Advertisement
Advertisement

जानकारी

छल्लानाम्दो ख्वाङ्जुमा बृहत् भलिबल प्रतियोगिता आयोजना हुने

छल्लानाम्दो ख्वाङ्जुमा बृहत् भलिबल प्रतियोगिता आयोजना हुने

अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेल, खेलकुद, जानकारी
छल्लानाम्दो ख्वाङ्जुमा रहेको ख्वाङ्जु भलिबल क्लब ले यहि अगस्ट १३ तारिक आइतबारका दिन बृहत मैत्रीपुर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  'सामाजिक सद्भभाब र सहिष्णुता सहित सबैको एकता' भन्ने मुल नारा बोकेर आयोजना गर्न लागेको प्रतियोगितामा कोरियामा रहेका सम्पुर्ण भलिबल क्लब हरुलाइ आफ्नो टिम सहित उपस्थित जनाउन आयोजक क्लब ले हार्दिक आग्रह गरेको छ ।  ख्वाङ्जु भलिबल क्लब बिगत लामो समय देखि ख्वाङ्जुमा कृयाशिल रहेता पनि पहिलो पटक यसरी बृहत रूपमा प्रतियोगिता गर्न लागेको क्लबका क्याप्टेन अमृत सुनार ले जानकारी दिएका छन् । पहिलो पटक भए पनि आयोजक क्लब का तर्फबाट ब्यबस्थापनमा कुनै पनि कमि कमजोरी हुन नदिने क्लबका म्यानेजर सोमु भलन्जा छन्त्याल ले बताए । भलिबल प्रतियोगिता लाई प्रत्यक्ष्य रूपमा सहयोग गर्न नेपाली सामुदायिक समिती ख्वाङ्जु , कृकेट क्लब ख्वाङ्जु , फुटबल क्लब ख्वाङ्जु ले ब्यबस्थापनमा प...
आजको राशिफल : २०८० साउन १३ गते (शनिवार)

आजको राशिफल : २०८० साउन १३ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज मनमा दुबिधा उत्पन्न हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी देखिन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)कर्कट कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । अधुरो काम पूरा हुन पनि सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । बोलीको भरमा सङ्कल्प सिद्ध हुनसक्छ । शुभ समाचार सुन्नमा आउला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।...
अगस्ट ६ तारिख मा नोन्सान नेपाली एकता समाजले भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने

अगस्ट ६ तारिख मा नोन्सान नेपाली एकता समाजले भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
अगस्ट ६ तारिख मा नोन्सान नेपाली एकता समाजले भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "नोन्सान नेपाली एकता। सामाजिक कार्य हाम्रो प्रतिबद्धता" भन्ने मुलनारा लिएर दक्षिण कोरियाको नोन्सान क्षेत्रमा रहेका नेन्सान बासि नेपाली हरु मिलेर स्थापना भएको नोन्सान नेपाली एकता समाजले २०२३ अगस्ट ६ तारिख आइतबार का दिन भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने भएको छ। मनमोहक दृश्यावलोकन , स्वादिष्ट नेपाली परिकारको स्वाद लिन पाउने भ्रमण तथा वनभोज कार्यक्रम २०२३ दक्षिण कोरियाको पर्यटकीय स्थल DAECHON BEACH (대천 해수 욕장)  मा हुने आयोजकले विशाल आवाज लाइ जानकारी दिएको छ। कार्यक्रममा सहभागीताको लागि महिलाहरुको हकमा ४०००० वन र पुरुष हरुको हकमा ५०००० वन शुल्क SHERPA PASANG NORBU को WOORI BANK को खाता नम्बर 1002851777668 मा सिट सीमित भएकोले मिती अगस्ट ५ बेलुकासम्ममा सहभागि शुल्क ट्रान्सफर...
आजको राशिफल : २०८० साउन १२ गते (शुक्रवार)

आजको राशिफल : २०८० साउन १२ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । व्यवसायले पदासीन व्यक्तिहरूसँग मित्रता बढाउनेछ। व्यवसायमा फाइदा हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हो...
एन.आर.एन.ए को केन्द्रीय सदस्यमा यज्ञमान नायकको चर्चा:-

एन.आर.एन.ए को केन्द्रीय सदस्यमा यज्ञमान नायकको चर्चा:-

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, राजनीति, राष्ट्रिय खबर
एन.आर.एन.ए को केन्द्रीय सदस्यमा यज्ञमान नायकको चर्चा:- द.कोरिया -प्रवासी नेपालीहरुको छाता संस्था गैर-आवासीय नेपाली संघ(एन .आर. एन.ए ) निर्वाचनको सरगर्मी निक्कै बढेको छ। केहि दिन यता विभिन्न पदका लागि सामाजिक सञ्जालका माध्यमबाट, होस की पत्रकार सम्मेलन अर्थात् कुनै विशेष समारोहका बीच अा आफ्नो उम्मेद्धारी घोषणा गर्ने क्रममा यज्ञमान नायक ले पनि एन.आर.एन.ए को केन्द्रीय सदस्य मा आफ्नो बलियो उम्मेद्धारी दिनु भएको छ।                            लामो समयदेखि दक्षिण कोरिया मा रहि,संस्थागत तथा व्यक्तिगतरुपमा निरन्तर नेपाली समुदायका विविध सामाजिक पाटोहरुमा कृयाशील युवा यज्ञमान नायक ले एन. आर. एन. ए दक्षिण कोरियाको ९ औं महाधवेशन(२३-२५) को लागि केन्द्रिय सदस्य को उम्मेद्धारी घोषणा गरे सँगै उनको यत्र-तत्र सार्वधिक चर्चा चुलिएको छ।          विपिन कुमार गुरुङ प्यानल बाट सदस्य पद मा उम्मेद्धारी ...
आजको राशिफल : २०८० साउन ११  गते (बिहिवार)

