Advertisement
Advertisement

“धौलागिरी सांगितिक सौगात भाग -४” को लगभग साढे दुइ करोड वचत ५ लाख वन सहयोग रकम उठ्नै बाकि

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा सलनालको दोश्रो दिन भएको “धौलागिरी सांगितिक सौगात भाग-४” को आय-व्यय सार्वजनिक भएको छ।

बाग्लुङ समाज दक्षिण कोरियाद्वारा दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा आइतबार धौलागिरी सांगीतिक सौगात भाग-४ को सम्मान,धन्यवाद ज्ञापन तथा आयव्यय सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आर्थिक संयोजक राजु नेपालीले धौलागिरी सांगीतिक सौगात भाग ४ को आय व्यय सार्वजनिक गर्दै सबै खर्च कटाएर लगभग साढे २ करोड वन बचत भएको जनाउनुभयो। आर्थिक सहयोग (फ्रेम सङ्कलन) वाट ४ करोड ९ लाख ८४ हजार ६४८ वन , टिकट बिक्री बाट २ करोड ६० लाख १० हजार वन, स्पोन्सर तथा खाजा बिक्रीबाट २६ लाख वन, संस्थागत सहयोगबाट १९ लाख ६५ हजार वन गरि जम्मा ७ करोड १५ लाख ५९ हजार ६४८ वन आम्दानी र एनसिसी अनुमति शुल्क ३ लाख वन, हल भाडा ६३ लाख ५ हजार, साउन्ड सिस्टममा २१ लाख ३५ हजार, बस व्यवस्थापनमा २६ लाख २० हजार,कलाकार परिश्रमिक एक करोड ११ लाख १४ हजार २३३ वन,हवाई टिकट ८६ लाख १० हजार ५५५ वन,भिसा प्रक्रियाको लागि २४ लाख ९० हजार वन, कलाकार बसाइ तथा खाना व्यवस्थापनमा ३५ लाख १७ हजार वन, भ्यान तथा सानो गाडी व्यवस्थापन मा नौ लाख ५ हजार वन,बाद्यवादन तथा स्थानीय ब्याण्ड व्यवस्थापनमा १३ लाख १० हजार वन,प्रचारप्रसार तथा पत्रकार सम्मेलनमा ७ लाख ६५ हजार,भोलेन्टियर व्यवस्थापनमा पाँच लाख ८४ हजार २५० वन , हल व्यवस्थापन तथा पार्किङमा ४ लाख ३७ हजार वन,मिडिया विज्ञापन तथा प्रचार सामग्रीमा ६ लाख २० हजार वन, प्रिन्टिङ तथा छपाईमा ३५ लाख ५१ हजार ८०० वन ,आयोजक टिम व्यवस्थापनमा १४ लाख २५ हजार ९९० वन ,कलाकार सम्मान तथा विदाईमा ३ लाख ५६ हजार वन लगायत विविध १ लाख ४५ हजार वन गरि ४ करोड ७१ लाख ९२ हजार २८ वन खर्च भइ जम्मा बचत २ करोड ४३ लाख ६७ हजार ६२० वन भएको छ भने ४ लाख ९८ हजार‌ वन भने फ्रेम सहयोग सङ्कलन अन्तर्गत उठ्न बाँकी नै रहेको आर्थिक संयोजक राजु नेपालीले जानकारी दिनुभयो।

“धौलागिरी सांगीतिक सौगात भाग ४” सउल दोङ्देमुन वाट कार्यक्रम स्थल टाढा भएतापनि दर्शक हरुको उल्लेख्य मात्रामा उत्साहजनक उपस्थिति रहेको थियो।एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाले दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख आयोजना गरेको “धौलागिरी सांगितिक सौगात भाग-४” मा चर्चीत राष्ट्रिय कलाकार राजेश पायल राईको साथमा चर्चित गायक द्दय प्रकाश दुतराज, बसन्त थापा,चर्चित गायिका शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर,गायक राजेश बर्देवा लगायतका मुख्य प्रस्तुति रहेको थियो।
नेपालको राष्ट्रिय कलाकारहरुको साथमा कोरियामै रहेको स्थानिय ब्याण्ड OFF TUNE BAND संगै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाको कलाकारहरूले समेत माहोल तताएका थिए।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×