Advertisement
Advertisement

जानकारी

१० करोड हिनामिनाको आरोपमा बुद्धि गुरुङको कडा प्रत्युत्तर-“प्रमाण छ भने १० गुणा फिर्ता दिन तयार छु!”

१० करोड हिनामिनाको आरोपमा बुद्धि गुरुङको कडा प्रत्युत्तर-“प्रमाण छ भने १० गुणा फिर्ता दिन तयार छु!”

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
एनआरएनए दक्षिण कोरियाका निवर्तमान अध्यक्ष बुद्धि गुरुङले अघिल्लो कार्यसमितिमाथि सार्वजनिक रूपमा लगाइएको करिब ₩१० करोड कोरियन वन हिनामिनाको आरोपलाई “निराधार, भ्रामक र नियोजित प्रपञ्च” को संज्ञा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रतिक्रिया दिंदै भने, “संघ कुनै नाफामुखी संस्था होइन। हाम्रा सम्पूर्ण गतिविधिहरू पारदर्शी ढंगले र विधिसम्मत रूपमा सञ्चालित भएका छन्।” उनले ती आरोपहरूलाई सिधा शब्दमा “गैरजिम्मेवार, तथ्यविहीन र समुदायलाई भ्रमित पार्ने षड्यन्त्र” भन्दै कडा खण्डन गरेका छन्। “कसैसँग प्रमाण छ भने ल्याओस्, म त्यो रकमको १० गुणा फिर्ता दिन कानुनी रूपमा तयार छु,” भन्दै उनले चुनौती समेत दिएका छन्। गुरुङका अनुसार अघिल्लो कार्यकालमा हस्तान्तरण गरिएको रकम (₩१४ करोड ४४ लाख) र हालको बाँकी कोषबीच देखिएको फरक संघको विविध कार्यक्रम, अधिवेशन सञ्चालन, सहयोग र सेवा अभियानहरूमा खर...
आजको राशिफल: २०८२ श्रावण १४ गते बुधबार

आजको राशिफल: २०८२ श्रावण १४ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यस्थलमा ध्यान दिनुहोला। अरूको काममा हस्तक्षेप नगर्नु राम्रो। स्वास्थ्यतर्फ सजग हुनुपर्ने दिन हो। आत्मबलमा कमी आउन सक्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम र सन्तानसँग सम्बन्धित विषयमा सकारात्मक संकेत देखिन्छ। रमाइलो समाचार आउन सक्छ। कला, साहित्य वा अध्ययनमा विशेष प्रगति। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारमा सन्तुलन राख्नुपर्ने छ। मनमा द्विविधा आउन सक्छ। पुराना सम्झनाले केही भावुक बनाउन सक्छ। संयमता अपनाउनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ समाचार सुन्ने योग। दाजुभाइ वा छिमेकीसँग सम्बन्ध राम्रो हुनेछ। लेखपढ वा संचार क्षेत्रमा प्रगति हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक विषयमा सतर्क रहनु राम्रो हुन्छ। मनमा केही निराशा आउन सक्छ। आत्मबल बढाउन शुभकाम, सेवा वा दान ग...
नेपाली सम्पर्क समितिले अगष्ट १७ मा विधान संशोधन सम्बन्धी बृहत् भेला गर्ने

