Advertisement
Advertisement

नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम अगस्ट ३ र ४ मा

Advertisement
Advertisement

विशाल आवाज: नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम यही आउँदो अगस्ट ३ र ४ तारिखका दिन 경기 양평군 서종면 중미산로 941-2 मा हुने भएको छ। 

“सामाजिक एकता र समृद्ध नुवाकोट-हाम्रो अठोट” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा सक्रिय नुवाकोट समाज दक्षिण कोरियाले अगस्ट ३ र ४ तारिख शनिबार र आइतबारका दिन THE FOREST GALLERY मा दुई दिने बृहत वनभोज तथा भेटघाट कार्यक्रम २०२४ आयोजना गर्नेभएको हो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि १ लाख वन र महिलाको लागि ८० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश शुल्क रामकुमार गोतामेको IBK BANK मा रहेको खाता नम्बर 22143448402015 मा ट्रान्सफर गर्नुपर्नेछ। वनभोज कार्यक्रम स्थलसम्म पुग्नको लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

कोरियामा रहेर विभिन्न पेशा व्यवसाय तथा रोजगारीको सिलसिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदीबहिनीहरूबीच आपसी सद्भाव र मेलमिलापको विकास गर्ने उद्देश्यले बुद्धिबहादुर तामाङ (बि.बि स्याङ्तान) ले विशाल आवाजलाई जानकारी दिनुभएको छ। बृहत वनभोज तथा भेटघाट कार्यक्रममा जानका लागि मोक्पो वासिले रञ्जनराज कुँवरको सम्पर्क नम्बर 010-46 72-7431 मा सम्पर्क गर्न सक्नुहुनेछ भने बुसान र थेगु मा रहनुभएकोहरूले सुरेश भट्ट 010-46 48-8892, शिवराज केसी 010-75 83-6821, विष्णुप्रसाद घिमिरे 010-46 4-8892, रामचन्द्र तामाङ 010-24 38-2329 मा सम्पर्क गर्न सक्नुहुनेछ भने ख्यङ्गिदो मा रहनुभएकाहरूले बुद्धिबहादुर तामाङ 010-83 70 9-226 ,सुनिल रिजाल 010-668-29709,सुन्दर प्रसाद अधिकारी 010-4685-6107, सोम तामाङ 010-299-11974 लाई सम्पर्क गर्न सक्नुहुने आयोजकले जनाएको छ।

अगस्ट ३ र ४ मा हुने नुवाकोट समाजको बृहत वनभोज तथा भेटघाट कार्यक्रम सफल पार्नका लागि दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी लगायत बुद्धिजीवी, समाजसेवी, व्यवसायी, विद्यार्थी पत्रकार एवं सम्पूर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू लगायत दक्षिण कोरियावासी सम्पूर्णमा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×