Advertisement
Advertisement

Breaking news 1

अप्रिल १४ मा “डिग्री माइला” को उल्सान शो

अप्रिल १४ मा “डिग्री माइला” को उल्सान शो

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
विशाल आवाज: आगामि शुक्रबारदेखि विश्वभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको दयाहाङ राई अभिनीत फिल्म  ‘डिग्री माइला’  नेपालसँगै दक्षिण कोरियाको उल्सान स्थित (울산광역시노동자종합복지회관) सुविधा सम्पन्न हलमा पनि नया वर्षको अवसर पारेर अप्रिल १४ तारिकमा प्रदर्शनमा आउने भएको छ । नेपाली नयाँ बर्ष २०८१ को अवसर पारेर आपतकालीन राहतकोष स्थापना सहयोगार्थ  अन्याङ नेपाली समाजको  आयोजनामा दिउसो १ बजे वाट प्रदर्शन गरिने भएको छ। चलचित्र प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै टिकट शुल्क २५ हजार (विद्यार्थीलाई छुट स्वरुप २० हजार मात्र) कोरियन कायम गरिएको आयोजकले बताएको छ। कोरियामा भने नमस्ते फ्यफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा लि ले प्रदर्शनको अधिकार प्राप्त गरे संगै २०८१ सालको नयाँ बर्षपछी कोरियाको बिभिन्न सहरहरुमा प्रर्दशन हुदैछ्। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा ‘डिग्र...
“महाजात्रा” छङऊप सो अप्रिल ६ र ७ मा हुदै

“महाजात्रा” छङऊप सो अप्रिल ६ र ७ मा हुदै

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
विशाल आवाज: छङऊप नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि अप्रिल ६ र ७ तारिख कोरियाको छङऊपमा प्रदर्शन  हुने भएको छ।  “आपतकालिन राहत कोष स्थापनार्थ”  अप्रिल ६ तारिख शनिवार साझ ६ः३० मा र ७ तारिख  दिउसो १ः३० मा 정읍시 को 𝐂𝐆𝐕 𝐇𝐀𝐋𝐋  ( 정읍시 중앙 1 길 1 )  मा प्रदर्शन हुने भएको हो  विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा” चलचित्र  छङऊप सोको अग्रिम टिकट बुकिङको लागि खाता नँ.Woori Bank 1002855484627 RAUT SUDIP /NH Bank 3020869126601 Anup Lama मा २५००० वन जम्मा  गरेर  बुकिङ गर्न सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा “महाजात्रा” चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्...
“महाजात्रा” छनान आसान सो अप्रिल ७ मा हुदै

“महाजात्रा” छनान आसान सो अप्रिल ७ मा हुदै

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  विशाल आवाज: नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि अप्रिल ७ तारिख कोरियाको छनान आसानमा प्रदर्शन हुने भएको छ। “विद्यार्थी सहायता कोष” निर्माणका  अप्रिल ७ तारिख दिउसो १ वजेदेखि ४ वजेसम्म दक्षिण कोरियाको छुङछङ्नाम-दो, आसान-सिमा अवस्थित सनमुन विश्वविद्यालयमा प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र छनान आसान सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर  बुकिङ गर्न सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा “महाजात्रा” चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प्रदर्शनी कार्यक्रममा उपस्थिति भइदिनुहुनका लागि आय...
‘डिग्री माइला’ दोङ्देमुनमा अप्रिल १४ मा प्रर्दशन हुने