नेपाली सम्पर्क समितिले अगष्ट १७ मा विधान संशोधन सम्बन्धी बृहत् भेला गर्ने

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय संस्थाहरूको माउ सस्था भनेर चिनिने नेपाली सम्पर्क समिति, दक्षिण कोरियाले आउँदो अगस्ट १७ तारिख सौलमा विधान संशोधन सम्बन्धी बृहत् भेला गर्ने भएको छ। “दक्षिण कोरियामा रहेका सङ्घसंस्थाहरूबीच एकता र सहकार्यका लागि पहल” गर्ने उद्देश्यका साथ सन् १९९३ मा स्थापित नेपाली सम्पर्क समिति, दक्षिण कोरियाले यही आउँदो अगस्ट १७ तारिख आइतबारका दिन बिहान ठिक ११ बजे ‌ सौल स्थित ‌종로구 창신길 51(창신동) 5 충,총로중 앙세마울 금고 मा ‘विधान संशोधन सम्बन्धी बृहत् भेला’ आयोजना गर्ने भएको हो। संगठनको कार्यदिशा स्पष्ट पार्न र संस्थागत संरचनामा आवश्यक सुधार ल्याउन यो कार्यक्रम आयोजना गरिएको हो। सम्पर्क समितिले कोरियामा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था, सामाजिक अभियन्ता, बुद्धिजीवी, व्यवसायी तथा श्रमिक समुदायका प्रतिनिधिहरूलाई निसंकोच उपस्थित भई संस्थाको भविष्यको दिशानिर्देशनमा सक्रिय सहभागिता जनाउ...
ख्यसाङनाम्दो छाङ्वनमा अगस्ट ३ मा श्रमिक सचेतना तथा राहदानी नविकरण कार्यक्रम हुने,महामहिम राजदूतको सहभागिता रहने

ख्यसाङनाम्दो छाङ्वनमा अगस्ट ३ मा श्रमिक सचेतना तथा राहदानी नविकरण कार्यक्रम हुने,महामहिम राजदूतको सहभागिता रहने

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको ख्यसाङनाम्दो स्थित छाङ्वनमा  शहरमा नेपाली दूतावास सउलको आयोजना र ख्यङ्नाम नेपाली समाजको सह-आयोजनामा श्रमिक सचेतना तथा राहदानी नविकरण कार्यक्रम यही आउँदो २०२५ अगस्ट ३ तारिख, आइतबारका दिन आयोजना हुने भएको छ। कार्यक्रममा कोरियाका लागि नेपाल सरकारकी महामहिम राजदूत श्री शिवमाया तुम्बाहाम्फे ज्यूको विशेष उपस्थिति रहनेछ। कार्यक्रममार्फत कोरियामा वैधानिक रूपमा बसोबास गरिरहेका नेपाली श्रमिकहरूलाई राहदानी नविकरण तथा श्रमिक सरोकारका विषयमा प्रत्यक्ष जानकारी, सहयोग र अन्तरक्रिया गरिनेछ। साथै, राजदूत ज्यूको स्वागत तथा सामूहिक भेटघाट कार्यक्रम समेत आयोजना गरिएको छ। राहदानी नविकरणको लागि इच्छुक व्यक्तिहरूले पूर्व नामावली संकलनको लागि Google Form भरि पठाउनुपर्नेछ। Form लिंक: https://docs.google.com/forms/d/e/1FAIpQLSe5KmDvaPdPnU75xnz-8PHJbx9ZY2V53pyFIeeL6Q_1T4Kcrw/viewform?pli=...
रास्वपा विदेश विभाग अन्तर्गत कोरियाको अधिवेशन अगस्ट १६ मा हुने

रास्वपा विदेश विभाग अन्तर्गत कोरियाको अधिवेशन अगस्ट १६ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गतको प्रवास नेपाली सम्पर्क विभागको दोस्रो अधिवेशन यही आउँदो अगस्त १६ तारिख शनिबारको दिन सिओलको दोङ्देमुनस्थित छोङ्गनो कुकमिन हवोगानमा हुने भएको छ। विभागका प्रमुख डम्बर सुब्बाले जानकारी दिएअनुसार, उक्त अधिवेशनलाई भव्य, मर्यादित र प्रभावशाली ढंगमा सम्पन्न गर्न आवश्यक तयारीहरू तीव्र रूपमा अगाडि बढाइएको छ। केन्द्रिय समितिको भर्चुअल बैठकमार्फत अधिवेशनलाई बृहत भव्य सभ्य र प्रभावकारी बनाउनलाई कार्यभारको बांडफांड गरेको छ । सोही बैठकमा निर्वाचन संयोजन, स्वयंसेवक परिचालन, सदस्य प्रमाणिकरण, प्रचारप्रसार तथा अतिथि व्यवस्थापनलगायतका पक्षहरूमा छुट्टाछुट्टै संयोजकहरूको मनोनयन गरिएको छ। दोस्रो निर्वाचन आयोगको संयोजकमा बिबि सिह्, सदस्यहरुको डाटा संकलन संयोजकमा सरोज केसी, सदस्य प्रमाणिकरण संयोजकद्धयमा हरि प्रसाद भण्डारी र बिक्रम काफले, स्व...
बद्री केसी नेतृत्वको NRNA अन्तर्गत कोरियामा नयाँ नेतृत्व, अघिल्लो कार्यसमितिबाट करिब १० करोड घाटा गरी कोष हस्तान्तरण

