Advertisement
Advertisement

“पुजार सार्की” फेन्थेकमा जुन २ मा लाग्ने

Advertisement
Advertisement

विशाल आवाज: जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’‌ आउँदो जुन २ तारिखका दिन फेन्थेक मा प्रदर्शन हुने भएको छ।

“आपतकालीन राहतकोष सहयोगार्थ” जुन २ तारिख आइतबारका दिन फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा फेन्थेकमा रहेको 평택 대학교/ 경기도평택시 서동대로 3825 (대학원 소강당)मा पहिलो शो बिहान ११:३० बजे र दोस्रो शो दिउँसो २:३० बजे प्रदर्शन हुने भएको हो। सुर्खेत समाज दक्षिण कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको चलचित्र “पुजार सार्की” कोरियाभर मे २६ तारिखदेखि प्रदर्शन हुन गइरहेको छ।
फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टरले स्थापनाकालदेखि नै हरेक वर्ष नयाँ नयाँ कार्यक्रम तथा योजनाहरू गर्दै सेल्टरलाई थप व्यवस्थित एवं मर्यादित गर्दै आइरहेको छ। नेपाली नेपाली चलचित्रलाई हेरेर मनोरञ्जन लिनुको साथै सामाजिक कार्यमा पनि सरिक हुनको लागि आयोजकले दक्षिण कोरियावासी नेपालीहरूमा हार्दिक गरेको छ। चलचित्र प्रदर्शनबाट आएको मुनाफाबाट लुम्बिनीमा निर्माणार्थ आधुनिक शौचालयमा सहयोग गर्ने भएको हुदा नेपाली चलचित्रलाई हेरेर मनोरञ्जन लिनुको साथै सामाजिक कार्यमा पनि सरिक हुनको लागि आयोजकले दक्षिण कोरियावासी नेपालीहरूमा हार्दिक गरेको छ।

आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको ‘पुजार सार्की’‌ फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्, भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीको देख्न सकिनेछ ।
जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको समेत अभिनय देख्न सकिन्छ ।
फिल्मका लेखक विकास सुवेदी हुन् । यसअघि विकास र दिनेशले फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए । फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ, भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’मा भरत रेग्मीको र हिमाल केसीको द्वन्द निर्देशन रहेको छ।
सुर्खेत समाज दक्षिण कोरियाले सउल शो र सल्यानी समाज तथा कालिकोट समाज दक्षिण कोरियाको आयोजनामा किम्हे बुसान सो मे २६ तारिख आईतवार साथै राप्ती समाज दक्षिण कोरियाले सुवन शो जुन ९ तारिख आईतवार हुने निश्चित भैसकेको छ भने दक्षिण कोरियाका विभिन्न शहरहरूमा पुजार सार्की चलचित्र प्रदर्शन गर्न इच्छुक कोरियामा रहनुहुने विभिन्न संघसंस्था तथा महानुभावहरुले समय मै सुर्खेत समाजलाइ सम्पर्क गरेर बुक गर्न सुर्खेत समाजका अध्यक्ष पुष्कर बुढाथोकीले अनुरोध गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×