‘डिग्री माइला’ दोङ्देमुनमा अप्रिल १४ मा प्रर्दशन हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: आगामी शुक्रबारदेखि विश्वभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको दयाहाङ राई अभिनीत फिल्म  ‘डिग्री माइला’  नेपालसँगै दक्षिण कोरियाको राजधानी सौलको दोङ्देमुनमा पनि नया वर्षको अवसर पारेर अप्रिल १४ तारिकमा प्रदर्शनमा आउने भएको छ । नेपाली नयाँ बर्ष २०८१ को अवसर पारेर म्युजिक खिम ईन्टरटेन्मेन्टको आयोजनामा दोङदेमुनको  निक ट्राभल पछाडि रहेको  서울 종로구 지봉로5길 7-5 हलमा पहिलो सो बिहान ११ बजे देखि र दोस्रो सो दिउसो २ः३० वाट गरिने भएको छ।कोरियामा भने नमस्ते फ्यफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा लि ले प्रदर्शनको अधिकार प्राप्त गरे संगै २०८१ सालको नयाँ बर्षपछी कोरियाको बिभिन्न सहरहरुमा प्रर्दशन हुदैछ्। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा ‘डिग्री माइला’ चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प्रदर्शनी कार्यक्रममा उपस्थिति भइदिनुहुनका लागि आयोजकले हार्दिक अनुरोध गरेको...
ख्यङ्गि ख्वाङ्जुमा नेपाली एकता समाज स्थापना हुने

ख्यङ्गि ख्वाङ्जुमा नेपाली एकता समाज स्थापना हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
दक्षिण कोरियाको शहर ख्यङ्गि ख्वाङ्जुमा रहेका नेपालीहरु एकत्रित गरि नेपाली एकता समाजको स्थापना हुने भएको छ। "उपकारी मन सहयोगि हात, परदेशी भूमिमा आपसी सद्भाव" भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै ख्यङ्गि ख्वाङ्जु र आपसासका क्षेत्रहरु सङ्नाम, इछन, यजु र योङ्गिनमा कार्यरत नेपालीहरु बिचमा आपसी भाइचाराको विकास गर्दै परदेशमा परेका हरेक दुखसुखमा हातेमालो गर्ने उद्देश्यका साथ "ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरिया" स्थापना हुने भएको छ। गत मार्च ३० गते शनिबार ख्यङ्गि ख्वाङ्जुमा बसेको भेलाले नवराज भट्टराई ज्यूको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ। तदर्थ समिति सदस्यहरुमा नविन पराजुली, सुन्यम गोरस, नारायण प्रसाद कडेंल, विक्रम गुरुङ, दिलिप पाण्डे, रमेश भुजेल, चन्द्र भट्टराई, योगेन्द्र लिम्बु, श्रीधर अर्याल, सन्तोष ताम्राकार, दिलु ढकाल, सन्जिता लामा, कविता डोङ र रोशनी ताम...
बेलवारी फुटबल क्लव दोश्रो याङ्सान फुटसल प्रतियोगिता चुम्न सफल

बेलवारी फुटबल क्लव दोश्रो याङ्सान फुटसल प्रतियोगिता चुम्न सफल

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "स्वास्थ्य अनुशासन र गतिशीलता प्रवासमा नेपालीहरू बीचको एकता" भन्ने मुल नारा लिएर याङ्सान नेपाली फुटबल क्लबको आयोजनामा   मार्च ३१ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा सम्पन्न “2ND YANGSAN FUTSAL TOURNAMENT 2024” बेलबारी फुटबल क्लबले सुवन एनफसि लाइ ट्राइ बेकरमा पराजित गर्दै चुम्न सफल भएको छ। प्रतियोगितामा विजेता टिम बेलबारी एफसि र उपविजेता टिम सुवन एनफसि लाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिएको थियो । यसैगरी अन्य विधातर्फ बेलबारी एफसि का खेलाडीद्दय सबिन बिडारि उत्कृष्ट खेलाडी तथा सोनम चाम्लिङ उत्कृष्ट गोलकिपर र  सुवन एनफसि का खेलाडी सुवास जेआर र ग्रिन नेपाल एफसिका खेलाडी प्रयुस आलेले ८/८ गोल गरि  प्रतियोगिता भरिकै धेरै गोल गरि हाइ गोल स्कोरर घोषणा भइ लाइ  जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफ...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया द्वारा सलनालको कार्यक्रमको आयव्यय सार्वजनिक ९४ लाख वन वचत

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया द्वारा सलनालको कार्यक्रमको आयव्यय सार्वजनिक ९४ लाख वन वचत

