Advertisement
Advertisement

दक्षिण कोरियामा दिवंगत हरिचन्द्र अधिकारीको परिवारलाई कोरियाबाट ३० लाख रुपैयाँ सहयोग

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरिया प्रवेश गरेको एक हप्ता नबित्दै गत जुन ७ तारिखका दिन कोरियाको ख्याङसाङनाम्दो मिर्याङसिको कृषि फार्ममा कार्यरत जाजरकोटका स्वर्गीय हरिचन्द्र अधिकारीको परिवारलाई दक्षिण कोरियाबाट ३ करोड १४ लाख ४० हजार ७० वन सहयोग हस्तान्तरण गरेको छ।

दक्षिण कोरिया प्रवेश गरेको एक हप्ता मात्र भएका २५ वर्षीय स्वर्गीय हरिचन्द्र अधिकारी आकस्मिक रुपमा बिरामी परी हस्पिटलमा उपचारको क्रममा दिवंगत भएका थिए। दक्षिण कोरिया प्रवेश गरेको थोरै समय भएको कारण एलियन रजिस्ट्रेसन कार्ड समेत नबनेको हुँदा स्वास्थ्य बीमा पनि दर्ता नभएको र अस्पतालको बिल भुक्तानी गर्न आर्थिक समस्या पर्नुका साथै दुई वर्षकी नाबालिका छोरी रहेका अधिकारीको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले पीडित परिवारको घाउमा केही मात्रामा भएपनि मलमपट्टी लगाउने उद्देश्यका साथ सहयोग अभियान सञ्चालन गरेको थियो।

दक्षिण कोरियाबाट कर्णाली प्रदेश समाज दक्षिण कोरियाको संयोजकत्वमा कर्णालीका जिल्लागत संस्था हरु सुर्खेत ,दैलेख ,सल्यानी, कालिकोट ,जुम्ली समाज दक्षिण कोरियाले जुन ८ तारिखदेखि जुन १३ तारिखसम्म सहयोग अभियान सञ्चालन गरेको थियो। झन्डै ९०० सहयोगी दाताहरूको सहयोग सञ्चालनबाट उठेको रकमको रेमिट्यान्स रेट अनुसार हुन आउने नेपाली ३० लाख १६ हजार ९२८ रूपैयाँ परिवारलाई हस्तान्तरण गरेको हो। यसबाट अधिकारीको दुई वर्षीय छोरी सृष्टि अधिकारीको मुद्दती खातामा। सुरक्षित शैक्षिक भविष्यका लागि रु २२ लाख ६० हजार ७९९ र बाँकी रकम निजको परिवारका खातामा रु ७ लाख ५६ हजार १२९ जम्मा गरिएको छ।

जुलाई ६ तारिख अर्थात् असार २२ गतेका दिन कर्णाली प्रदेश सभा सदस्य राजिव विक्रम शाह तथा कर्णाली प्रदेश समाज दक्षिण कोरियाका संस्थापक सल्लाहकार लक्ष्मीनारायण बस्नेत मार्फत परिवारलाई हस्तान्तरण गरेको हो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?Přemýšlíte, jaký typ vkladu si vybrat při registraci na online kasinu neb...

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×