर्गठन एवं पिकनिक कार्यक्रमबाट डम्बर सुब्बा (डम्बर कुमार लिम्बु) को प्रमुखत्व मा नयाँ कार्यसमिति पुनर्गठन भएको छ। “परिवर्तनमा तपाईँ हाम्रो एकता, राष्ट्र निर्माणमा प्रवासको सहभागिता” भन्ने मूल नाराका साथ स्थापित प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको मे २५ र २६ तारिखका दिन गणेश तिमल्सिनाको संयोजकत्वमा छनान् मा सम्पन्न भएको पुनर्गठन तथा पिकनिक कार्यक्रम बाट डम्बर सुब्बाको प्रमुखत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो। कविराज लिम्बु उपप्रमुख रहेको कार्यसमितिमा सचिवमा हरिप्रसाद भण्डारी, कोष नियन्त्रकमा रुक्माङ्गत पौडेल र सदस्यहरूमा राजकुमार घलान,बीरबल खड्का,अर्जुन बराली, सन्तोष डंगोल,रमा दुलाल ,वीरबहादुर तामाङ, जगदीश कुमार शाह रहेका छन्। दक्षिण कोरियामा विभिन्न पेश...
“पुजार सार्की” फेन्थेकमा जुन २ मा लाग्ने

“पुजार सार्की” फेन्थेकमा जुन २ मा लाग्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’‌ आउँदो जुन २ तारिखका दिन फेन्थेक मा प्रदर्शन हुने भएको छ। “आपतकालीन राहतकोष सहयोगार्थ” जुन २ तारिख आइतबारका दिन फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा फेन्थेकमा रहेको 평택 대학교/ 경기도평택시 서동대로 3825 (대학원 소강당)मा पहिलो शो बिहान ११:३० बजे र दोस्रो शो दिउँसो २:३० बजे प्रदर्शन हुने भएको हो। सुर्खेत समाज दक्षिण कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको चलचित्र “पुजार सार्की” कोरियाभर मे २६ तारिखदेखि प्रदर्शन हुन गइरहेको छ। फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टरले स्थापनाकालदेखि नै हरेक वर्ष नयाँ नयाँ कार्यक्रम तथा योजनाहरू गर्दै सेल्टरलाई थप व्यवस्थित एवं मर्यादित गर्दै आइरहेको छ। नेपाली नेपाली चलचित्रलाई हेरेर मनोरञ्जन लिनुको साथै सामाजिक कार्...
गृहमन्त्रीविरुद्ध सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय- शुक्रबार भ्रातृ संगठनलाई उतार्ने

गृहमन्त्रीविरुद्ध सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय- शुक्रबार भ्रातृ संगठनलाई उतार्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा उत्रिने निर्णय गरेको छ । सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको हो । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा उतार्ने निर्णय भएको छ । बैठकस्थलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै नेतृ डिला संग्रौलाले आवश्यकताको उपत्यकाबाहिर प्रदर्शन गर्न थप कार्यक्रम लैजाने बताइन् ।...
नेपालमा सुरक्षित रकम भुक्तानीदेखि दक्षिण कोरियाको विभिन्न कार्यक्रम र सामाजिक कार्यमा समेत सेन्ट-वी रेमिट्यान्स

नेपालमा सुरक्षित रकम भुक्तानीदेखि दक्षिण कोरियाको विभिन्न कार्यक्रम र सामाजिक कार्यमा समेत सेन्ट-वी रेमिट्यान्स

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स नेपालमा सुरक्षित साथ रकम भुक्तानी गर्न मात्र नभई सामाजिक कार्यमा पनि अग्रसर रहँदै आइरहेको छ।  मासिक रूपमा रेमिट्यान्स कम्पनीले विभिन्न स्किम आयोजना गरेर सामाजिक कार्यहरूमा पनि सहकार्य गर्दै आइरहेको छ। दक्षिण कोरियाबाट नेपालमा रकम पठाउँदा बुल्लेट बाइक देखि भेस्पा सम्म पाउने इभेन्ट सञ्चालन गरिसकेको सेन्ट- वी रेमिट्यान्सले गत मार्च महिनामा मात्र नेपाली विद्यार्थी समाज (SONSIK) सँगको सहकार्यमा मार्च महिनाको इभेन्टमा प्रत्येक कारोबारमा नेपाली रु ५० (कोरियन ५०० वन) सिधै नेपाल स्थित विपन्न विद्यार्थीहरूको शैक्षिक अवस्था सुधारका लागि जम्मा गरेर चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ स्थित आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिएको थियो। यति मात्रै नभएर सेन्ट-वी रेम...