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले गत फेब्रुअरी ११ तारिखमा सलनालको अवसर पारेर सम्पन्न गरेको "सलनाल धमाका-२०२४" तथा "मौलिक लोक गायन प्रतियोगिता-२०२४" को आयव्यय दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा ३१ तारिखका दिन सार्वजनिक गरेको छ। दक्षिण कोरियाको विभिन्न सामाजिक संघसंस्था, समाजसेवी, बुद्धिजीवी, सहयोगदाता, पत्रकार लगायत साधारण सदस्यहरुलाई निमन्त्रणा गरी आयोजकले धन्यवाद ज्ञापन सम्मान तथा आयव्य सार्वजनिक कार्यक्रम सम्पन्न गरेको ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाका अध्यक्ष खिम छन्त्यालको सभापतित्वमा सचिव विशाल थापाले सन्चालन गरेको कार्यक्रममा ,उपाध्यक्ष मिलन थापाले स्वागत मन्तव्य साथै कोषाध्यक्ष सन्तोष बि सी ले आयव्यय प्रस्तुत गरेका थिए। विभिन्न शिर्षकमा २ करोड ८७ लाख १० हजार ९४६ वन आम्दानी भएकोमा १ करो...
त्रिशुली नदीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु

त्रिशुली नदीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
त्रिशुली नदीमा यात्रुवाहक ट्याक्सी खसेको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालिका, २ पुरूष र २ महिला छन्। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको डिएसपी भण्डारीले जानकारी दिए।...
GKS KOREA ले २०२४ भित्र कोरियाको ५ ठांउमा सेल्टर स्थापना गर्ने र पहिलो सेल्टर अप्रिल ३ बाट गिम्हेमा सॅचालनमा आउने

GKS KOREA ले २०२४ भित्र कोरियाको ५ ठांउमा सेल्टर स्थापना गर्ने र पहिलो सेल्टर अप्रिल ३ बाट गिम्हेमा सॅचालनमा आउने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
कोरियामा व्यवसायिक कार्य संगै विभिन्न सामाजिक कार्यहरुमा अग्रसर GKS KOREA ले २०२४ भित्र कोरियामा नेपालि समुदायलाई लक्षित गर्दै ५ क्षेत्रमा कार्यालय सॅगै सेल्टर स्थापना गर्ने भएको छ। यस अन्तर्गत पहिलो सेल्टर गिम्हेमा अप्रिल ३ बाट संचालन गर्ने भएको छ। GKS KOREA ले सेल्टर मात्र नभई विस्तारित सबै क्षेत्रमा आफ्नो कार्यलय राख्ने भएको छ। बुसान आसपास रहेको बिध्यार्थिहरू लाई पार्ट टाईममा काममा नियमित सहयोग गर्दै आएको यस कम्पनिले विस्तारित हुने सबै शाखाहरूमा यो सेवा पनि हुने जानकारि दिएको छ। भिषा परिवर्तन/टेलिकम र ट्राभल टुर्स/जेबि बैंक लोन लगायतको अफिसियल व्यवसायिक सेवा दिंदै आएको यस संस्थाले परोपकार का उद्देश्य बोकेर फुटसल/डान्स पार्टि लगायत का कार्यक्रम गरि दर्शकको मन जित्न सफल भएको छ।यसैबिच अप्रिल ३ तारिख बाट संचालनमा ल्याउन लागिएको सेल्टर बाट E9 भिषामा कार्यरत रहि काम छोड्न लाग्नुभएको र काम ...
दोस्रो सातामा ‘महाजात्रा’

दोस्रो सातामा ‘महाजात्रा’

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
काठमाडौँ । फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो । आज शुक्रबारबाट प्रदर्शनमा आउने भरिएको एनिमेसन फिल्म ‘सलिना’को प्रदर्शन स्थगित भएपछि ‘महाजात्रा’ले देशभरकै स्टेशनमा निरन्तरता पाएको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्रान्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका हलले उच्च शो दिएका छन् । फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बिचको मित्रतालाई देखाइएको छ । फिल्मले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए । ‘पहिलो सातामा काठमाडौँ उपत्यकाका हलहरूमा दर्शकसँग साक्षात्कार गर्दा हामीले पाएको प्रतिक्रियाले थप हौसला मिलेको छ । उहाँहरूले मध्यान्तर अगाडि मनोरञ्ज...