Advertisement
Advertisement

खोटाङ सेवा समाज दक्षिण कोरियाको COCKTAIL DANCE PARTY-2 सलनाल धमाका सम्पन्न फोटो फिचर सहित 

Advertisement
Advertisement

 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “आपतकालिन राहत अक्षयकोष निर्माणार्थ” खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर जनवरी २२ तारिख DJ Tshering को साथमा COCKTAIL DANCE PARTY-2 सलनाल धमाका सम्पन्न भएको छ।

कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ लक्षित गरेर कोरिया लगायत नेपालमा हुने भैपरि घटनामा सहयोग गर्न आपतकालीन राहत अक्षयकोष खडा गरि सामाजिक काममा हातेमालो गर्ने संगै मनोरन्जन प्रदान गर्ने उद्देश्यका साथ आयोजित डान्सपार्टीमा डिके छिरिङको साथमा स्थानीय कलाकार जनम राइ, प्रदिप राइको बेजोड प्रस्तुति रहेको कक्टेल डान्स पार्टी जनवरी २२ तारिख बेलुकी ८ बजेदेखि सउलको 성동 나아트클럽 ( 서울 특별시 중구 흥인동 15 번) line no 3/6 sindang station Exit1/12 को क्लबमा होल नाइट फुल डिजे पार्टी भएको खोटाङ सेवा समाज दक्षिण कोरियाको अध्यक्ष नभ नविन राइले BISHALAAWAJ.COM लाइ बताएको छ।

डान्सपार्टी सफल पार्न कोरियामा साथमा साथ हातमा दिएर यो सामाजिक कार्यको बाटोमा हिंड्न सिकाँउन हुने सम्पुर्ण कोरिया बासि लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि ज्यू हरु, विभिन्न पेशा कर्मीहरु , पत्रकार,बौद्धिक सर्कल सबै जना साथै कलाकार हरुमा हार्दिक आभार व्यक्त गर्दै सम्पुर्णको योगदान महत्त्वपूर्ण रहेको हुँदा सम्पुर्णमा अध्यक्ष नव नभिन राइको तर्फबाट र खोटाङ सेवा समाज दक्षिण कोरियाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभएको।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×