आजको राशिफल : २०८० साउन ११ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल पनि उच्च रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र रमाइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन पनि लाग्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्राविधिक कामबाट भने सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज धर्मकर्ममा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भे...
कुनै व्यक्तिको मृत्युपश्चात् शब लाने कुरामा ध्यान होइन कि दुर्घटना नै हुन नदिने कुरामा आफ्नो मुख्य ध्यानाकर्षण रहेको -तारा पुन मगर उपाध्यक्ष पदका उम्मेदवार

कुनै व्यक्तिको मृत्युपश्चात् शब लाने कुरामा ध्यान होइन कि दुर्घटना नै हुन नदिने कुरामा आफ्नो मुख्य ध्यानाकर्षण रहेको -तारा पुन मगर उपाध्यक्ष पदका उम्मेदवार

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति
कुनै व्यक्तिको मृत्युपश्चात् शब लाने कुरामा ध्यान होइन कि दुर्घटना नै हुन नदिने कुरामा आफ्नो मुख्य ध्यानाकर्षण रहेको -तारा पुन मगर उपाध्यक्ष पदका उम्मेदवार विशाल श्रेष्ठ/दक्षिण कोरिया:आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको सरगर्मी वढे संगै तारा पुन मगर ले खुल्ला उपाध्यक्ष पदमै उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक बन्ने देखिएको छ। गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सजिलै सँग घुलमिल हुनसक्ने क्षमता, इमान्दारिता ,पारदर्शिता र दूरदर्शी सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता तारा पुन मगरलाइ सबै ले महिला त हो नि महिला उपाध्यक्ष मा त जान्छ होला नि भनेर सोचिरहेको समयमा खुल्ला उपाध्यक्षकै रुपमा उम्मेदवारी दिने घोषणा गरेरै उम्मेदवारी दर्ता गरे लगत्त...
रास्वपा सांसद हरि ढकाल कोरिया आउने,  एनआरएनए महाधिवेशनमा विशेष अतिथि, अगस्ट ५ मा सेयर बजारका चुनौती र अवसर वारे छलफल कार्यक्रम

रास्वपा सांसद हरि ढकाल कोरिया आउने, एनआरएनए महाधिवेशनमा विशेष अतिथि, अगस्ट ५ मा सेयर बजारका चुनौती र अवसर वारे छलफल कार्यक्रम

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: राष्ट्रिय स्वतन्त्र पार्टी का चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद माननिय हरि ढकाल दक्षिण कोरिया आउने निश्चित भएको छ।जुलाइ २८ देखि अगस्ट ६ सम्म कोरियामा रहने विचमा २९ तारिख हुने गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नवौ महाधिवेशनमा विशेष अतिथि,जुलाइ ३०मा रास्वपा समर्संथक सग भेटघाट तथा छलफल कार्यक्रम दोङ्देमुनमा ,र यसैगरि अगस्ट ५ मा सेयर बजारका चुनौती र अवसर वारे लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुमा प्रशिक्षण तथा छलफल छलफल कार्यक्रम हुने तय भएको छ।   गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नवौं महाधिवेशनको २९ तारिखमा विशेष अतिथिको रुपमा सम्बोधन गर्ने तय भएको जानकारी प्राप्त भएको छ। यसै गरि हरि ढकाल सगै शेयरबजार विज्ञ गोबिन्द स्वामी तथा रास्वपा rapid action team (RAT)केन्द्रीय संयोजक साजन शर्मा सहित को टिम...
आजको राशिफल : २०८० साउन १० गते (बुधवार)

आजको राशिफल : २०८० साउन १० गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शेयर बजार या पुँजी बजारमा लगानीको अवसर मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारले साथ दिनेछ । शुभ कार्यको योजना पनि बन्ने योग छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्...
आजको राशिफल : २०८० साउन ०८ गते(सोमवार)

आजको राशिफल : २०८० साउन ०८ गते(सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कीर्तिमानी काम गर्ने समय छ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसाय बाट बढि सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभ पनि हुने देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा समस्या पनि आउनसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज समय शुभ छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । साथीभाइसँग रमाइला पलहरू व्यतीत हुनेछ । काम गर्ने जाँगर र उमङ्ग बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)रमणीय र सुखद् यात्राको योग छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । नयाँ कामको थालनी हुनेछ, तर...