नवलपुर समाज,दक्षिण कोरिया को चौथो अधिबेशन एवं पाचौं साधारण सभा सुवन स्थित लिङ्क एसिया ट्राभलको हलमा सम्पन भएको छ। अधिवेशन बाट हरि कडेलको अध्यक्षतामा १९ जना कार्यसमिति चयन भएको हो।
का.अध्यक्ष श्री हरि प्रसाद कंडेलले अध्यक्षता गरेको कार्यक्रमना गण्डकी प्रदेश समाज द.कोरियाका अध्यक्ष श् प्रबिन गिरिको प्रमुख अतित्यथता रहेको थियो।सल्लाहकार आर.पि.देवकोटा ,कृष्ण डुम्रे ,मुकुन्द चालिसे,किसन पौडेल , पाँच स. का उपाध्यक्ष महेन्द्र सापकोटा , नवलपुर समाजका सस्थापक अध्यक्ष श्री हेम प्रसाद पाठक को विशेष आतिथ्यता,तथा कास्की स.द. कोरियाका अध्यक्ष श्री सन्तोष पौडेल ,लमजुङ बाट सन्तोष दुरा ,अर्घाखाँची स.स. का अध्यक्ष हिमाल खनाल , नेपाल तराई समाजका अध्यक्ष अबदेशराज चौरासीया , काभ्रे सम्पर्क समितिका अध्यक्ष सुमन चौलागाईं नेपाली जनसम्पर्क समितिका महामन्त्री राम प्रसाद उप्रेती समितिका रुपन्देही बाट बि...
२९ माघ २०८०, सोमबार १३:२९२९ माघ २०८०, सोमबार १३:२९२९ माघ २०८०, सोमबार १३:२९ by विशाल श्रेष्ठNo Comments
कास्की परिवार दक्षिण कोरियाले कोरियन हरूको महान् चाड सलनालको बिशेष अबसरमा बृहत आदरणीय कस्केली दाजु भाई दीदी बहिनीहरुको भेलाका विच कास्की परिवार दक्षिण कोरियालाई विधुतीय माध्यममा लानको लागी यसै सस्थाका संरक्षक परिषद प्रमुख आदरणीय श्री खोम प्रसाद गुरूङ ज्यू बाट website उद्घाटन कार्यक्रम सु सम्पन्न गरेको छ ।
कार्यक्रममा अध्यक्षता ग्रहण कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष श्री सन्तोष पौडेल ज्यूले गर्नु भएको थियो।
सस्थाको बिगतको इतिहास , विभिन्न कार्यसमितिका देन कस्केलीको एकता र कास्की परिवारले अझ थप अबलम्बन गर्नु पर्ने कार्यदिशा , आगामी दिनका अवसर र चुनौती लगायत विषयमा बिचारका साथै website निर्माणको लागी क्रमशः संरक्षक परिषद प्रमुख आदरणीय खोम प्रसाद गुरुङ ज्यू , संरक्षक परिषद सदस्य आदरणीय प्रवीण गिरी ज्यू, संरक्षक परिषद सदस्य आदरणीय बुद्धी गुरूङ ज्यू, त्यसैगरी आदरणीय सल्लाहकार टेकना...
२९ माघ २०८०, सोमबार १३:०१२९ माघ २०८०, सोमबार १३:०१२९ माघ २०८०, सोमबार १३:०१ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना भएको “धौलागिरी सांगितिक सौगात भाग-४” भब्यताका साथ सम्पन्न भएको छ।
सउल दोङ्देमुन वाट कार्यक्रम स्थल टाढा भएतापनि दर्शक हरुको उल्लेख्य मात्रामा उत्साहजनक उपस्थिति रहेको थियो।एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाले दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख आयोजना गरेको “धौलागिरी सांगितिक सौगात भाग-४” मा चर्चीत राष्ट्रिय कलाकार राजेश पायल राईको साथमा चर्चित गायक द्दय प्रकाश दुतराज, बसन्त थापा,चर्चित गायिका शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर,गायक राजेश बर्देवा लगायतका मुख्य प्रस्तुति रहेको थियो।
नेपालको राष्ट्रिय कलाकारहरुको साथम...
