Advertisement
Advertisement

Breaking news 2

शर्मिला वाइबाले लगाएको आ’रोपको बारे पहिलोपटक बोले ऋषि धमला, दिए यस्तो जवाफ

शर्मिला वाइबाले लगाएको आ’रोपको बारे पहिलोपटक बोले ऋषि धमला, दिए यस्तो जवाफ

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, ट्रेन्डिङ, भर्खरै, राष्ट्रिय खबर
सामाजिक अभियान्ता शर्मिला वाइबा र पत्रकार ऋषि धमला बिच प्रेम सम्बन्ध रहेको कुरा केही दिन अघि बाहिरिएको थियो ।   रास्ट्रीय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदै गर्दा बार्ह भाइ पत्रकारको कर्तुत सार्वजनिक गरेका थिए । त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई एक सय तिन डीग्रीको ज्वोरो आएको बताएका थिए।   शर्मिला वाइबाले हाल सालै ऋषि धमला सँग खिचेका तस्बिरहरु सार्बजानिक गरेर उनी हरु बिच एघार बर्श लामो प्रेम सम्बन्ध रहेको कुरा बताएकी थिइन् । उनी धमला कि पत्नी क्यानडा जादा उनी धमलाको मा जाने र धमला पनि उनी को आउने गरेको कुरा पनि बताएकी थिइन् । १२ जना पत्रकार को पोल खुलाएको मा रिशी धमला पनि एक जना परेका छ्न ।   रबि लामिछाने ले पोल खुलाएसगै शर्मिला वाइबाले पनि आफू सग रहेको सम्बन्ध को बरेमा फेसबुक मा स्टाटस र अनलाइन मिडिया लाई अन्तरबार्ता दिएर जानकारी दिएकी छिन । सर्मि...
श्रीमान बिदेशमा श्रीमती जेठाजुको ओछ्यानमा, जेठाजुले बुहारीलाई श्रीमती भनेपछी..(भिडियो सहित)

श्रीमान बिदेशमा श्रीमती जेठाजुको ओछ्यानमा, जेठाजुले बुहारीलाई श्रीमती भनेपछी..(भिडियो सहित)

Breaking news 2, अन्तराष्ट्रिय, राष्ट्रिय खबर, समाचार
आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल बिषयमा रहेको छ । गीता नाम गरेकी एक महिला श्रीमान बिदेशमा भएको मौका छोपी मणिराज बिश्वकर्मा नाम गरेका एक पुरुषसँग फरा र भएकि थिइन । आज भने उनिहरु एउटै कोठामा सँगै सुतिर हेको अबस्थामा फेला परेका छन ।   रामपुर घर भएका उनिहरु भागेर बिवाह गरी कोठाभाडामा लिई लुकेर बस्दै आएका रहेछन । महिलाले भने आफू भागेको कुरा श्रीमानलाई पनि थाहा भएको बताईन । नाठोले हेर्दाहेर्दै दुईचार झापड खाइहाले । खासमा फरार महिला र पुरुषको नाता जेठाजु बुहारीको रहेछ । उक्त पुरुषले छिमेकी भाईको श्रीमती उ डाएका रहेछन ।   असोजदेखि उनिहरु सँगै बस्नेखानेदेखि लिएर सुत्ने गरेको बाहीरिएको छ । एउटै कोठामा छोरा र ना ठो दुबैलाई सुताउने कस्ती महिला ? बिबाह नै नगरी श्रीमान बिदेश हुँदा यता श्रीमती भने नाठोसँंग ओछ्यान तताएको खबरले के बित्ला बिदेशमा रहेका श्रीमा...
राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी

राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी

Breaking news 1, Breaking news 2, Breaking news 3, मनोरञ्जन, समाचार
राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी   माघ २० गतेबाट ’ नम्बरी सुन यो चलचित्रमा अनिता गिरी ,गौरव पहारी, नम्रता सापकोटा, विनोदसँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीलगायत कलाकारको अभिनय रहने बताइएको छ ।    निर्देशक गिरीले ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको जानकारी दिए । यो चलचित्रबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पनि कमब्याक गर्दै छन् । सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ ।    लमजुङको भुजुङखोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिने जनाइएको छ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।...
६ महिनाको छोरा र श्रीमतीलाई माइत पठाए, बेलुका अशक्त छोरीको हत्या गरेर झुन्डिए

६ महिनाको छोरा र श्रीमतीलाई माइत पठाए, बेलुका अशक्त छोरीको हत्या गरेर झुन्डिए

Breaking news 2, अन्तराष्ट्रिय, ट्रेन्डिङ, समाचार
  काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वरमा शनिवार साँझ भाडाको फ्ल्याटमा बस्दै आएका बाबु छोरी मृत भेटिएका थिए ।रामेछापका ४२ वर्षीय किशोर भण्डारी शौचालयभित्र झुन्डिएको र ७ वर्षीया छोरी घाँटी रेटिएको अवस्थामा मृत भेटिएका थिए।   ढोका भित्रबाटै बन्द भएका कारण प्रहरीले प्रारम्भिक रूपमा किशोरले छोरीको हत्यापछि आत्महत्या गरेको आशंका गरेको छ। छोरी शारिरिक रुपमा अशक्त थिइन्। प्रारम्भिक अनुसन्धानमा किशोरले बिहान मात्र ६ महिनाको छोरा र श्रीमतीलाई भक्तपुरस्थित माइत पठाएको खुलेको छ। साँझ कोठा फर्किएकी श्रीमतीले भित्रबाटै ढोका बन्द रहेको चाल पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्। किशोर फार्मेसी सञ्चालक हुन्। केही समयदेखि उनमा मानसिक समस्या रहेको पनि पाइएको छ।   प्रहरीका अनुसार घटनास्थलबाट सुसाइड नोट पनि फेला परेको छ। एक पेजको सुसाइड नोटमा किशोरले घर व्यवहारका कुरा लेखेका छन्।...
यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा

यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा

Breaking news 2, अन्तराष्ट्रिय, ट्रेन्डिङ, समाचार
काठमाडौँ — यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ ।   स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ) जितेका छन् ।    प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् । उनको बारेमा थप विवरण खुल्न बाँकी नै छ ।  ...
३ नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

३ नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

Breaking news 1, Breaking news 2, बलात्कार, समाचार
नाबालिका बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ।     जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो।   नाबालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।      मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उनले बताए।   विसं २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया तीन जना नाबालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ मा पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो। सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने सफाइ दिइएको छ।    आरोपितमाथि तीन वटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुई वटा मुद्द...
मापसेपछि दाउराको चिर्पट प्रहार गरेर बुबाको हत्या

मापसेपछि दाउराको चिर्पट प्रहार गरेर बुबाको हत्या

Breaking news 2, समाचार
आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्।   आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको हत्या आरोपमा चन्द्रपुर नगरपालिका ६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राई पक्राउ परेका हुन्।   उनले दाउराको चिर्पट प्रहार गरी बुबाको हत्या गरेको प्रहरीले जनाएको छ।   मादक पदार्थ सेवन (मापसे) गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको मृत्यु भएको थियो।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।...
काभ्रेको भकुण्डेमा बसको ठक्करबाट बालिकाको मृत्यु, राजमार्ग अवरुद्ध

काभ्रेको भकुण्डेमा बसको ठक्करबाट बालिकाको मृत्यु, राजमार्ग अवरुद्ध

Breaking news 2, Breaking news 3, देश, समाचार
    काभ्रेको नमोबुद्ध नगरपालिका-७ स्थित भकुण्डेमा बिहीबार बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नं.७ स्थित बीसकिलोमा बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नं को बसले दिउँसो साढे ३ बजेतिर ठक्कर दिँदा पैदलयात्री स्थानीय कृष्णबहादुर अधिकारीका ८ वर्षीया छोरी दिविसाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने जानकारी दिए । उनका अनुसार, दुर्घटनापश्चात् आक्रोशित स्थानीयले बसमा आगजनी गरेका थिए । नमोबुद्ध नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । स्थानीयले करिब दुई घण्टादेखि बीपी राजमार्ग समेत अवरोध गरेको सूचना अधिकारी न्यौपानेले बताए ।...
खोटाङ सेवा समाज दक्षिण कोरियाको COCKTAIL DANCE PARTY-2 सलनाल धमाका सम्पन्न फोटो फिचर सहित 

खोटाङ सेवा समाज दक्षिण कोरियाको COCKTAIL DANCE PARTY-2 सलनाल धमाका सम्पन्न फोटो फिचर सहित 

Breaking news 1, Breaking news 2, मनोरञ्जन, विदेश, व्यापार, समाचार
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "आपतकालिन राहत अक्षयकोष निर्माणार्थ" खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर जनवरी २२ तारिख DJ Tshering को साथमा COCKTAIL DANCE PARTY-2 सलनाल धमाका सम्पन्न भएको छ। कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ लक्षित गरेर कोरिया लगायत नेपालमा हुने भैपरि घटनामा सहयोग गर्न आपतकालीन राहत अक्षयकोष खडा गरि सामाजिक काममा हातेमालो गर्ने संगै मनोरन्जन प्रदान गर्ने उद्देश्यका साथ आयोजित डान्सपार्टीमा डिके छिरिङको साथमा स्थानीय कलाकार जनम राइ, प्रदिप राइको बेजोड प्रस्तुति रहेको कक्टेल डान्स पार्टी जनवरी २२ तारिख बेलुकी ८ बजेदेखि सउलको 성동 나아트클럽 ( 서울 특별시 중구 흥인동 15 번) line no 3/6 sindang station Exit1/12 को क्लबमा होल नाइट फुल डिजे पार्टी भएको खोटाङ सेवा समाज दक्षिण कोरियाको अध्यक्ष नभ नविन राइले BISHALAAWAJ.COM लाइ बताएको छ। डान्सपार्टी सफल पा...
नेपहप जात्रा डान्स पार्टी भोलुम-२” लाउरेको साथमा जनवरी २१ मा हुने कार्यक्रमको अनलाईन टिकट बुकिङ खुल्ला 

नेपहप जात्रा डान्स पार्टी भोलुम-२” लाउरेको साथमा जनवरी २१ मा हुने कार्यक्रमको अनलाईन टिकट बुकिङ खुल्ला 

Breaking news 1, Breaking news 2, मनोरञ्जन, विदेश, समाचार
    विशाल श्रेष्ठ, दक्षिण कोरिया: फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" सुवनमा हुने कार्यक्रमको अनलाईन टिकट बुकिङ खुल्ला भएको छ।  कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" को अनलाईन टिकट शुक्रबार वाट खुला गरिएको र पेपर टिकट शनिबार बाट छनान्,फेन्थेक,सुवन,दोङदेमुन,आनसान,ह्वासाङ लगायत का नेपाली रेष्टुरेन्ट र आयोजक समिति र बिभिन्न सम्पर्क स्थान र व्यक्तीहरूबाट लिन सक्नुहुने आयोजकले BISHALAAWAJ.COM लाइ जानकारी दिनुभएको छ। यसैगरी अनलाईन टिकटको लागि GME रेमिट को एपमा गएर reward point मा क्लिक गरी दाहिने तिर रहेको Redeem मा क्लिक गरी cultural life मा पुन क्ल...