Advertisement
Advertisement

Breaking news 3

तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले Dec-31 मा ल्होसार मनाउने

तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले Dec-31 मा ल्होसार मनाउने

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, धर्म सस्कृति, मनोरञ्जन
  तमू धीं दक्षिण कोरिया केन्द्र सउलको शाखाको रुपमा 2018 मा स्थापित संस्था तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले दक्षिण कोरियाको दक्षिणी भेगमा बिभिन्न पेशा, ब्यबसायमा आवद्व गुरूङ दाजुभाई तथा दिदी बहिनीहरूलाई एकिकृत गर्दै, गैर गुरुङ नेपाली दाजुभाई दिदी बहिनीहरूलाई आमन्त्रण गरी ल्होसार मनाउँदै आएको थियो, त्यसैलाई निरन्तरता दिदैँ यसपाली पनि तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले Dec-31 आइतबार भव्य रूपमा ल्होसार मनाउने भएको हो । बिशेषत नेपालमा तिन प्रकारको ल्होसार/ल्होछार मनाईन्छ, गुरूङ जातिले पौष १५ मा तमू/गुरुङ ल्होसार, तमाङ जातिले माघको पहिलो हप्तामा सोनाम ल्होसार र शेर्पा जातिले फाल्गुन महिनामा ग्याल्पो ल्होसार, "तमू ल्होसार" गुरूङ जातिको महान तथा मौलिक राष्ट्रिय चाड हो, गुरूङ जातिले ल्हो सर्ने, परिवर्तन हुने, अर्थात पौष १५ देखि नयाँ बर्षको सुरू हुने अवसरमा नयाँ ल्होलाई स्वागत ग...
कोरियाको वुसानमा चासोक तङ्नाम-२०८०(येले तङ्बे-५०८३)डिसेम्बर २४ मा

कोरियाको वुसानमा चासोक तङ्नाम-२०८०(येले तङ्बे-५०८३)डिसेम्बर २४ मा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3
  किरात याक्थुङ चुम्लुङ बुसान शाखाले नेपालीहरुको राष्ट्रिय पर्व तथा लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम-२०८० नेपाल बाट आमन्त्रित गायक साहिल लिम्बु तथा स्थानिय कलाकारको बेजोड प्रस्तुतिमा किम्हे शहरको 가야 대학교 मा भव्यता साथ मनाऊने भएको छ। "प्रेदश नं १ को कोशी नाम खारेज गर।ऐतिहासिक पृष्ठ भुमि र पहिचानको आधारमा लिम्बुवान किरात पुन नामाङ्कन गर।" भन्ने नाराका साथ हुन गईरहेको चासोक तङ्नाम-२०८० यस वर्ष भने सँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम साथ साथै आफ्नो भाषा,कला, संस्कार,सँस्कृति अस्तित्व र पहिचान माथि राज्य बाट भईरहेको दमन र कोशी प्रदेश नाम खारेज विरुद्ध एक दबाबमुलक सन्देश दिने कार्यक्रम बन्ने संस्थाका अध्यक्ष सन्जोग कन्दङ्वाले बताए। यक्थुङ चुम्लुङ बुसानले प्रत्येक वर्ष मनाउँदै आएको उधौली पर्व अघिल्लो वर्ष गायिका सुनिता थेगिम साथमा मनाएका थिए भने यस वर्ष भ्वाईस अफ नेपाल स...
जिन्छनको मेगा बक्समा पहिलो पटक “दिमाग खराब” नाइट सो डिसेम्बर १६ मा, सम्पुर्ण तयारी पुरा 

जिन्छनको मेगा बक्समा पहिलो पटक “दिमाग खराब” नाइट सो डिसेम्बर १६ मा, सम्पुर्ण तयारी पुरा 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, भर्खरै, मनोरञ्जन
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’कोरियामै पहिलो पटक नेपाली चलचित्र नाइट सो त्यो पनी 진천 को बस टर्मिनलमा रहेको MEGABOX मा डिसेम्बर १६ तारिख बेलुकी ८ बजे प्रदर्शन हुने भएको छ। आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ। सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन...
तेर्हथुमको मृगौला रोग पिडित अन्जना गुरूङ लाई सहयोग रकम हस्तान्तरण

