Advertisement
Advertisement

GME Remittance ले अब आफ्नै GME मोबाइल नामको सिम कार्ड बिक्री गर्ने

Advertisement
Advertisement

पछिल्लो समय दक्षिण कोरियामा रहेका आप्रवासीहरूको मन जित्न सफल रेमिटान्स कम्पनी ‌GME ले अब एलजी नेटवर्क सँगको सहकार्यमा सस्तो Altolphone (알뜰폰) MVNO कम्पनी GME Mobile को सुरुवात गरेको छ।।

दक्षिण कोरियामा रहेको आनसान शहरमा आइतबारका दिन दिउसो ३ बजे रिबन काटेर‌ GME mobile को सुरुवात गरेको हो। ग्लोबल मनी एक्सप्रेस कम्पनी लिमिटेड GME का सीईओ जोनका साथमा एलजी युप्लस टेलिकम्युनिकेसन कम्पनीका उच्च अधिकारी ह्युङजु किम र अन्य मोबाइल पसल मालिकहरू विशेष अतिथिको रूपमा उद्घाटन समारोहमा उपस्थित भएका थिए। कार्यक्रममा, सीईओ जोन र ह्युङजु किमले जीएमई मोबाइल सिम कार्डको डिजाइन अनावरण गरेका थिए । जोनले ग्राहकको सुविधामा GME को प्रतिबद्धतालाई जोड दिँदै GME ले सधैं ग्राहकको सुविधाको लागि काम गर्दै आएको र अब सबै आधारभूत सेवाहरू GME को एकै ठाउँमा पाउने समेत बताए।
आइतबारका दिन भएको लन्चिङ सेरेमोनीमा जीएमई रेमिटेन्स आनसान शाखामा सिम दर्ता गर्ने ग्राहकहरूले माइक्रोवेभ, राइस कुकर र इलेक्ट्रिक टोस्टरहरू जस्ता उपहारहरू प्राप्त गरेका थिए भने आगन्तुकहरू सबैलाई निःशुल्क रुपमा आइसक्रिम र कफी कुपनहरु प्रदान गरिएको थियो।

GME Remittance (Global Money Express Co. Ltd.) ले २०१७ मा मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दै हाल, GME ले ऋण, GME चेक कार्डहरू समावेश गर्न आफ्नो सेवा प्रस्तावहरू विस्तार गरेको छ र हालै MVNO (알뜰폰) सेवाको सुरुवात गरेको हो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×