आजको राशिफल: २०८२ श्रावण २६ गते सोमबार
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज सामाजिक गतिविधिमा सक्रिय रहनुपर्नेछ। नयाँ मान्छेहरूसँग भेटघाट हुनेछ। समूहका काममा सफलता मिल्ने छ। साथै, नयाँ योजनामा लगानी गर्न सकिन्छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
घरपरिवारमा सम्बन्ध सुधार हुनेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। नयाँ काम र योजना बन्नेछ। ध्यान पुर्याउनुपर्छ कि अनावश्यक खर्च नहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दिनभरि काममा व्यस्त रहनुपर्छ। साँझमा शान्ति र आराम मिल्नेछ। व्यस्तताबीच पनि मन प्रसन्न रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ सोच र योजना बन्नेछ। सामाजिक जीवन सक्रिय हुनेछ। नयाँ मित्रता बन्ने र पुराना सम्बन्ध मजबुत हुने समय हो।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पेशा र कार्यक्षेत्रमा सफलता मिल्ने योग छ। मन उत्साहित र जागरुक हुनेछ। तर, बोलीमा संयम राख्न आव...







