जिकेएस(GKS) कोरियाले कृषि क्षेत्रमा कार्यरत नेपालीहरुलाई प्रमाणपत्र सहित AirPods pro Token of love(First Copy ) रुपमा प्रदान गर्ने ॥
जिकेएस(GKS) कोरियाले कृषि क्षेत्रमा कार्यरत नेपालीहरुलाई प्रमाणपत्र सहित AirPods pro Token of love(First Copy ) रुपमा प्रदान गर्ने ॥
लामो समय देखि दक्षीण . कोरियामा समाजसेवा,खेलजगत,ईभेन्ट कम्पनि,कानुनि परामर्शका साथै नेपालि समुदायको एक साथिको रुपमा स्थापित जिकेएस (GKS) कोरियाले यसपटक पनि अझ पृथक सोचका साथ दक्षिण कोरियामा कृषि क्षेत्रमा कार्यरत नेपालीहरुलाई प्रमाणपत्र सहित AirPods Pro 1st copy Token of love का रुपमा प्रदान गर्ने जानकारि दिएको छ । जसअन्तर्गत कृषि क्षेत्रमा कार्यरत नेपालिहरुले आफ्नो कम्पनिमा काम गर्न सकिने नेपालि संख्या कम्तिमा एक जनाको लागि खालि रहेको कुरा जिकेयस(GKS) कोरिया लाई जानकारि गरांउनु पर्नेछ ।
यो कन्सेप्ट कसरि राख्नुभयो भन्ने प्रश्नमा जिकेयस(GKS) कोरियाका प्रवन्धक निर्देशक प्रशान्त राज बानियां यस्तो भन्छन् जिकेयस(GKS) को कोरियाभर रहेको अधिकांश कम्पनि,सेल्टर...





