Advertisement
Advertisement

Day: २१ माघ २०८०, आईतवार १२:२८

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘छनान फेन्थेक’ क्षेत्रीय कमिटिको अध्यक्षमा कृष्णप्रसाद न्यौपाने

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘छनान फेन्थेक’ क्षेत्रीय कमिटिको अध्यक्षमा कृष्णप्रसाद न्यौपाने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाजः नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘छनान फेन्थेक’क्षेत्रीय तेश्रो अधिबेशनवाट कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। सन्तोष पौडेललको सभापतित्वमा र केन्द्रीय अध्यक्ष इश्वर कठायतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिहरूमा सङ्गठनको केन्द्रीय सल्लाहकार तथा एनआरएनए दक्षिण कोरियाको महासचिव प्रशान्तराज वानियाँ, सङ्गठनको केन्द्रीय सल्लाहकार हर्क सिंह केसी, गण्डकी प्रदेश समाज दक्षिण कोरिया अध्यक्ष तथा नेपाली जनप्रगतिशील मञ्च छनान फेन्थेकका पूर्व क्षेत्रीय अध्यक्ष प्रवीण गिरी, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया वरिष्ठ उपाध्यक्ष एवम् संगठन तथा स्कुलिङ विभाग प्रमुख जीवन खतिवडा, सङ्गठनको महासचिव रूद्र बहादुर थापा, केन्द्रीय सचिव सुविन्द्र मगर, केन्द्रीय कोषाध्यक्ष बुद्धी बहादुर तामाङ, केन्द्...
‘२०२४ स्पोर्ट्स ग्लोबल टुरिज्म कन्भेन्सन’ फेब्रुअरी ६ मा

‘२०२४ स्पोर्ट्स ग्लोबल टुरिज्म कन्भेन्सन’ फेब्रुअरी ६ मा

Breaking News, जानकारी, भर्खरै, समाचार
पर्सी अर्थात् फेब्रुअरी ६ तारिख मंगलबार कोरियाको हान्याङ् विश्वविद्यालयमा ‘२०२४ स्पोर्ट्स ग्लोबल टुरिज्म कन्भेन्सन’ को आयोजना गरिएको छ । ग्लोबल एनआरएन फाउन्डेशन, नेपाली राजदूतावास दक्षिण कोरिया, हान्याङ विश्वविद्यालय, र एमआइटी ग्रुप फाउन्डेसनको संयुक्त आयोजनामा यो गोष्ठी आयोजना गरिएको हो । साहसिक खेलहरूको गन्तब्य मुलुकका रुपमा विकसित हुँदै गइरहेको नेपालमा खेल पर्यटनका संभावनाहरूको उजागर तथा प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । खेलकुद केबल रँग रमाइलो को विषय मात्रै नभएर विश्वव्यापी रुपमा पर्यटन र उद्योगकै रुपमा विकास भइरहेको सन्दर्भमा नेपालमा विद्यमान संभावनाहरूको खोजी गर्न समेत यो कार्यक्रमले सहयोग गर्ने आयोजकको दाबी छ । गोष्ठीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. ज्यो...
सउलको ल्होछारमा उर्गेन दोङ,सुमिना लोको साथमा अनु चौधरी

सउलको ल्होछारमा उर्गेन दोङ,सुमिना लोको साथमा अनु चौधरी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: मंन्जुश्री संवत् २८६०औ मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले फेब्रुअरी ९ तारिख शुक्रबार का दिन जोङ्गाक स्टेशन नजिक खोङवामुन पछाडि रहेको HW CONVENTION HALL मा बृहत सास्कृतिक कार्यक्रम २०२४ गर्ने भएको छ।सलनालको पहिलो दिन दिउसो ३:३० बाट सुरु हुने कार्यक्रममा नेपाल वाट उर्गेन दोङ,सुमिना लो को साथमा अनु चौधरी आउने पक्का भएको छ। नेपाली तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्धन गरौं!आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५९ ह्योयी /तावर ल्हो को बिदाई डुक/मु पुख्री ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र वृहत सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएको हो ।  ...
आजको राशिफल : २०८० माघ २१ गते (आईतवार)

आजको राशिफल : २०८० माघ २१ गते (आईतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक...