Advertisement
Advertisement

दक्षिण कोरियामा सविन राई‌‌को क्रेज भिड थाम्न प्रहरी लाइ समेत हम्मे हम्मे फोटो फिचर सहित

Advertisement
Advertisement

सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया द्दारा राजधानी सउलमा आयोजित “चोमोलुङ्मा सांगितिक सौगात भाग-४” सविन राईको लाईभ ब्याण्ड म्युजिक कन्सर्टमा हाउसफुल भएर भिड थाम्न प्रहरी लाइ समेत हम्मे परेको थियों।

प्रवासमा भैपरि आउने समस्या समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ फेब्रुअरी १० तारिख सलनालको दोश्रो दिन पुर्वान्चल सरोकार समाज दक्षिण कोरियाको समन्वयमा सोलुखुम्बु सेवा समाजले “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” भव्यताका साथ सम्पन्न गरेको हो।

पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरुको साथमा आयोजित कार्यक्रममा दर्शकहरुको उपस्थिती अपेक्षा गरेभन्दा पनि अत्याधिक धेरै भएपछि आयोजकले भिड व्यवस्थापन र नियन्त्रण गर्न नसकेर सम्भावित तथा कुनै अप्रिय घटना घट्न नदिन र रोक्नको निमित्त कोरियन प्रहरीहरुको कार्यक्रम स्थल बाहिरी परिसरमा बाक्लो उपस्थिती रहेको थियो । 

कार्यक्रमको हल भित्रबाट कुनै दर्शक बाहिर आएको अवस्थामा मात्र बाहिर पर्खिएर बसेका दर्शकहरुलाई भित्र प्रवेश गराईएको थियो। भित्र प्रवेश नपाएर टिकट काटिसकेको दर्शकहरु समेत पैसा फिर्ता लिएर फर्किएका थिए।

आइफोन १५ जित्ने भाग्यशाली सरिता तुम्बापो

आयोजकले पुर्वनिर्धारित स्पेसल पासको लक्की ड्र मार्फत आईफोन १५ दिने घोषण गरे अनुरुप लक्की ड्र मार्फत पाँचथर जिल्ला घर रहेकी सरिता तुम्बापोले आइफोन १५ जितेकि थिन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×