Advertisement
Advertisement

सउलको ल्होछारमा उर्गेन दोङ,सुमिना लोको साथमा अनु चौधरी

Advertisement
Advertisement

विशाल आवाज: मंन्जुश्री संवत् २८६०औ मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले फेब्रुअरी ९ तारिख शुक्रबार का दिन जोङ्गाक स्टेशन नजिक खोङवामुन पछाडि रहेको HW CONVENTION HALL मा बृहत सास्कृतिक कार्यक्रम २०२४ गर्ने भएको छ।सलनालको पहिलो दिन दिउसो ३:३० बाट सुरु हुने कार्यक्रममा नेपाल वाट उर्गेन दोङ,सुमिना लो को साथमा अनु चौधरी आउने पक्का भएको छ।

नेपाली तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्धन गरौं!आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५९ ह्योयी /तावर ल्हो को बिदाई डुक/मु पुख्री ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र वृहत सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएको हो । 

अहिलेको युवा पुस्तामाझ चिरपरिचित युगल गायन जोडि उर्गेन दोङ र अनु चौधरी संगै नेपालबाट आमन्त्रित कलाकार सेलो गायिका सुमिना लो को साथमा स्थानीय कलाकारहरू DORZ JoJo, रिचा ब्लोन, आशिष मोक्तान, प्रतिज्ञा लामा, सूर्य रुम्बा,मिनु मोक्तान,करप रुम्बा, शर्मिला तामाङ,जुलिफा तामाङ, सपना स्याङ्तान, इश्वर तामाङ, बिनोद घिसिङ,निरुता लामा,डोमा तामाङ,पेम्बा तामाङ,भावना योन्जन,हस्त तामाङ, अन्जली तामाङ,shirline तामाङ, सरस्वती लामाको बेजोड प्रस्तुति रहने छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×