बद्री केसी नेतृत्वको NRNA अन्तर्गत कोरियामा नयाँ नेतृत्व, अघिल्लो कार्यसमितिबाट करिब १० करोड घाटा गरी कोष हस्तान्तरण

जानकारी, भर्खरै, समाचार
केन्द्रमा बद्री केसी अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ (NRNA) अन्तर्गत दक्षिण कोरियाको १०औं अधिवेशन जुलाई २६/२७ मा सम्पन्न भयो। पार्वती मोक्तान नयाँ अध्यक्षमा निर्वाचित भइन्। अधिवेशनसँगै सार्वजनिक भएको आर्थिक प्रतिवेदनले अघिल्लो (८औं) कार्यसमितिबाट १४ करोड ४४ लाख वन हस्तान्तरण भए पनि हाल ५ करोड ६३ लाख वन हाराहारी वन मात्र बाँकी देखिएको छ। करिब १० करोडको खर्च भएको देखिएको छ। ९ औ कार्यसमितिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनले संस्थाले ठूलो वित्तीय घाटा व्यहोर्नु परेको देखाएको छ। फुटबल, नेपाल डे, भलिबल ,सदस्यता फिर्ता, तलब, कार्यालय खर्चलगायत शीर्षकमा ठूलो रकम खर्च भए पनि विवरण स्पष्ट छैन। आठौं कार्यसमितिबाट हस्तान्तरण भएको कुल रकम १४ करोड ४४ लाख ३० हजार ४ सय ४० वन थियो। तर नयाँ कार्यसमितिको प्रतिवेदनअनुसार जम्मा ५ करोड ६३ लाख ७२ हजार ५ सय ३० वन मात्र शुद्ध बचत देखिएको छ। यसका अतिर...
कोरियामा सिन्धुपाल्चोक समाजद्वारा बृहत् तथ्याङ्क संकलन अभियान सुरु

कोरियामा सिन्धुपाल्चोक समाजद्वारा बृहत् तथ्याङ्क संकलन अभियान सुरु

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
प्रवासमा छरिएर रहेका सिन्धुपाल्चोकबासीलाई एउटै सूत्रमा बाँध्ने अभियान दक्षिण कोरियामा रहनुभएका सिन्धुपाल्चोक जिल्लाबासीहरूमाझ एकता, आत्मीयता र सहकार्यको सेतु बन्ने उद्देश्यसहित सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाले बृहत् तथ्याङ्क संकलन  सुरु गरेको छ। “आपसी सद्भाव, सहयोग र सदाचार — सिन्धुपाल्चोकबासीको मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापना भएको समाजले, पछिल्लो समय प्रवासमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूमाझ नाता चिनाउने मात्र होइन, साथ दिने माहोल बनाउने अभियान अघि सारेको हो। अब कोरियामा जुनसुकै भिजामा हुनुहुन्छ – अध्ययन, रोजगारी वा व्यवसाय — सिन्धुपाल्चोक जिल्लाबाट आउनुभएको छ भने, तपाईं यो अभियानको हिस्सा बन्न सक्नुहुन्छ। 🧭 किन आवश्यक छ यो अभियान? कोरियामा रहेको सिन्धुपाल्चोकबासी अरुको तथ्याङ्क सङ्कलन २०२५ को मुख्य उद्देश्यहरु निम्न प्रकार रहेका छन्। १, कोरियाम...
आजको राशिफल : २०८२ श्रावण १३ गते मंगलबार

