Advertisement
Advertisement

नेपहप जात्रा डान्स पार्टी भोलुम-२” लाउरेको साथमा जनवरी २१ मा हुने कार्यक्रमको अनलाईन टिकट बुकिङ खुल्ला 

Advertisement
Advertisement

 

  विशाल श्रेष्ठ, दक्षिण कोरिया: फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ “नेपहप जात्रा डान्सपार्टी भोलुम-२” सुवनमा हुने कार्यक्रमको अनलाईन टिकट बुकिङ खुल्ला भएको छ।

 कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ “नेपहप जात्रा डान्सपार्टी भोलुम-२” को अनलाईन टिकट शुक्रबार वाट खुला गरिएको र पेपर टिकट शनिबार बाट छनान्,फेन्थेक,सुवन,दोङदेमुन,आनसान,ह्वासाङ लगायत का नेपाली रेष्टुरेन्ट र आयोजक समिति र बिभिन्न सम्पर्क स्थान र व्यक्तीहरूबाट लिन सक्नुहुने आयोजकले BISHALAAWAJ.COM लाइ जानकारी दिनुभएको छ।

यसैगरी अनलाईन टिकटको लागि GME रेमिट को एपमा गएर reward point मा क्लिक गरी दाहिने तिर रहेको Redeem मा क्लिक गरी cultural life मा पुन क्लिक गरेपछि यहाहरूले सुवन सो र किमे को पोष्टर देख्न सक्नुहुनेछ सुवन को डान्सपार्टीको लागि पोस्टरमा क्लिक गरेपछि बैङक सेलेक्ट गरी पुन reedam क्लिक गरेपछि यहाहरूको मोबाईलमा gme टिकट नम्बर आउछ र history मा गएर screenshoot पनि गर्न सक्नुहुन्छ।यसरी तपाईहरूले Nephop jatra dance party vol.2 सुवन को अनलाईन टिकट प्राप्त गर्न सक्नुहुने पनि आयोजकले बताउनुभएको छ।

कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न नसकिएको र अहिलेको समय जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा ऱ्यापर आशिश राना(लाउरे) र सुजन क्षेत्री(VYOMA) को प्रस्तुतिले नेपाली र्याप गीत संगीतको पारखीलाई भरपूर मनोरञ्जन दिने भएकोले कार्यक्रम थप उत्साहजनक र ब्यापक हुनेमा आयोजक फिटनेस नेपालका संयोजक अन्जन थापामगर र GKS का प्रशान्त राज बानियाले बताए।

कार्यक्रमको होस्ट हरु:

नेपाली र्‍याप गीत संगीतको मनोरञ्जनमा सहभागी भइदिनहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध समेत गरेको छ ।

बिस्तृत जानकारीको लागि:

अन्जन थापा मगर :010-82689574,

neevan napit :01021169939

PRABIN GIRI: 01056370286

ANANTA MAHARJAN:01028057550

PRABIN SHRESTHA:01022822243

KRISHNA LIMBU:01059667610

 प्रशान्त राज:010-688232444,

इश्वर कठायत:010-25029663,

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×