तेर्हथुमको मृगौला रोग पिडित अन्जना गुरूङ लाई सहयोग रकम हस्तान्तरण

Breaking News, Breaking news 1, Breaking news 3, जानकारी, ट्रेन्डिङ, भर्खरै
तेर्हथुमको मृगौला रोग पिडित अन्जना गुरूङ लाई सहयोग रकम हस्तान्तरण प्रदेश नं १ तेर्हथुम जिल्ला आठराइ गाउपालिका वडा नं ४ निवासी भिम गुरूङको नातिनी सहबिर गुरूङको छोरी सानै उमेरमा दुबै मृगौला पिडित १७ बर्षिय अन्जना गुरूङ लाई दक्षिण कोरियामा कार्यरत सहयोगी महानुभावहरु बाट संकलित सहयोग रकम करिब नेपाली रूपैयाँ दुई लाख एकचालिस हजार दुई सय दश (२,४१,२१० रूपैयाँ ) हस्तान्तरण गरिएको छ । यस सहयोग रकम संकलन गर्न समाजसेवी तथा सहयोगी मनका धनी तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखामा आवद्व कबिन गुरूङ ले सामाजिक सन्जाल Facebook मार्फत ग्रुप बनाई अभियान सन्चालन गरेका हुन, र सहयोग संकलन अभियान कर्ता कबिन गुरूङ लाई सहयोग संकलन गर्न कोरियामा कार्यरत बिक्रम लिम्बु र डम्बर गुरूङ ले बिशेष सहयोग गर्नु भएको थियो । दुबै मृगौला रोग पिडित अन्जना गुरूङ लाई अभियान कर्ता कबिन गुरुङको दिदिले उक्त्त सहयोग रकम बिमारी बहिनी ...
सलनालमा हुने सोलुखुम्बु सेवा समाजको “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” को पोस्टर सार्बजनिक

सलनालमा हुने सोलुखुम्बु सेवा समाजको “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” को पोस्टर सार्बजनिक

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासमा भैपरि आउने समस्या समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ फेब्रुअरी १० तारिख सलनालको दोश्रो दिन आयोजना हुन लागेको पुर्वान्चल सरोकार समाज दक्षिण कोरियाको समन्वयमा सोलुखुम्बु सेवा समाजको “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” को पोस्टर सार्बजनिक भएको छ। “नेपालको सान विश्वको सर्वोच्च शिखर सगरमाता सोलुखुम्बुको पहिचान”भन्ने मुल नारा लिएर सन् २००३ मा कोरियामा रहेका सोलुखुम्बु बासिहरु मिलेर स्थापना गरेको सोलुखुम्बु सेवा समाजले आइतबार देङ्देमुन स्थित निक नेपाल ट्राभलको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा पोस्टर सार्बजनिक गरेको हो। आयोजकले पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका द्वय मनिता राइ,सुनिता थेगिम र एक्टर तथा मोडल अनुषा राइको साथै स्थानिय कलाकारहर...
नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी

नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी

Breaking News, Breaking news 1, Breaking news 3
काठमाडौं । रोजगार  अनुमति  प्रणाली  (इपिएस)  अन्तर्गत  दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि  कृषि  र  उत्पादनको  उद्योग  र  सिप  बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप  निर्माण  र  सेवा  सर्भिसका  क्षेत्रमा  पनि  नेपाली  श्रमिक लैजाने भएको हो । वैदेशिक  रोजगार  विभाग  इपिएस  शाखाका  अनुसार    दक्षिण    कोरियाले    उत्पादनमूलक    क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताए । दक्षिण  कोरिया  सरकारको  मानव  संसाधन  विभाग (एचआरडी) ले हाल कृषि तथा पशुपालन, उत्पादन  र  सिप  बिल्डिङ  ...
प्रतिज्ञा लामा अभिनित म्युजिक भिडियो सार्वजानिक (१८ वर्ष पछि प्रतिज्ञाको कमब्याक )

प्रतिज्ञा लामा अभिनित म्युजिक भिडियो सार्वजानिक (१८ वर्ष पछि प्रतिज्ञाको कमब्याक )