आजको राशिफल : २०८२ श्रावण १३ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जागरूकता आवश्यक छ। आलोचना हुन सक्छ तर आत्मसुधारको अवसर पनि मिल्नेछ। मङ्गलबार भएकाले हनुमानजीको पूजा गर्नु लाभदायक हुन्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मन रमाइलो तिर लाग्नेछ। प्रेम सम्बन्धमा सुधार आउन सक्छ। अध्ययन वा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्ने दिन हो। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारमा सामान्य चिडचिडाहट आउन सक्छ। घरको कुनै जिम्मेवारी बढ्न सक्छ। मानसिक तनावबाट बच्न शान्ति अपनाउनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धि र वाक्प्रतिभा प्रयोग गरेर काम सफल बनाउन सकिनेछ। यात्राको योग पनि बलियो छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनको लेनदेनमा ध्यान दिनुहोस्। अनावश्यक खर्चले मन असन्तुष्ट हुन सक्छ। मङ्गलबार भएकाले रक्तदान वा धार्मिक सेवा गर्नु राम्रो हुनेछ। कन्या (पा, पि, प...
सिस्टरहुड कोरियाको दोस्रो ऐतिहासिक अधिवेशन सम्पन्न, विष्णु पाण्डेय पुनः अध्यक्षमा सर्वसम्मत चयन

सिस्टरहुड कोरियाको दोस्रो ऐतिहासिक अधिवेशन सम्पन्न, विष्णु पाण्डेय पुनः अध्यक्षमा सर्वसम्मत चयन

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
कोरियाको किम्हेमा रहेर नेपाली महिलाहरूको आवाज बन्दै अघि बढिरहेको संस्था सिस्टरहुड कोरियाले आफ्नो दोस्रो ऐतिहासिक अधिवेशन–२०२५ भव्य रूपमा सम्पन्न गरेको छ। जुलाई २७ मा न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनबाट विष्णु पाण्डेय पुनः अध्यक्षमा चयन हुँदै १२ सदस्यीय तेस्रो कार्यसमिति सर्वसम्मत गठन गरिएको हो। वरिष्ठ उपाध्यक्षमा सरिता बरुवाल, उपाध्यक्षहरूमा रोजा गुरुङ र शान रायमाझी, सचिवमा स्मृति अधिकारी, सह–सचिवमा एलिजा क्षेत्री, कोषाध्यक्षमा रमा शर्मा (अधिकारी), सह–कोषाध्यक्षमा शोभा दुलाल, र सदस्यहरूमा राधा गुरुङ, ममिता तिम्सिना, रिनि राई र पनिका गुरुङ रहेका छन्। “Together We Can” भन्ने नारासहित सन् २०१८ मा स्थापना भएको सिस्टरहुड कोरियाले कोरियाको बुसान, किम्हे, मासान, छाङ्वनलगायत क्षेत्रमा रहेका नेपाली महिलाहरूलाई संगठित गर्दै सामाजिक, साँस्कृतिक र परोपकारी क्षेत्रमा नि...
कोरियामा नेपाली क्रिकेटको ठूलो मेला: Suncheon Cup 2025 अगस्ट ३ मा हुने

कोरियामा नेपाली क्रिकेटको ठूलो मेला: Suncheon Cup 2025 अगस्ट ३ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज : कोरियाको सुनछनमा फेरि एकपटक नेपाली क्रिकेटले माहोल तताउने तयारीमा छ। आउँदो २०२५ अगस्ट ३ मा Himalayan Tigers को आयोजनामा हुने Suncheon Cup 2025 लाई लिएर अहिले उत्साह चरममा पुगेको छ। नेपाली क्रिकेटप्रेमीहरूका लागि यो केवल खेल होइन, भेटघाट, भाइचारा, र आफ्नो समुदायप्रतिको गर्व प्रदर्शन गर्ने मंच पनि हो। प्रतियोगितामा पहिलो हुने टिमलाई २० लाख वोनसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने दोस्रो हुने टिमले १० लाख वोनसहित ट्रफी र मेडल पाउनेछ। साथै, म्यान अफ द म्याच र म्यान अफ द टुर्नामेन्टलाई पनि ट्रफीले सम्मान गरिनेछ। खेल १० ओभरको हुनेछ र नकआउट आधारमा सञ्चालन गरिनेछ। खेलमा एलबिडब्लु (LBW) र पावरप्ले लागू हुनेछ भने हार्ड टेनिस बल प्रयोग गरिनेछ। खेलाडीहरू अनिवार्य रूपमा नेपाली नागरिक हुनुपर्नेछ र सबैले जर्सी लगाएर खेलमा उपस्थित हुनुपर्नेछ। मैदानभित्र धूम्रपान तथा मध्यपान कडाइका साथ निष...