Advertisement
Advertisement

EPS लागू भएको २१ वर्ष पूरा – श्रममन्त्रीद्वारा विदेशी श्रमिकप्रति सम्मान प्रकट

Advertisement
Advertisement

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (EPS) लागू गरेको २१ वर्ष पुगेको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कोरियाका श्रममन्त्री किम यङ-हुन ले विदेशी श्रमिकहरूप्रति गहिरो सम्मान व्यक्त गर्दै, उनीहरूलाई गरिँदै आएको विभेद र अमानवीय व्यवहार सह्य नहुने स्पष्ट सन्देश दिएका छन्।

श्रममन्त्री किमले सम्मेलनमा भने, “हामी विविधता र समानतालाई सम्मान गर्छौं। न्यायपूर्ण, सुरक्षित र सबैका लागि उपयुक्त कार्य वातावरण निर्माण हाम्रो प्राथमिकता हो।”

यो अभिव्यक्ति हालै सार्वजनिक भएको एक भिडियोपछि आएको हो, जहाँ एक श्रीलंकन श्रमिकलाई प्लास्टिकले बाँधेर फोर्कलिफ्टबाट उठाइएको दृश्यले कोरियाभित्रै ठूलो मानवअधिकार बहस जन्माएको थियो। राष्ट्रपतिले समेत त्यस घटनाको आलोचना गर्दै तत्काल सुधारको माग गरेका थिए।

EPS अन्तर्गत १० लाखभन्दा बढी श्रमिक

सन् २००४ मा सुरु गरिएको EPS कार्यक्रममार्फत हालसम्म १७ देशबाट १० लाखभन्दा बढी श्रमिक दक्षिण कोरिया आइसकेका छन्। कार्यक्रममा सहभागी देशहरूमध्ये नेपाल, श्रीलंका, बङ्गलादेश, फिलिपिन्स, थाइल्यान्डजस्ता देश प्रमुख छन्।

श्रममन्त्रीले श्रमिकहरूको ज्याला ढिलाइ नियन्त्रण, सुरक्षित कार्यस्थलको सुनिश्चितता, तथा आवास र परामर्श सेवाहरूको विस्तारमा सरकारको ध्यान केन्द्रित रहने बताएका छन्।

अन्तर्राष्ट्रिय सहभागिता

सउलमा आयोजित कार्यक्रममा EPS सहभागी १७ देशका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा श्रमिकहरूको योगदानको कदर गर्दै भविष्यमा अझ प्रभावकारी प्रणाली विकास गर्ने सहमति पनि व्यक्त गरिएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×