Advertisement
Advertisement

इमर्जेन्सी अलर्ट मेसेज खासमा के हो त !! सेतो बेलुन?? उत्तर कोरियाले दक्षिण कोरिया तर्फ फालेको करिब १५० वटा फोहोर बेलुन फेला पारेका छन्

Advertisement
Advertisement

 

उत्तर कोरियाले हिजो २८ तारिक रातिदेखि दक्षिण कोरिया तर्फ ठूलो मात्रामा बेलुनहरू फालिरहेको छ आजसम्म ख्यङिदो लगायत देशभर करिब १५० बेलुनहरू फेला परेका छन्।

दक्षिण कोरियालाई निशाना बनाएर फालेका उत्तर कोरियाका बेलुनहरू घर हरु भएको क्षेत्रमा मात्र नभई सडक र खुला ठाउँमा पनि भेटिएका छन । यस अघी सन २०१६ मा पनि उत्तर कोरियाले पठाएका यस्ता फोहोर बेलुनले सवारी साधन र घरहरूलाई क्षति पुर्याएको थियो

 

अहिले पठाएका १५० बेलुनहरू मध्ये केही भुइँमा खसे, भने अन्य उड्न जारी राखइरहेको श्रोतले जनाएको छ।ज्वाइन्ट चिफ अफ स्टाफका अनुसार, सेनाको केमिकल, बायोलोजिकल र रेडियोलोजिकल र्‍यापिड रेस्पोन्स टीम (सीआरआरटी) र एक्सप्लोसिभ अर्डनेन्स डिस्पोजल (ईओडी) लाई भुइँमा खसेको बेलुन सङ्कलन गर्न पठाइएको र फोहोर हरु फोहोरको सरोकारवाला निकायले विस्तृत विश्लेषण गरिरहएको बताएका छन

उत्तर कोरियाका यी कार्यहरू अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो र दक्षिण कोरियाको जनताको सुरक्षालाई गम्भीर रूपमा खतरामा परेको बताउदै उत्तर कोरियाको बेलुनबाट उत्पन्न हुने सबै जिम्मेवारी उत्तर कोरियाको नै हुने र उत्तर कोरियाले यस्तो अमानवीय र निम्न स्तरका कार्यहरू तत्काल रोक्नु पर्मे एक अधिकारिले औल्याएका छन

यसअघि, २६ तारिखमा उत्तर कोरियाले फोहर र टिस्सु पेपरहरु दक्षिण कोरिया तर्फ उडाइने धम्की दिएको थियो

कोरियामा कहीँ कतै यि र यस्ता चिजहरु देख्नुभयो भने नजिक जाने वा छुने नगर्नुहोला !
हिजोदेखी तपाइँ हाम्रो मोबाइलमा आइरहेको अलर्ट यसैको कारण हो ।
जुन उत्तर कोरियाले बेलुनको सहायताले दक्षिण कोरियामा पठाइरहेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×