Advertisement
Advertisement

तेर्हथुमको मृगौला रोग पिडित अन्जना गुरूङ लाई सहयोग रकम हस्तान्तरण

Advertisement
Advertisement

तेर्हथुमको मृगौला रोग पिडित अन्जना गुरूङ लाई सहयोग रकम हस्तान्तरण

प्रदेश नं १ तेर्हथुम जिल्ला आठराइ गाउपालिका वडा नं ४ निवासी भिम गुरूङको नातिनी सहबिर गुरूङको छोरी सानै उमेरमा दुबै मृगौला पिडित १७ बर्षिय अन्जना गुरूङ लाई दक्षिण कोरियामा कार्यरत सहयोगी महानुभावहरु बाट संकलित सहयोग रकम करिब नेपाली रूपैयाँ दुई लाख एकचालिस हजार दुई सय दश (२,४१,२१० रूपैयाँ ) हस्तान्तरण गरिएको छ ।
यस सहयोग रकम संकलन गर्न समाजसेवी तथा सहयोगी मनका धनी तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखामा आवद्व कबिन गुरूङ ले सामाजिक सन्जाल Facebook मार्फत ग्रुप बनाई अभियान सन्चालन गरेका हुन, र सहयोग संकलन अभियान कर्ता कबिन गुरूङ लाई सहयोग संकलन गर्न कोरियामा कार्यरत बिक्रम लिम्बु र डम्बर गुरूङ ले बिशेष सहयोग गर्नु भएको थियो ।
दुबै मृगौला रोग पिडित अन्जना गुरूङ लाई अभियान कर्ता कबिन गुरुङको दिदिले उक्त्त सहयोग रकम बिमारी बहिनी उपचाररत भक्तपुर स्थित सहिद धर्मभक्त रास्टिय मृगौला प्रत्यारोण केन्द्र मा नै पुगी एकमुष्ट सहयोग रकम हस्तान्तरण गरेका थिए ।


बिमारी बहिनी र परिवारको तर्फबाट यस सहयोग रकमले उपचार प्रक्रियामा महत्वपुर्ण भुमिका खेल्ने र ठुलो राहत मिलेको जानाकारी गराउँदै सम्पूर्ण सहयोगी दाजुभाई तथा दिदी बहिनीहरू लाई सहयोग गरिदिनु भएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको कुरा अभियान कर्ता कबिन गुरूङ ले बिशाल आवज डट कम लाई जानाकारी गराउनु भएको थायो ।
सहयोगी महानुभावहरुको नामवली यस प्रकार छन् ।
1. कबिन गुरुङ 3,00,000 वन ✅
2. बिसाल गुरुङ (चमैता इलाम) 1,00,000 वन✅
3. डम्बर गुरुङ ओयाम 1,00,000 वन✅
4. नबिन बिस्ट ताप्लेजुङ 25,000 वन✅
5. साजन लिम्बु चारालि झापा 30,000 वन✅
6. हेम जबेगु लिम्बु पाचथर 50,000 वन ✅
7 . तेजु गुरुङ ताप्लेजुङ ढुङेसागु 1,00,000 वन ✅
8. राजु लिम्बु धरान 30,000 वन✅
9. लोक राज न्यौपाने कैलालि 20,000 वन✅
10. बिस्वास पौडेल पोखरा 10,000 वन✅
11. अनिल योङया ओयाम 40,000 वन✅
12. हिमाल सिन्जापति मगर रुपन्देहि 25,000 वन✅
13. @समुन्द्र आचार्य पर्बत 50,000 वन✅
14. @गिता सिँह गुरूड. धादिङ 51,000 वन✅
15. बिकेश योङ्या फिदिम 25,000 वन✅
16. गोपाल गुरुङ चितवन 50,000 वन✅
17. खगेन लिम्बु धरान 30,000 वन✅
18. अर्जुन अधिकारी झापा 20,500 वन✅
19. तेजन गुरुङ इलाम 30,000 वन✅
20. कर्ण गुरुङ ओयाम 50,000 वन✅
21. रमेश लामिछाने सुभाङ पाँचथर 20,000 वन✅
22. सन्जित राना कन्चनपुर 9,999 वन✅
23. अरुन राजबंशी झापा 21,000 वन✅
24. युराज ढुङ्गाना 21,000 वन✅
25. अमर राना मगर बुटवल 21,000 वन✅
26. भिमसेन पल 21,000 वन✅
27. जिबन लिम्बु ताप्लेजुङ 21,000 वन✅
28. नवराज बुटवल 10,000 वन✅
29. कुमार श्रेष्ठ नुवाकोट 20,999 वन✅
30. अ्म्बर गुरुङ ओयाम 20,000 वन✅
31. बिसाल बस्नेत इलाम 21,000 वन✅
32 बिनोद नेपाली 15,000 वन✅
33. आनन् लिम्बु धनकुटा 50,000 वन✅
34. बिक्रम लिम्बु इलाम 30,000 वन✅
35. राजन बानिया इलाम 25,000 वन✅
36. दामोदर पौडेल पोखरा 20,000 वन✅
37. सनम राइ इटहरी 30,000 वन✅
38. सानु कन्दङवा लिम्बु तेरथुम 35,000 वन✅
39. ओम तामाङ रामेछाप 30,000 वन✅
40. प्रबेश गुरुङ पोखरा 30,000 वन✅
41. सुजन लामा ललितपुर 10,000 वन✅
42. आशा गुरुङ झापा 25,000 वन✅
43. सन्तोष सुब्बा तेरथुम 25,000 वन✅
44. समीर बान्तावा राई भोजपुर 30,000 वन✅
45. गोपि लिम्बु धरान 30,000 वन✅
46. दिनेश खनाल दाङ् 25,000 वन✅
47. जिबन गुरुङ सङ्खसभा 25,000 वन✅
48. कपिल मगर बुटवल 30,000 वन✅
49. केशब भट्ट कंचनपुर 20,000
वन✅
50. राम बहादूर नेपाल धादिंग 20,000
वन✅
51. अभिराज राई खोटांग 30,000
वन✅
52. पेम्बा गुरुङ ओयाम 1,00,000 वन✅
53. बिमल गुरुङ चितवन 30,000 वन✅
54.छबि राई मोरङ 20,000✅
55. हेम राज गुरुङ इटहरि 20,000 वन✅
56. सुमन न्यौपाने ओयाम 20,000 वन✅
57. बिजय राइ झापा 15,000 वन✅
58. बिराट फागो पाचथर लुङ्रुपा 30,000 वन✅
59. गणेश जङ् कुवर गुल्मि 20,000 वन✅
60. राधेश्याम राई उदयपुर 30,000 वन✅
61. युद्ध लुंगेली सिन्धुली 10,000 वन✅
62. चन्द्र गुरुङ सङखशभा 30,000 वन✅
63. निमा गुरुङ फालेलुङ पाचथर 30,000 वन✅
64. जिबन गुरुङ पोखरा 30,000 वन✅
65. सपना सेलिङ् लिम्बु पाचथर 20,000 वन✅
66. राज सेलिङ् लिम्बु पाचथर 50,000 वन✅
67. जय राइ मोरङ 20,000 वन✅

जम्मा कोरियन वोन = 24, 03,498 वोन
नेपाली रूपैयाँ = २,४१,२१०

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×