Advertisement
Advertisement

लुम्विनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेसन सम्पन्न अध्यक्षमा हिमाल खनाल निर्वाचीत

Advertisement
Advertisement

केशब पोखरेल:लुम्विनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेसन सम्पन्न भएको छ, जसमा हिमाल खनाल को नेतृत्वमा २७ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। जसको बरिष्ठ उपाध्यक्षमा मदन गौतम तथा महासचिवमा जयराम खनाल निर्वाचित भएको छ । 

आज सौल दोङ्देमुन स्थित नेपाल थाई नेपाली रेष्टुरेष्टको सभाहलमा उक्त अधिवेसन सम्पन्न भएको हो।
कार्यक्रम मा प्रमुख आतिथ्यता नेपाली राजदुतावास सउलका कार्यवाहक राजदुत पुष्पराज न्यौपानेको रहेको थियो भने विशिष्ट अतिथिमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि प्रसाद खनाल को रहेको थियो भने दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाहरूको अध्यक्ष तथा प्रतिनिधिहरू लगायत कोरियामा रहेका नेपाली हरुको बाक्लो उपस्थिति रहेको थियो। “पवित्र लुम्विनि, बुद्धको जन्मस्थान ,शान्ति सदभाव र सदाचार हाम्रो पहिचान” भन्ने मुल नाराका साथ स्थापना भएको यस समाजले कोरियामा रहेका विभिन्न समाजहरु सँग हातेमालो गरेर अघि बढ्ने नवनिर्वाचीत अध्यक्ष हिमाल खनालले जानकारि दिनुभयो , खनाल यसअघि पनि बिभिन्न संघसंस्थामा पनि आबद्ध हुनुहुन्थ्यो।

नवनिर्वाचित कार्यसमिती निम्नानुसार रहेको छ !!
अध्यक्ष – हिमाल खनाल (अर्घाखाँची)
ब उपाध्क्ष – मदन गौतम ( रुपन्देहि )
उपाध्यक्षहरु
किरण बंजाडे (अर्घाखाँची)
बिज्ञान अर्याल (रुपन्देही)
मिलन थापामगर( पाल्पा )
नरेश शर्मा( दाङ)
बिरेन्द्र राऊमगर (प्युठान)
नारायण न्यौपाने ( नवलपरासि )
महिला उपाध्यक्ष
नमुना ज्ञवाली (गुल्मि)
महासचिव
जयराम खनाल (बर्दिया )
सचिब – दामोदर भुसाल (अर्घाखाँची)
बर्षा भन्डारि (प्युठान )
बिस्नु थापा( प्युठान )
प्रकाश न्यौपाने (गुल्मि )
कोषाध्षक्ष
जितेन्द्र केसि (अर्घाखाँची)
सहकोषाध्यक्ष
राजेस कु चौरासिया( कपिलबस्तु )
सांस्कृतिक तथा साहित्यिक संयोजक
सुसिल बिक( गुल्मि )
युवा संयोजक
खगेन्द्र घर्तिमगर
बिद्याथि संयोजन
सनु खनाल (अर्घाखाँची)
सदस्यहरु
युवराज गौतम (गुल्मि )
संदिप न्यौपाने (कपिलबस्तु )
सिदान्त कार्कि (पाल्पा )
राज गौतम (अर्घाखाँची)
तुल्सिराम खनाल (अर्घाखाँची)
नारायण खनाल (अर्घाखाँची)
दिनेश पराजुलि (रुपन्देहि)
जिवन थापा (प्युठान )

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×