Advertisement
Advertisement

गगन थापाको प्रमुख आतिथ्यतामा दक्षिण कोरियामा प्रशिक्षण कार्यक्रम हुँदै।

Advertisement
Advertisement

सउल/दक्षिण कोरिया:नेपाली जनसम्पर्क समिति दक्षिणले बृहत अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालमा भएको समसामयिक राजनीतिक  घटनाक्रम,प्रबासमा नेपाली दाजुभाई दिदी-बहिनीहरुको अबस्था लगायतका विविध बिषयमा गहन छलफल हुने बताइएको छ।

गत हप्ताको आईतबार मे महिनाको १९तारिक आईतबार जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको बैठकले  जुलाई महिनाको २८तारिक आईतबार कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री राम प्रसाद उप्रेतीले जनाएका छन्।

कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन र कार्यक्रमको सम्पूर्ण तयारी सहितको रूपरेखा निर्माण गर्दै नयाँ ढङ्गले सबै राजनीतिक दल, सामाजिक सङ्गठनका उपल्लो निकाय लगायत सबैको चासो, गुनासो र जिज्ञासालाई सुन्ने, मनन गरी विदेशमा रहेका नेपालीहरूको समस्यामा काङ्ग्रेस कसरि देखिन्छ र देशका समस्यालाई कसरि हेर्दै समस्याको निराकरणमा लाग्छ लगायतका बिषयमा केन्द्रीत रहने कार्यक्रमको तयारी समितिमा सल्लाहकार प्रकाश धमलाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको सभापति भजिन्द्र क्षेत्रीले जनाएका छन्।

कोरियामा रहेका नेपालीहरूको बाक्लो उपस्थिति रहने साथै उक्त कार्यक्रमको भब्य तयारी हुने र ऐतिहासिक कार्यक्रम हुने अपेक्षा गरिएको उपसभापति लक्ष्मण दाहालले जनाएका छन् भने जनसम्पर्क समितिलाई चलायमान, चुस्त-दुरुस्त बनाउन सबैको अहम भूमिका रहनको लागि पनि उक्त कार्यक्रमको आयोजना गरिने पुर्ब सभापति नबराज सिवाकोटीले बताएका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×