सउल/दक्षिण कोरिया:नेपाली जनसम्पर्क समिति दक्षिणले बृहत अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालमा भएको समसामयिक राजनीतिक घटनाक्रम,प्रबासमा नेपाली दाजुभाई दिदी-बहिनीहरुको अबस्था लगायतका विविध बिषयमा गहन छलफल हुने बताइएको छ।
गत हप्ताको आईतबार मे महिनाको १९तारिक आईतबार जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको बैठकले जुलाई महिनाको २८तारिक आईतबार कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री राम प्रसाद उप्रेतीले जनाएका छन्।
कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन र कार्यक्रमको सम्पूर्ण तयारी सहितको रूपरेखा निर्माण गर्दै नयाँ ढङ्गले सबै राजन...
१६ जेष्ठ २०८१, बुधबार ०९:३७१६ जेष्ठ २०८१, बुधबार ०९:३७१६ जेष्ठ २०८१, बुधबार ०९:३७ by विशाल श्रेष्ठNo Comments
पछिल्लो समय दक्षिण कोरियामा रहेका आप्रवासीहरूको मन जित्न सफल रेमिटान्स कम्पनी GME ले अब एलजी नेटवर्क सँगको सहकार्यमा सस्तो Altolphone (알뜰폰) MVNO कम्पनी GME Mobile को सुरुवात गरेको छ।।
दक्षिण कोरियामा रहेको आनसान शहरमा आइतबारका दिन दिउसो ३ बजे रिबन काटेर GME mobile को सुरुवात गरेको हो। ग्लोबल मनी एक्सप्रेस कम्पनी लिमिटेड GME का सीईओ जोनका साथमा एलजी युप्लस टेलिकम्युनिकेसन कम्पनीका उच्च अधिकारी ह्युङजु किम र अन्य मोबाइल पसल मालिकहरू विशेष अतिथिको रूपमा उद्घाटन समारोहमा उपस्थित भएका थिए। कार्यक्रममा, सीईओ जोन र ह्युङजु किमले जीएमई मोबाइल सिम कार्डको डिजाइन अनावरण गरेका थिए । जोनले ग्राहकको सुविधामा GME को प्रतिबद्धतालाई जोड दिँदै GME ले सधैं ग्राहकको सुविधाको लागि काम गर्दै आएको र अब सबै आधारभूत सेवाहरू GME को एकै ठाउँमा पाउने समेत बताए।
आइतबारका दिन भएको लन्चिङ सेरेमोनीमा जीएमई रेम...
१६ जेष्ठ २०८१, बुधबार ०५:२०१६ जेष्ठ २०८१, बुधबार ०५:२०१६ जेष्ठ २०८१, बुधबार ०५:२० by विशाल श्रेष्ठNo Comments
उत्तर कोरियाले हिजो २८ तारिक रातिदेखि दक्षिण कोरिया तर्फ ठूलो मात्रामा बेलुनहरू फालिरहेको छ आजसम्म ख्यङिदो लगायत देशभर करिब १५० बेलुनहरू फेला परेका छन्।
दक्षिण कोरियालाई निशाना बनाएर फालेका उत्तर कोरियाका बेलुनहरू घर हरु भएको क्षेत्रमा मात्र नभई सडक र खुला ठाउँमा पनि भेटिएका छन । यस अघी सन २०१६ मा पनि उत्तर कोरियाले पठाएका यस्ता फोहोर बेलुनले सवारी साधन र घरहरूलाई क्षति पुर्याएको थियो
अहिले पठाएका १५० बेलुनहरू मध्ये केही भुइँमा खसे, भने अन्य उड्न जारी राखइरहेको श्रोतले जनाएको छ।ज्वाइन्ट चिफ अफ स्टाफका अनुसार, सेनाको केमिकल, बायोलोजिकल र रेडियोलोजिकल र्यापिड रेस्पोन्स टीम (सीआरआरटी) र एक्सप्लोसिभ अर्डनेन्स डिस्पोजल (ईओडी) लाई भुइँमा खसेको बेलुन सङ्कलन गर्न पठाइएको र फोहोर हरु फोहोरको सरोकारवाला निकायले विस्तृत विश्लेषण गरिरहएको बताएका छन
उत्तर कोरियाक...
१६ जेष्ठ २०८१, बुधबार ०२:०९१६ जेष्ठ २०८१, बुधबार ०२:०९१६ जेष्ठ २०८१, बुधबार ०२:०९ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)समय मध्ययम रहेकोछ । आषा देखिउनेहरुलेनै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाई लेखाईमा अ...