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय
  शुभराज भोम्जन/दक्षिण कोरिया :विगत लामो समय देखि दक्षिण कोरियालाइ आफ्नो कर्मथलो बनाएर बस्दै आइरहेकी म्युजिक भिडियो अभिनेत्री प्रतिज्ञा लामा अभिनित तामाङ समुदाय अन्तरगत पर्ने "गोच्चा म्याप्जीम " बोलको म्हेन्दोमाया गीतको म्युजिक भिडियो सुक्रबार सार्बजानिक भएको छ । भिडियोलाइ सोही गीतको गायक तथा मोडल आरम्भ तामाङको आधिकारीक युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको हो । केहि समय अघि मात्रै लामा अभिनित गायीका रोस्ना लुङ्बाको स्वरमा रहेको "शिरबन्दी"बोलको एकल सेलो गीतको म्युजिक भिडियो सार्बजानिक भएको थियो । सिन्धुपाल्चोक जिल्लाको तात्कालिन धुस्कुन गाबिस वार्ड नम्बर -०५, पात्लेमा जन्मिएकी लामाले म्युजिक भिडियोमा आज भन्दा १८ वर्ष पहिलेनै बिमा कुमारी दुरा र बिष्णु खत्रीको स्वरमा रहेको "मुस्ताङ लेतेमा" बोलको चर्चित लोक दोहोरी गीतबाट डेब्यु गरेकी थिइन् । डेब्यु गरे लगत्तै स्वर्गिय लोक गाय...
श्रीमती कुट्ने पत्रकार, गाली खाने कमेडियन !

श्रीमती कुट्ने पत्रकार, गाली खाने कमेडियन !

Breaking News, Breaking news 2, Breaking news 3
  श्रीमती कुट्ने पत्रकार, गाली खाने कमेडियन ! काठमाडौँ । स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ हिमेश पन्तको परिचय पछिल्लो समय राजनीतिक कार्यकर्ताको रुपमा समेत विस्तार भएको छ । गत निर्वाचनमा धादिङबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका पन्तले यतिबेला कलाकारिता र राजनीतिक करियरलाई सँगसँगै अघि बढाउँदै आएका छन् । उनै पन्त हाल आफूसँग सरोकार नै नभएको लफडामा परेका छन् । सामाजिक सञ्जलामा ‘हिमेश’ नाम भएको व्यक्ति भिडियो भाइरल बनेपछि आफूलाई कतिपयले गाली गलौज समेत गरेको उनको भनाइ छ । उनले सामाजिक संजालमा लेखेका छन्, ‘हिमेश नाम गरेको एक पत्रकारले श्रीमती कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ । हिजोदेखि मेरो इनबक्समा गालीका म्यासेजहरु आइरहेका छन् । म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरो मेरो बिहे नै भएको छैन ।’ उनले आफू कुनैपनि घरेलु हिंसालाई समर्थन नगर्ने समेत बत...
शेर्पा संघ दक्षिण कोरियाले  फेब्रुअरी  १०  मा ग्याल्पो ल्होसार साँझ कार्यक्रमको आयोजना गर्दै

शेर्पा संघ दक्षिण कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार साँझ कार्यक्रमको आयोजना गर्दै

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
शेर्पा संघ दक्षिण कोरियाले  फेब्रुअरी  १०  मा ग्याल्पो ल्होसार साँझ कार्यक्रमको आयोजना गर्दै  शेर्पा संघ दक्षिण कोरियाद्वारा यहीँ फेब्रुअरी  १० मा दक्षिण काेरियाको राजधानी सोलमा ग्याल्पो ल्होसार साँझ कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा नेपालीहरूको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै (गत वर्ष भएकै ठाउँ )छुङरो सामगा स्थित एक हलमा  फेब्रुअरी  १० २०२४ को  बेलुका कार्यक्रम हुने संस्थाको अध्यक्ष दोर्ची  शेर्पाले हिमाली सन्देशलाई जानकारी दिए । साथै शेर्पाले दक्षिण कोरिया बासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थितिका अनुरोध पनि गर्नुभएको छ।...
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु

जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, ट्रेन्डिङ, दुर्घटना
  रासस जाजरकोट । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनका अनुसार यसअघि गत साता नलगाड–४ मा चिसोका कारण दुई जना दीर्घरोगीको ज्या...