Advertisement
Advertisement

दक्षिण कोरियाको थेगुमा “हरितालिका तीज विशेष २०२५ – नाच्छ कोरिया” कार्यक्रम हुने

Advertisement
Advertisement

विशाल आवाज : प्रवासी भूमिमा रहेका नेपालीहरूको सांस्कृतिक पहिचानलाई बचाइराख्ने उद्देश्यसहित, बागलुङ समाज दक्षिण कोरिया (थेगु शाखा)ले यही अगस्ट २४, २०२५ आइतबारको दिन विशेष तीज कार्यक्रम आयोजना गर्न लागेको छ। “हरितालिका तीज विशेष – २०२५” शीर्षकमा आयोजना हुने “नाच्छ कोरिया” कार्यक्रम कोरियाको थेगुस्थित 동구 동촌로 28 (구, 르네상스) मा दिउँसो ११ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।

कार्यक्रममा तीजका पारम्परिक भाकाहरू, लोकनृत्य तथा स्वदेशी स्वादका परिकारहरू प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ। गीत संगीतको बहारमा रमाउँदै मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न बागलुङ समाजले प्रवासमा बसोबास गरिरहेका नेपालीहरूलाई सुसंस्कृत तवरले एक ठाउँमा जोड्ने प्रयासस्वरूप यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा लोकप्रिय गायिका रितु थापा मगर, उमा श्रेष्ठ, जितनभाई श्रीस मगर, मिना छन्त्याल, गायक टिका पौडेल, सोम प्रकाश थापाले विशेष प्रस्तुति दिनेछन्। आयोजकले कार्यक्रमलाई पारिवारिक र सांस्कृतिक मेलाको रूपमा लिने तयारी गरेको छ। नेपाली समुदायबीचको भाइचारालाई अझ मजबुत बनाउन र चाडपर्वको रौनक प्रवासमा पनि जीवन्त बनाउन कार्यक्रमको आयोजना गरिएको जनाइएको छ।

कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई उत्सवलाई अझ भव्य बनाउन बागलुङ समाज, दक्षिण कोरिया (थेगु शाखा)ले हार्दिक निमन्त्रणा गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×