Advertisement
Advertisement

‘२०२४ स्पोर्ट्स ग्लोबल टुरिज्म कन्भेन्सन’ फेब्रुअरी ६ मा

Advertisement
Advertisement

पर्सी अर्थात् फेब्रुअरी ६ तारिख मंगलबार कोरियाको हान्याङ् विश्वविद्यालयमा ‘२०२४ स्पोर्ट्स ग्लोबल टुरिज्म कन्भेन्सन’ को आयोजना गरिएको छ ।

ग्लोबल एनआरएन फाउन्डेशन, नेपाली राजदूतावास दक्षिण कोरिया, हान्याङ विश्वविद्यालय, र एमआइटी ग्रुप फाउन्डेसनको संयुक्त आयोजनामा यो गोष्ठी आयोजना गरिएको हो ।

साहसिक खेलहरूको गन्तब्य मुलुकका रुपमा विकसित हुँदै गइरहेको नेपालमा खेल पर्यटनका संभावनाहरूको उजागर तथा प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । खेलकुद केबल रँग रमाइलो को विषय मात्रै नभएर विश्वव्यापी रुपमा पर्यटन र उद्योगकै रुपमा विकास भइरहेको सन्दर्भमा नेपालमा विद्यमान संभावनाहरूको खोजी गर्न समेत यो कार्यक्रमले सहयोग गर्ने आयोजकको दाबी छ ।

गोष्ठीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. ज्योती प्याकुरेल भण्डारी, राष्ट्रिय खेलकुद परिषद नेपालका सदस्य सचिव टंक लाल घिसिङ, द. कोरियाका लागि पाकिस्तानी राजदूत  नबिल मुनिर, द. कोरियाका लागि कम्बोडियाका राजदूत  चिरिङ बटमरेन्से लगायत गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष शेष घले, NRNA ICC अध्यक्ष बिनोद कुँवर, MIT Group Foundation का डाइरेक्टर जमुना घले, हान्याङ विश्वविद्यालयका प्रेसिडेन्ट डा. की जङ लीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साथै सो कार्यक्रमको अवसरमा नेपाल सरकार हान्याङ विश्वविद्यालय बीच विभिन्न सहकार्यका सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

यस कार्यक्रम बारे जानकारी दिन शनिबार साँझ सउलमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×