२९ माघ २०८०, सोमबार १२:०२२९ माघ २०८०, सोमबार १२:०२२९ माघ २०८०, सोमबार १२:०२ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मुल नारा लिएर स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे /बुसान शाखा द्दारा सलनालको दोश्रो दिन नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा आयोजना गरेको “स्याङ्जा बुसान सांगितिक धमाका” भब्यताका साथ सम्पन्न भएको छ।
नेपालका चर्चित राष्ट्रिय कलाकार हरु पशुपति शर्माको साथ समिक्षा अधिकारी,शर्मिला गुरुङ,उर्गेन दोङ,प्रगति पुन लगायतले कार्यक्रममा माहोल तताएको थियो ।
L
सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख EUNSEOK CULTURAL & WELFARE CENTER को हलमा आयोजना भएको कार्यक्रमको प्रवेश शुल्क ३०००० वन तोकिएको थियो।यस अघि किम्हे लाइभ दोहोरी धमाका सफलतापुर्वक गरिसकेको आयोजकले यस पटकको कार्यक्रम पनि भव्य र सभ्य रुपमा सफल पारेको हो। कार्यक्रममा बुसान आसपासका दर्शकहरुको बाक्लो उपस्थिती रह...
२९ माघ २०८०, सोमबार ११:०५२९ माघ २०८०, सोमबार ११:०५२९ माघ २०८०, सोमबार ११:०५ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मुल नारा लिएर स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे /बुसान शाखा द्दारा सलनालको दोश्रो दिन नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा आयोजना गरेको “स्याङ्जा बुसान सांगितिक धमाका” भब्यताका साथ सम्पन्न भएको छ।
नेपालका चर्चित राष्ट्रिय कलाकार हरु पशुपति शर्माको साथ समिक्षा अधिकारी,शर्मिला गुरुङ,उर्गेन दोङ,प्रगति पुन लगायतले कार्यक्रममा माहोल तताएको थियो ।
सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख EUNSEOK CULTURAL & WELFARE CENTER को हलमा आयोजना भएको कार्यक्रमको प्रवेश शुल्क ३०००० वन तोकिएको थियो।यस अघि किम्हे लाइभ दोहोरी धमाका सफलतापुर्वक गरिसकेको आयोजकले यस पटकको कार्यक्रम पनि भव्य र सभ्य रुपमा सफल पारेको हो। कार्यक्रममा बुसान आसपासका दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो।...
२९ माघ २०८०, सोमबार १०:३४२९ माघ २०८०, सोमबार १०:३४२९ माघ २०८०, सोमबार १०:३४ by विशाल श्रेष्ठNo Comments
सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया द्दारा राजधानी सउलमा आयोजित "चोमोलुङ्मा सांगितिक सौगात भाग-४" सविन राईको लाईभ ब्याण्ड म्युजिक कन्सर्टमा हाउसफुल भएर भिड थाम्न प्रहरी लाइ समेत हम्मे परेको थियों।
प्रवासमा भैपरि आउने समस्या समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ फेब्रुअरी १० तारिख सलनालको दोश्रो दिन पुर्वान्चल सरोकार समाज दक्षिण कोरियाको समन्वयमा सोलुखुम्बु सेवा समाजले “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” भव्यताका साथ सम्पन्न गरेको हो।
पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरुको साथमा आयोजित कार्यक्रममा दर्शकहरुको उपस्थिती अपेक्षा गरेभन्दा पनि अत्याधिक धेरै भएपछि आयोजकले भिड व्यवस्थापन र नियन्त्रण गर्न नसकेर सम्भावित तथा कुनै अप्रिय घटना घट्न नदिन र रोक्नको निमित्त कोरियन प्रहरीहरुको कार्यक्रम स्थल ब...
