Advertisement
Advertisement

थेगुमा “छुसक नाइट डान्स पार्टी-२०२४” हुने

Advertisement
Advertisement

विशाल आवाज:खोर्यङ नेपाली समाज दक्षिण कोरिया ले यही आउदो छुसकको अवसर पारेर ख्यङसाङबुक्दो थेगुमा “छुसक नाइट डान्स पार्टी-२०२४” आयोजना गर्ने भएको छ।

थेगुको खोर्यङ थेगु मा रहेको नेपाली हरु मिलि स्थापना गरेको खोर्यङ नेपाली समाज दक्षिण कोरियाले थेगुको बान्वल्दाङ स्थित AU CLUB मा कोरियन तथा नेपाली डिजे सहित नाइट डान्स पार्टि गर्ने भएको हो।थेगु तथा ख्यङबुक वरपर हाल धेरै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति हुने तथा यहां रहेका धेरै संघसंस्थाहरुको अन्य कुनैपनि किसिमको कार्यक्रम नरहेको कुरालाइ मध्यनजर गर्दै सो कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष छोनाम लामाले जानकारी गराउनु भएको छ।
थेगु वरपर रहेका नेपाली दाजुभाईदिदिबहिनीहरुको बर्ष भरिको कामको चाप थकान तथा मानसिक तनाबलाई साथिभाईहरुको भेटघाटमा रमाइलो गरेर बिताउन भनेर सो कार्यक्रम राखिएको लामाले बताउनु भएको छ। यसरी धेरै साथिभाईहरु भेटघाट भएर पुर्वमेची देखि पश्चिम महाकालि सम्मका सबै दाजुभाई दिदिबहिनीहरु मिलेर एकअर्कामा सद्भाव कायम गरी आफ्नो नजिक रहने साथिभाईहरुलाई जो सुकैले पनि जानेको बुझेको कुरामा एकअर्कालाई सहयोग गरेर मिलेर रहने पनि वहांले अपेक्षा गर्नु भएको ।

कार्यक्रममा नेपालका तथा कोरियाका चर्चित डिजे को साथमा यसपालिको छुसक धमका भव्य बनाउने योजनाका साथ कार्यक्रमको तयारी भइरहेको आयोजकले विशाल आवाजलाई जानकारी गराएको छ।
साथै यसपालिको थेगुमा हुने नाइट डान्स पार्टी सभ्य र भव्य रूपमा सफल बनाउन विभिन्न सिलसिलामा थेगुमा रहनु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरू लगायत व्यवसायी, बुद्धिजिवि, राजनितिज्ञ, बिद्यार्थी, पत्रकार तथा सम्पूर्ण नेपालीमा हातेमालो गरिदिनुहुन आयोजकले आह्वान समेत गरेकोछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×