Advertisement
Advertisement

“स्याङ्जा बुसान सांगीतिक धमाका २०२४” मा करिब पौने तीन करोड वचत,१२ लाख उठ्नै बाँकी

Advertisement
Advertisement

बोम्जन गुरुङ/ बिशाल आवाज:कोरियन नयाँ वर्ष सलनाल २०२४ को अवसर पारेर आयोजना गरिएको “स्याङ्जा बुसान सांगीतिक धमाका” को आयव्यय विवरण सार्वजनिक गरिएको छ ।

आयोजक स्याङ्जा परिवार किम्हे बुसान शाखा सम्बद्ध कार्यसमिति, सल्लाहकारहरु, विभिन्न विभागीय प्रमुखहरुको भेलाद्धारा कार्यक्रमको समीक्षा बैठक बसी संस्थाले करिब पौने तीन करोड वोन अर्थात् २ करोड ६१ लाख ३७ हजार ५ सय ५७ कोरियन वोन वचत भएको जानकारी दिँदै आयव्यय सार्वजनिक गरेको हो ।

“परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो” भन्ने मूल नारासँगै किम्हे स्थितको सुविधा सम्पन्न Eunseok Cultural and Walfare हलमा सभ्य र भव्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा विभिन्न शिर्षकमा भएको कूल आम्दानी ५ करोड ३० लाख २२ हजार ४ सय १७ कोरियन वोन र खर्च २ करोड ६८ लाख ८४ हजार ८ सय ६० वोन घटाएर २ करोड ६१ लाख ३७ हजार ५ सय ५७ कोरियन वोन (उठ्न बाँकी १२ लाख ७ हजार कोरियन वोन सहित) वचत भएको हो ।

कार्यक्रमको उद्धेश्य अनुरुप संस्थाको आन्तरिक गृहकार्य भइरहेको र यसलाई यथाशीघ्र कार्यान्वयनमा ल्याइने आयोजक संस्थाका अध्यक्ष आशिष रानाभाटले बताएका छन् । “स्याङ्जा बुसान सांगीतिक धमाका” कार्यक्रमलाई सफल बनाउन आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने सम्पूर्ण संघ-संस्था, सहयोगीदातालाई आयोजक स्याङ्जा परिवार किम्हे बुसान शाखा दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×