Advertisement
Advertisement

जानकारी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरियाद्वारा “सलनाल धमाका २०२४” आयोजना हुने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरियाद्वारा “सलनाल धमाका २०२४” आयोजना हुने

अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा यहिँ कोरियन नया बर्ष सलनालको अवसरमा “सलनाल धमाका २०२४” हुने भएको छ। “हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा द्वारा फेब्रुअरी ११ तारिख आइतबार सलनालको तेश्रो दिन सउलमा रहेको 서울특별시 낙원동 284-6 낙원상가 4 충 मा “सलनाल धमाका-२०२४” साथमा कोरियामै पहिलो‌पटक “मौलिक लोक गित गायन प्रतियोगिता २०२४” को फाइनल राउण्ड हुने भएको हो। नेपालको राष्ट्रिय चर्चित ख्याति प्राप्त गायिका शर्मिला गुरुङ, लोकदोहोरी मा एकछत्र राज गर्न सफल चर्चित गायक पशुपति शर्मा, युवराज छन्त्याल,सूर्य खड्का,श्रीधर अधिकारीको साथमा मिसेस नेपाल इन्टरनेसनल २०२३ बिजेता तथा डान्सर सीता सुवेदी र मोडेल तथा गायीका...
जसपा प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाको अधिवेशन फेब्रुअरी १२ मा

जसपा प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाको अधिवेशन फेब्रुअरी १२ मा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति
जनता समाजवादी पार्टी नेपाल प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले आउदो सलनालको अवसर पारेर फेब्रुअरी १२ तारिखका दिन ११ वजे  ऐतिहासिक दोस्रो अधिबेशन तोङदेमुन तीन नंबर गेट नजिकै रहेको निक ट्राभल को सभाहलमा हुने भएको छ। अधिबेशन मा वक्ता हरुको रूपमा भर्चुअल लाइभ मार्फत जसपा नेपालको केन्द्रीय सल्लाहकार अमेरिका मिचेल युनिभर्सिटी को प्रोफेसर महेन्द्र लावति तथा जसपा नेपाल राजनीति समिति सदस्य तथा प्रवास ईन्चार्ज आङकाजी शेर्पा ,पहिचानवादि प्रखर बिस्लेशक तथा सामन नेपालको संयोजक बुद्ध छिरिङ मोक्तान,  नेपाल बैज्ञानिक समाजवादि पार्टी संयोजक आहुती को उपस्थिति रहने (जसपा)नेपाली समाजको अध्यक्ष पिएन शेर्पाले जानकारी दिनु भयो।बक्ता हरूले नेपालको मुलभुत अन्तरद्वन्द ,पहिचान को आन्दोलन र चुनौति बारे बिचार व्यक्त गर्नु आयोजकले जनाएको छ। राष्ट्रिय स्वाधिनता भौगोलिक अखन्डताको रक्षा गर्दै हिमाल पहाड मधेस बहुराष्...
आजको राशिफल : २०८० माघ ०४ गते (बिहिवार)

आजको राशिफल : २०८० माघ ०४ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ । स्वास्...
चलचित्र “दिमाग खराब” दक्षिण कोरिया सो बाट भुकम्पपिडितलाई रु.साडे पाच लाख बराबरको सहयोग अबको यात्रा “महाजात्रा”

चलचित्र “दिमाग खराब” दक्षिण कोरिया सो बाट भुकम्पपिडितलाई रु.साडे पाच लाख बराबरको सहयोग अबको यात्रा “महाजात्रा”

Breaking News, जानकारी
विशाल आवाज मल्टिमिडिया प्राइभेट लिमिटेड ले दक्षिण कोरिया प्रदर्शन अधिकार पाएको चलचित्र “दिमाग खराब” सो बाट जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वार्ड नं ९ मा लगभग साडे पाच लाखको राहत सामग्री वितरण गरिएको छ। निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ कोरियाको विभिन्न चार सहरहरुमा आयोजक हरुले भुकम्प पिडित सहयोगार्थ प्रदर्शन गरिएको थियो।DSME मगर समाज ले गजेदो सो बाट रु.दुइ लाख,मोक्पो साम्हो साझा चौतारी ले मोक्पो सो बाट रु.एक लाख सत्तरी हजार,खिम्जे नेपाली समाजले खिम्जे सो बाट रु.१ लाख र यसैगरि creative ambition Nepal (CAN) ले खिम्पो सो वाट रु. सत्तरी हजार गरि रु.पाच लाख चालिस हजार एकमुष्ट जम्मा गरि सो रकमको कात्तिक १७ गते जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको विनासकारी भूकम्प बाट प्रभावित बारेकोट गाउँपालिका वार्ड नं ९ का करिब ३०५ घर परिवार लाइ १/१ थान बाक्लो कम्बल राहत स्वरु...
आजको राशिफल : २०८० माघ ०३ गते (बुधवार)

