Advertisement
Advertisement

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘छनान फेन्थेक’ क्षेत्रीय कमिटिको अध्यक्षमा कृष्णप्रसाद न्यौपाने

Advertisement
Advertisement

विशाल आवाजः नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘छनान फेन्थेक’क्षेत्रीय तेश्रो अधिबेशनवाट कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

सन्तोष पौडेललको सभापतित्वमा र केन्द्रीय अध्यक्ष इश्वर कठायतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिहरूमा सङ्गठनको केन्द्रीय सल्लाहकार तथा एनआरएनए दक्षिण कोरियाको महासचिव प्रशान्तराज वानियाँ, सङ्गठनको केन्द्रीय सल्लाहकार हर्क सिंह केसी, गण्डकी प्रदेश समाज दक्षिण कोरिया अध्यक्ष तथा नेपाली जनप्रगतिशील मञ्च छनान फेन्थेकका पूर्व क्षेत्रीय अध्यक्ष प्रवीण गिरी, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया वरिष्ठ उपाध्यक्ष एवम् संगठन तथा स्कुलिङ विभाग प्रमुख जीवन खतिवडा, सङ्गठनको महासचिव रूद्र बहादुर थापा, केन्द्रीय सचिव सुविन्द्र मगर, केन्द्रीय कोषाध्यक्ष बुद्धी बहादुर तामाङ, केन्द्रीय सदस्य लक्ष्मण पाण्डे (बैरागी माइला), केन्द्रीय सदस्य रूक्मा बम, केन्द्रीय सदस्य चरित्र शाहीलगायत रहनुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीय उपाध्यक्ष हिमाल खनालले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कृष्ण न्यौपानेले गर्नुभएको थियो। 

फेब्रुअरी ४ आइतबार का दिन फेन्थेक स्थित माउन्ट फिस्टेल रेस्टुरेन्टमा भएको तेस्रो अधिवेशनबाट कृष्ण न्यौपानेको अध्यक्षको साथमा, उपाध्यक्ष : राम साम्पाङ,टेक बहादुर मगर,सचिवमा इन्द्र कार्की सह सचिबमा भुवन के सि,कोषाध्यक्षमा ओम बहादुर जीएम‌ र सदस्यहरु साजन जंग क्षेत्री ,सुवास रावल, सौगात श्रेष्ठ , बिनम थापा मगर ,प्रकाश जैसी प्याकुरेल ,नकुल राई‌ , कुसुम सुवेदी लगायतका १७ सदस्यीय “छनान फेन्थेक” क्षेत्रीय कमिटी सर्वसम्मत निर्वाचित गरिएको हो।बाँकी ४ सदस्य कार्यसमितिको बैठकले मनोनीत गर्ने‌ बताएको छ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरूलगायत अन्य उपस्थित अतिथिहरूले महत्वपूर्ण भनाईसहित शुभकामना मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि इश्वर कठायतले “प्रवासको पार्टी सङ्गठनमा एउटा बफादार कार्यकर्ता भइसकेपछि हामीले पार्टीको नीति र कार्यक्रमलाई लागू गर्नुको साथसाथै प्रवासी नेपाली समुदायमा परेको हरेक पीर मर्का र समस्याहरूलाई पनि हल गर्न दृढतापूर्वक लाग्नुपर्ने” कुरामा विशेष जोड दिनुभएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×