गैर आवासिय नेपालि संघ द. कोरियाले सउलमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने !
गैर आवसिय नेपालि संघ द. कोरियाले सउलमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने !
विशालआवाज:गैर आवसिय नेपालि संघ द. कोरियाले देङ्देमुनको दर्शन नमस्ते रेष्टुरेन्ट मा अक्टोबर २१ तारिख शनिबारका दिन बेलुकी ७ बजे बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।
“जहां रहन्छन् नेपालि त्यहां रहन्छ नेपालि संस्कृति” भन्ने उद्देश्यको साथ परदेशमा रहेर पनि घरदेशको चाडपर्व रितिरिवाज बिर्सन हुन्न भन्ने मनसायले उक्त कार्यक्रम गर्न लागिएको संघका अध्यक्ष विपिन कुमार गुरुगं ले बताए। साथै एनआरएनए कोरिया गठन को प्रमुख उद्देश्य मध्य एक नेपालि संस्कृतिलाई विदेशमा रहेपनि प्रबर्द्धन गर्नु पर्छ भन्ने हो पनि बताउछन्।बडा दशैंमा स्वदेश गएका बाहेक जति छौं त्यति सबै एक मनका साथ एक भइ दशैं कार्यक्रम मनाउन सउल स्थित दर्शन नमस्ते रेस्टुरेण्टको छैठौं तलामा रहेको सभा हलमा यहि आंउदो शनिवार बेलुकि ७ बजे कार्यक्रम ...









