Advertisement
Advertisement

इलामेली समाज दक्षिण कोरियाको पाँचौं अधिवेशन हुदै

Advertisement
Advertisement

विशाल आवाज: इलामेली समाज दक्षिण कोरियाले यही आउँदो जुलाई १४ तारिख आइतबारको दिन दोङ्देमुनमा रहेको पूर्वाञ्चल समाजको सभाहलमा आफ्नो पाँचौ अधिवेशन गर्नेभएको छ।

“सूर्योदय र हरियाली इलामेलीको पहिचान, पर्यटन प्रवर्द्धन र समाज सेवा हाम्रो अभियान” भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापित इलामेली समाज दक्षिण कोरियाको आफ्नो पाँचौ अधिवेशन जुलाइ १४ तारिख आइतबारका दिन‌‌ मध्यान्ह १२ बजे दोङ्देमुनमा रहेको पूर्वाञ्चल सामाजको सभा हलमा हुने भएको हो।

नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका इलामेली बासीहरू भई सामाजिक कार्यहरू र आपत्कालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक गतिविधिहरूमा सक्रिय रूपमा नेपाल र कोरियामा विभिन्न संघसंस्थाहरूसँग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आइरहेको छ।
यसैगरी अधिवेशनलाई सफल पार्नका लागि संस्थामा आबद्ध सल्लाहकार, कार्यसमिति सदस्य लगायत बुद्धिजीवी, समाजसेवी,व्यवसायी, विद्यार्थी तथा सम्पूर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूलाई उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।
मिति:२०२४ अगस्ट १४ तारिख आइतबार
समय: मध्यान्ह १२ बजे
स्थान: दोङ्देमुन पूर्वाञ्चल समाजको सभाहल

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×