२९ माघ २०८०, सोमबार ०९:३०२९ माघ २०८०, सोमबार ०९:३०२९ माघ २०८०, सोमबार ०९:३० by विशाल श्रेष्ठNo Comments
मिन बि क सउल दक्षिण कोरिया,विभेद रहित समाजको परिकल्पना, समानता सहित समृद्व नेपालको हाम्रो चाहना भन्ने नाराका साथ बिश्वकर्मा समाज दक्षिण कोरियाको दोस्रो अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ । अध्यक्षमा होटल ब्यबसायी मुकेश सेन्चुरी सर्वसम्मत रुपमा चयन भएका छन्।
अधिबेशनको उदघाटन गर्दै एनरआरएन अध्यक्ष बुद्धि गुरुङ ले संगठन नै बल हो समाज रुपान्तरणको लागी आफै अगाडि बढ्नु पर्ने बताउनु भयो ।कोरिया बसाइ सहज सरल गर्न, स्वस्थ र खानपान ,स्ट्र्स ब्यबस्थापन गर्न जान्नु पर्ने बताउदै नेपाल सम्पर्क समितिका अध्यक्ष हरी प्रसाद खनालले समाजसंग सदैब हातेमालो गर्न तयार रहेको बताउनु भयो ।
समाज अध्यक्ष भिम बराइलीको अध्यक्षतामा सम्पन्न उदघाट्न समारोहमा कास्की परीवारका संरक्षक खोम प्रसाद गुरुङ , गण्डकी प्रदेश समाजका अध्यक्ष प्रबिन गिरी, कास्की परिवारका अध्यक्ष सन्तोष पौडेल, संस्थाका संस्थापक अध्यक्ष सन्तोष बिश्वक...
२१ माघ २०८०, आईतवार १२:२८२१ माघ २०८०, आईतवार १२:२८२१ माघ २०८०, आईतवार १२:२८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजः नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘छनान फेन्थेक’क्षेत्रीय तेश्रो अधिबेशनवाट कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
सन्तोष पौडेललको सभापतित्वमा र केन्द्रीय अध्यक्ष इश्वर कठायतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिहरूमा सङ्गठनको केन्द्रीय सल्लाहकार तथा एनआरएनए दक्षिण कोरियाको महासचिव प्रशान्तराज वानियाँ, सङ्गठनको केन्द्रीय सल्लाहकार हर्क सिंह केसी, गण्डकी प्रदेश समाज दक्षिण कोरिया अध्यक्ष तथा नेपाली जनप्रगतिशील मञ्च छनान फेन्थेकका पूर्व क्षेत्रीय अध्यक्ष प्रवीण गिरी, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया वरिष्ठ उपाध्यक्ष एवम् संगठन तथा स्कुलिङ विभाग प्रमुख जीवन खतिवडा, सङ्गठनको महासचिव रूद्र बहादुर थापा, केन्द्रीय सचिव सुविन्द्र मगर, केन्द्रीय कोषाध्यक्ष बुद्धी बहादुर तामाङ, केन्द्...
२१ माघ २०८०, आईतवार ०३:५१२१ माघ २०८०, आईतवार ०३:५१२१ माघ २०८०, आईतवार ०३:५१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: मंन्जुश्री संवत् २८६०औ मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले फेब्रुअरी ९ तारिख शुक्रबार का दिन जोङ्गाक स्टेशन नजिक खोङवामुन पछाडि रहेको HW CONVENTION HALL मा बृहत सास्कृतिक कार्यक्रम २०२४ गर्ने भएको छ।सलनालको पहिलो दिन दिउसो ३:३० बाट सुरु हुने कार्यक्रममा नेपाल वाट उर्गेन दोङ,सुमिना लो को साथमा अनु चौधरी आउने पक्का भएको छ।
नेपाली तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्धन गरौं!आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५९ ह्योयी /तावर ल्हो को बिदाई डुक/मु पुख्री ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र वृहत सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएको हो ।
...
२० माघ २०८०, शनिबार १२:४८२० माघ २०८०, शनिबार १२:४८२० माघ २०८०, शनिबार १२:४८ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: नवलपुर समाज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ०९ तारिखका दिन दिउसो १ बजे सुवनमा रहेको लिङ्क एसिया टुर्सको सभाहलमा हुने भएको छ।
कोरियामा रहेका नवलपुर बासीहरू हरु मिलेर स्थापना भएको नवलपुर समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको चौथो अधिवेशन फेब्रुअरी ०९ तारिख शुक्रवारका का दिन दिउसो १ बजे सुवनमा रहेको लिङ्क एसिया टुर्सको सभाहलमा हुने निर्णय भएको हो।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नवलपुर बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप लगायतमा पनि प...