Advertisement
Advertisement

बिश्वकर्मा समाज दक्षिणको अधिबेशन सम्पन्न,अध्यक्षमा ब्यबसायी मुकेश सेन्चुरी चयन ।

Advertisement
Advertisement

मिन बि क सउल दक्षिण कोरिया,विभेद रहित समाजको परिकल्पना, समानता सहित समृद्व नेपालको हाम्रो चाहना भन्ने नाराका साथ बिश्वकर्मा समाज दक्षिण कोरियाको दोस्रो अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ । अध्यक्षमा होटल ब्यबसायी मुकेश सेन्चुरी सर्वसम्मत रुपमा चयन भएका छन्।

अधिबेशनको उदघाटन गर्दै एनरआरएन अध्यक्ष बुद्धि गुरुङ ले संगठन नै बल हो समाज रुपान्तरणको लागी आफै अगाडि बढ्नु पर्ने बताउनु भयो ।कोरिया बसाइ सहज सरल गर्न, स्वस्थ र खानपान ,स्ट्र्स ब्यबस्थापन गर्न जान्नु पर्ने बताउदै नेपाल सम्पर्क समितिका अध्यक्ष हरी प्रसाद खनालले समाजसंग सदैब हातेमालो गर्न तयार रहेको बताउनु भयो ।

समाज अध्यक्ष भिम बराइलीको अध्यक्षतामा सम्पन्न उदघाट्न समारोहमा कास्की परीवारका संरक्षक खोम प्रसाद गुरुङ , गण्डकी प्रदेश समाजका अध्यक्ष प्रबिन गिरी, कास्की परिवारका अध्यक्ष सन्तोष पौडेल, संस्थाका संस्थापक अध्यक्ष सन्तोष बिश्वकर्मा लगाएतले शुभकामना मनत्ब्य राख्नु भएको भयो ।

सउलको पुजा रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिबेशनको बन्दशत्रले मुकेश सेन्चुरी अध्यक्षमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।बरिस्ठ उपाध्यक्ष गीत सदासंकर, उपाध्यक्ष मन्जिला सेन्चुरी, महासचिव अभिनास बराइली, सचिव सागर बिश्वकर्मा,कोषाध्यक्ष नबिन सन्जेल,सह कोषाध्यक्ष सुरेश कौसल, खेल संयोजक दिल
बिश्वकर्मा, सह खेल संयोजक राजु बिश्वकर्मा, महिला संयोजक रितु लामिछाने रहनु छ ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Résultats de l’audit indépendant de Stake casino

SommaireQu'est-ce qu'un Audit de Casino et Pourquoi est-il Crucial ?Où Trouver les Résultats de l'Audit de Stake casinoComment Lir...

Príspevky uvítacieho bonusu od Casoola podľa typu hry

ObsahČo sú to príspevkové sadzby a prečo na nich záleží?Rozdelenie príspevkových sadzieb podľa typu hryAko prakticky vypočítať svo...

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×