Advertisement
Advertisement

कोरियामा नेपाली क्रिकेटको ठूलो मेला: Suncheon Cup 2025 अगस्ट ३ मा हुने

Advertisement
Advertisement

विशाल आवाज : कोरियाको सुनछनमा फेरि एकपटक नेपाली क्रिकेटले माहोल तताउने तयारीमा छ। आउँदो २०२५ अगस्ट ३ मा Himalayan Tigers को आयोजनामा हुने Suncheon Cup 2025 लाई लिएर अहिले उत्साह चरममा पुगेको छ।

नेपाली क्रिकेटप्रेमीहरूका लागि यो केवल खेल होइन, भेटघाट, भाइचारा, र आफ्नो समुदायप्रतिको गर्व प्रदर्शन गर्ने मंच पनि हो। प्रतियोगितामा पहिलो हुने टिमलाई २० लाख वोनसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने दोस्रो हुने टिमले १० लाख वोनसहित ट्रफी र मेडल पाउनेछ। साथै, म्यान अफ द म्याच र म्यान अफ द टुर्नामेन्टलाई पनि ट्रफीले सम्मान गरिनेछ।

खेल १० ओभरको हुनेछ र नकआउट आधारमा सञ्चालन गरिनेछ। खेलमा एलबिडब्लु (LBW) र पावरप्ले लागू हुनेछ भने हार्ड टेनिस बल प्रयोग गरिनेछ। खेलाडीहरू अनिवार्य रूपमा नेपाली नागरिक हुनुपर्नेछ र सबैले जर्सी लगाएर खेलमा उपस्थित हुनुपर्नेछ। मैदानभित्र धूम्रपान तथा मध्यपान कडाइका साथ निषेध गरिएको छ। कुनै विवाद उत्पन्न भए आयोजक समितिको निर्णय अन्तिम मानिनेछ।

कोरियामा रहेका सम्पूर्ण नेपाली टिमहरूलाई समयमै आफ्नो टिम दर्ता गरी यो प्रतियोगितामा सहभागी हुन आयोजकको विशेष अनुरोध छ। टिम दर्ताको अन्तिम मिति अगस्ट १, २०२५ तोकिएको छ भने प्रवेश शुल्क ५ लाख ५० हजार कोरियन वोन निर्धारण गरिएको छ। इच्छुक टिम तथा खेलाडीहरूले ढिला नगरी सम्पर्क गरेर टिम दर्ता गराइसक्नुपर्छ।

त्यस्तै, कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खेल हेर्न आइ दिन पनि आयोजकले हार्दिक निमन्त्रणा गरेका छन्।

कार्यक्रममा सहभागी हुन वा थप जानकारीका लागि केशव बिष्ट (010-6513-9669), विवेक पराजुली (010-5729-9186) र धर्मराज पाण्डे (010-6461-1123) सँग सम्पर्क गर्न सकिन्छ। कार्यक्रम ग्वाङयाङ शहरको 묵성리 1018 मा आयोजना हुनेछ।

मिडिया समर्थनमा विशाल आवाज रहनेछ। आयोजक टोलीले यो प्रतियोगिता खेलमात्र नभई नेपाली समुदायको एकताको प्रतीक बन्ने विश्वास व्यक्त गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×