Advertisement
Advertisement

अमेरिकी क्लब लस एन्जलसमा आबद्ध भए दक्षिण कोरियाका सुपरस्टार सन

Advertisement
Advertisement

कोरियन फुटबलका गौरव, सोन हुङ-मिन, अब इंग्लिस मैदानको इतिहास भुल्दै अमेरिकी मैदानमा नयाँ इतिहास रच्न अघि बढेका छन्। उनले झन्डै १० वर्षको टोटनह्याम यात्रालाई विदा गर्दै अमेरिकी क्लब LAFC (लस एञ्जेलस एफसी) मा नयाँ अध्याय सुरु गरेका हुन्।

दुबै क्लबले उनलाई पूर्ण स्थानान्तरण भएको पुष्टि गरिसकेका छन्। अब उनी MLS (Major League Soccer) को चम्किलो अनुहार बन्ने पक्का जस्तै देखिएको छ। एलएएफसीले उनलाई किन्न २० मिलियन पाउन्डभन्दा बढी तिरेको छ। यो मेजर लिग सॉकर (एमएलएस)को अहिलेसम्मकै महँगो स्थानान्तरण हो।

३३ वर्षीय सनले भने, ‘एलए पहिलो रोजाइ थिएन। तर एलएएफसीका अध्यक्षसँगको कुराकानीले मेरो मन परिवर्तन गर्‍यो। म यहाँ ट्रफी जित्न आएको हुँ।’

सनले टोटनह्यामका लागि १० वर्षमा १७३ गोल गरेका थिए। उनी क्लबका पूर्वसाथी ह्युगो लोरिससँग एलएएफसीमा पुनः एकत्रित भएका छन्।

टोटनह्यामका अध्यक्ष ड्यानियल लेभीले उनलाई क्लबको एक महान् खेलाडी र प्रेरणादायी व्यक्तित्वको रूपमा सम्झेका छन्।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

दक्षिण कोरियामा आयोजित ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ बाट १ करोड २३ लाख ४४ हजार ८२५ कोरियन वन बचत भएको छ। उ...
दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×