आजको राशिफल : २०८० माघ ०३ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर साँझमा साथीको सहयोग पाइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला, तर पुँजी बजार भने कमजोर रहला । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन ...
‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक भिडियो सहित

‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक भिडियो सहित

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन
पछिल्लो समयको सफल फिल्म ‘जात्रा’ 'जात्रै जात्रा’ पछी तेस्रो श्रृंखला ‘महाजात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर OSR को युट्युबमा सार्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोलको लोक शैलीको गीतमा मोडल आश्मा विश्वकर्मा र अभिनेता अरुण क्षेत्रीको आकर्षक नृत्य छ भने फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत पनि रोमान्टिक भावमा नृत्य गर्दै प्रस्तुत छन् । एकनारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत तथा आशिष र अस्मिता अधिकारीको युगल गायन छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रविन्द्र झा र रविन्द्र सिंह बानियाँ पनि नृत्य गर्दै देखिएका छन् । गीतको अडियो र भिडियो दुवै सशक्त छ । खुलामञ्चमा आकर्षक सेट बनाएर खिचिएको यो गीतको छायांकनमा मात्रै ५ दिन लागेको कविराज बताउँछन् । प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य पनि मुख्य भूमिकामा छन् । र...
आजको राशिफल : २०८० माघ ०२ गते (मंगलवार)

आजको राशिफल : २०८० माघ ०२ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज यात्रामा बिध्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी हुन सक्छ, अत: आफ्नो आहार विहार प्रति विशेष ध्यान दिन आवश्यक छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्...
धौलागिरी सांगितिक सौगात भाग -४” को तयारी लगभग अन्तिम चरणमा कार्यक्रम अहिले सम्मकै उत्कृष्ट हुने कुरामा आयोजक ढुक्क

धौलागिरी सांगितिक सौगात भाग -४” को तयारी लगभग अन्तिम चरणमा कार्यक्रम अहिले सम्मकै उत्कृष्ट हुने कुरामा आयोजक ढुक्क

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग-४” को दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा भेटघाट तथा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको र हालसम्मकै उत्कृष्ट कार्यक्रम हुने आयोजकले जनाएको छ। दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख दिउसो १२ बजे बाट हुने “धौलागिरी सांगितिक सौगात भाग-४” को तयारीको विषयमा जानकारी दिनको लागि गण्डकी प्रदेश समाजले आयोजना गरेको भेटघाट तथा पत्रकार सम्मेलनमा आफ्नो कार्यक्रमको तयारी तिब्र रुपमा अघि बढिरहेको र कार्यक्रम हुनु अगाडिनै आर्थिक रुपमा सुरक्षित भैसकेको कारण आयोजकको बाकि ध्या...
जसपा प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाको अधिवेशन फेब्रुअरी १२ मा

जसपा प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाको अधिवेशन फेब्रुअरी १२ मा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
जनता समाजवादी पार्टी नेपाल प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले आउदो सलनालको अवसर पारेर फेब्रुअरी १२ तारिखका दिन अधिबेशन गर्ने भएको छ। अधिबेशन मा जसपा नेपालको केन्द्रीय सल्लाहकार अमेरिका मिचेल युनिभर्सिटी को प्रोफेसर महेन्द्र लावति तथा जसपा नेपाल राजनीति समिति सदस्य तथा प्रवास ईन्चार्ज आङकाजि शेर्पा र नेपाल बैज्ञानिक समाजवादि पार्टी संयोजक आहुति को उपस्थिति रहने आयोजकले जनाएको छ। दक्षिण कोरियामा  रहनु हुने सम्पूर्ण राष्ट्र प्रेमि प्रगतिशील, न्याय प्रेमि, जनसमुदायलाई गरिमामय उपस्थिति भएर अधिवेशन लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ‌।...
आजको राशिफल : २०८० माघ ०१ गते (सोमवार)

आजको राशिफल : २०८० माघ ०१ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्, तर यात्रा गर्दा चै दुख पाइन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुन...