Advertisement
Advertisement

जानकारी

विपिन गुरुङ अध्यक्ष रहेको एनआरएनएद्वारा श्रमिक–विद्यार्थी हेल्प डेस्क सञ्चालनमा आउने 

विपिन गुरुङ अध्यक्ष रहेको एनआरएनएद्वारा श्रमिक–विद्यार्थी हेल्प डेस्क सञ्चालनमा आउने 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाले पहिलोपटक नेपाली श्रमिक र विद्यार्थीका लागि ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याउने भएको छ। विपिन कुमार गुरुङको नेतृत्वमा निर्वाचित एनआरएनए दक्षिण कोरियाको नयाँ कार्यसमितिले निर्वाचनको चार महिनाभित्रै यो सामाजिक कार्यको सुरुवात गर्न लागेको हो। हेल्प डेस्कको औपचारिक उद्घाटन कार्यक्रम आउँदो अगस्ट १७ आइतबार, सउलको दोङदेमुनमा दिउँसो ४ बजेदेखि ५ बजेसम्म हुनेछ। त्यसपछि उक्त डेस्कले नियमित सेवा दिन थाल्नेछ।हाल दक्षिण कोरियामा नेपाली श्रमिक तथा विद्यार्थीहरूको संख्या तीव्र रूपमा बढ्दो छ। उनीहरूले कामको थलो, अध्यापन, स्वास्थ्य, भिसा, कानुनी समस्या लगायतका विभिन्न जटिलता भोग्नुपरेको छ। ती समस्या समाधान गर्न संस्थागत र समन्वित रूपमा यो हेल्प डेस्क सञ्चालनमा ल्याउन लागिएको हो। यस अभियानमार्फत ए...
सिनबुक युनाइटेड एफसीको “समरकप नकआउट टुर्नामेन्ट २०२५” सम्पन्न,मासक एफसी कप उचाल्न सफल

सिनबुक युनाइटेड एफसीको “समरकप नकआउट टुर्नामेन्ट २०२५” सम्पन्न,मासक एफसी कप उचाल्न सफल

जानकारी, भर्खरै, समाचार
विशाल आवाज:पोछनको सिनबुक युनाइटेड फुटबल क्लबको आयोजनामा सम्पन्न “समरकप नकआउट टुर्नामेन्ट २०२५” मा मासक नेपाली फुटबल क्लब विजयी भएको छ। आइतबार पोछनस्थित फुटबल मैदानमा आयोजित प्रतियोगितामा मासकले याङ्जु नेपाली फुटबल क्लबलाई हराउँदै उपाधिसहित नगद २० लाख कोरियन वन, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्‍यो। १५ टिम सहभागी प्रतियोगितालाई “परदेशमा भाइचारा, खेलकुदको सहारा” र “अनुशासन र स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित सञ्चालन गरिएको थियो। प्रतियोगिता दिनभरि रोचक र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको थियो। फाइनलमा याङ्जु एफसीले पनि कडा चुनौती दिएको थियो, तर मासक एफसीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि आफ्नो पोल्टामा पार्‍यो। याङ्जु एफसीले उपविजेताको रूपमा १० लाख कोरियन वन सहित ट्रफी, प्रमाणपत्र र मेडल  पुरस्कार प्राप्त गर्‍यो। व्यक्तिगत प्रदर्शनतर्फ, मासक एफसीका मार्सल लामा उत्कृष्ट...
अमेरिकी क्लब लस एन्जलसमा आबद्ध भए दक्षिण कोरियाका सुपरस्टार सन

अमेरिकी क्लब लस एन्जलसमा आबद्ध भए दक्षिण कोरियाका सुपरस्टार सन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरियन फुटबलका गौरव, सोन हुङ-मिन, अब इंग्लिस मैदानको इतिहास भुल्दै अमेरिकी मैदानमा नयाँ इतिहास रच्न अघि बढेका छन्। उनले झन्डै १० वर्षको टोटनह्याम यात्रालाई विदा गर्दै अमेरिकी क्लब LAFC (लस एञ्जेलस एफसी) मा नयाँ अध्याय सुरु गरेका हुन्। दुबै क्लबले उनलाई पूर्ण स्थानान्तरण भएको पुष्टि गरिसकेका छन्। अब उनी MLS (Major League Soccer) को चम्किलो अनुहार बन्ने पक्का जस्तै देखिएको छ। एलएएफसीले उनलाई किन्न २० मिलियन पाउन्डभन्दा बढी तिरेको छ। यो मेजर लिग सॉकर (एमएलएस)को अहिलेसम्मकै महँगो स्थानान्तरण हो। ३३ वर्षीय सनले भने, ‘एलए पहिलो रोजाइ थिएन। तर एलएएफसीका अध्यक्षसँगको कुराकानीले मेरो मन परिवर्तन गर्‍यो। म यहाँ ट्रफी जित्न आएको हुँ।’ सनले टोटनह्यामका लागि १० वर्षमा १७३ गोल गरेका थिए। उनी क्लबका पूर्वसाथी ह्युगो लोरिससँग एलएएफसीमा पुनः एकत्रित भएका छन्। टोटनह्यामका अध्यक्ष ड्यानियल लेभीले...
EPS लागू भएको २१ वर्ष पूरा – श्रममन्त्रीद्वारा विदेशी श्रमिकप्रति सम्मान प्रकट

EPS लागू भएको २१ वर्ष पूरा – श्रममन्त्रीद्वारा विदेशी श्रमिकप्रति सम्मान प्रकट

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (EPS) लागू गरेको २१ वर्ष पुगेको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कोरियाका श्रममन्त्री किम यङ-हुन ले विदेशी श्रमिकहरूप्रति गहिरो सम्मान व्यक्त गर्दै, उनीहरूलाई गरिँदै आएको विभेद र अमानवीय व्यवहार सह्य नहुने स्पष्ट सन्देश दिएका छन्। श्रममन्त्री किमले सम्मेलनमा भने, “हामी विविधता र समानतालाई सम्मान गर्छौं। न्यायपूर्ण, सुरक्षित र सबैका लागि उपयुक्त कार्य वातावरण निर्माण हाम्रो प्राथमिकता हो।” यो अभिव्यक्ति हालै सार्वजनिक भएको एक भिडियोपछि आएको हो, जहाँ एक श्रीलंकन श्रमिकलाई प्लास्टिकले बाँधेर फोर्कलिफ्टबाट उठाइएको दृश्यले कोरियाभित्रै ठूलो मानवअधिकार बहस जन्माएको थियो। राष्ट्रपतिले समेत त्यस घटनाको आलोचना गर्दै तत्काल सुधारको माग गरेका थिए। EPS अन्तर्गत १० लाखभन्दा बढी श्रमिक सन् २००४ मा सुरु गरिएको EPS कार्यक्रममार्फत ...
आजको राशिफल: २०८२ श्रावण २२ गते बिहीबार

आजको राशिफल: २०८२ श्रावण २२ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यात्रा र नयाँ सोचमा मन लाग्नेछ। अवसर खोज्न उत्साह जाग्नेछ। परिवारसँग सम्बन्ध राम्रो रहनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक विषयमा सजग रहनु पर्छ। खर्च नियन्त्रित गर्नुपर्छ। काममा चुनौती आउन सक्छ तर धैर्य राख्नुस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक सम्बन्ध बलियो हुन्छ। साथीभाइबाट सहयोग मिल्नेछ। नयाँ अवसरहरु खुल्नेछन्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरपरिवारमा शान्ति र समझदारी बढ्नेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पेशा क्षेत्रमा सफल हुने मौका छ। मेहनतले सम्मान दिलाउनेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ योजना र सिर्जनात्मक काममा सफलता मिल्नेछ। आत्मविश्वास बढ्ने दिन। तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनको आगमन हुनेछ...
कोरियामा मासिक तलब १ करोड! हेर्नुस्, सपना जस्तो जिन्दगी!  

कोरियामा मासिक तलब १ करोड! हेर्नुस्, सपना जस्तो जिन्दगी!  

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा एक जना 택배 चालक (कुरियर ड्राइभर) को मासिक आम्दानी ८० लाखदेखि १ करोड वोनसम्म पुगेको समाचारले सबैलाई चकित बनाएको छ। १२ वर्षदेखि CJ대한통운 मा कार्यरत A씨 नाम गरेका ती चालक अहिले हप्तामा ६२ घण्टा काम गर्छन्। तर यो सामान्य मेहनत होइन —उनले डेलिभरीसँगै सामान संकलन पनि गर्छन्। अनि त्यही मेहेनतले उनलाई महिनाको औसत ९३ लाख वोन कमाइको स्तरमा पुर्‍याएको छ। अझ अचम्म त के भने — खर्चपानी कटाएर पनि उनले ९० लाख वोनजति घर लैजाने गरेको बताइएको छ। यो सब त्यत्तिकै भएन। सुरुमा व्यवसायमा असफल भएका उनी, जीवनलाई नयाँ मोड दिन ‘कुरियर’ बने। अनि एक वर्षमै आफ्नै निजी गाडी किनेर काम गर्न थालेपछि त कमाइ झनै चुलिएको हो। सामान्य कामजस्तो देखिए पनि यो कथा बुझाउँछ — कोरियामा अवसर छ, तर त्यसलाई च्याप्न सक्ने आँट र अक्कल चाहिन्छ।...
आजको राशिफल: २०८२ श्रावण २१ गते बुधबार

आजको राशिफल: २०८२ श्रावण २१ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यात्रा वा नयाँ ज्ञानको खोजी हुनेछ। मन उत्साही र उर्जा भरिपूर्ण रहनेछ। घरपरिवारसँग सम्बन्ध सुमधुर बन्नेछ। महत्वपूर्ण काममा सफल हुने योग छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक योजना र बचतमा ध्यान दिनुपर्ने समय हो। काममा केही चुनौती आउन सक्छ तर धैर्यले पार लगाउनेछ। स्वास्थ्यमा सानो ध्यान दिनु राम्रो हुन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक सम्बन्ध बलियो हुने दिन हो। साथीभाइबाट सहयोग पाइनेछ। नयाँ अवसरहरू खुलेर आउनेछन्। सहभागिता र छलफलमा सक्रिय रहनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरपरिवारमा शान्ति र समझदारी बढ्नेछ। प्रेम सम्बन्धमा नयाँ मिठास आउँछ। मनमा स्थिरता बढ्ने दिन हो। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पेशागत क्षेत्रमा सफल हुने योग छ। मेहनतले सम्मान दिलाउनेछ। दायित्व बढ्ने ...
कोरियामा कार्यरत नेपाली कमल चौधरी गम्भीर बिरामी — सहयोगको अपिल

कोरियामा कार्यरत नेपाली कमल चौधरी गम्भीर बिरामी — सहयोगको अपिल

Breaking News, जानकारी, भर्खरै, समाचार
  बिशाल आवाज:उदयपुर चौदण्डिगढी नगरपालिका सुन्दरपुर बेलहा घर भइ कोरियाको बुसान एरियामा कार्यरत कमल चौधरी काम छोडेर सेल्टरमा बस्ने क्रममा ब्रेनह्यामरेज भइ बिगत तीन हप्ता देखी Chosun University Hospital को ICU मा उपचाररत छन। कोरिया प्रवेश गरेको केही महिनामै स्वास्थ्य समस्यामा परेका पेशाले कृषिक्षेत्रमा कार्यरत कमल चौधरी, हाल कोमामा छन् र अस्पतालमा आईसीयू (ICU) मा राखेर उपचार भइरहेको छ। उनलाई स्वास्थ्य समस्या देखा परेलगत्तै अस्पतालमा भर्ना गरिएको हो। हालसम्म करोड वोन भन्दा पनि धेरै उपचारमा खर्च भैसकेको र आर्थिक अवस्था कमजोर रहेकाले उनका आफन्तजन र नेपाली समाजले आर्थिक सहयोगको अपिल गरेका छन्। यती मात्रै नभएर उपचारको लागि ठुलो अस्पतालमा लानको लागि पहिले हालको अस्पतालमा उठेको सबै बिल चुक्ता गर्नुपर्ने भएकोले झनै समस्या पैदा बहेको बताइएको छ । एम्बेस्सीले सुरुमा केही पहल गरेतापनी पछील्लो ...
कोरियाली सांसदसँग नेपाली कांग्रेस युवा नेता भुपेन्द्र जंग शाहीको विशेष भेट: आपसी सहकार्य, नेपालीहरूको हित र पर्यटन प्रवर्द्धनबारे छलफल

कोरियाली सांसदसँग नेपाली कांग्रेस युवा नेता भुपेन्द्र जंग शाहीको विशेष भेट: आपसी सहकार्य, नेपालीहरूको हित र पर्यटन प्रवर्द्धनबारे छलफल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले दक्षिण कोरियाको संसद भवनमा Democratic Party of Korea का सांसद Hon. Lee Yong-sun सँग विशेष भेटवार्ता सम्पन्न गरेका छन्। उक्त भेटवार्तामा दुई देशबीचको मैत्री सम्बन्ध, दक्षिण कोरियाको विकास मोडल र त्यसबाट नेपालले सिक्न सक्ने प्रविधि र अनुभव, साथै कोरियामा रहेका नेपालीहरूको समस्यामा सहकार्य लगायतका विषयमा गहन छलफल भएको हो। भेटघाटका क्रममा नेता शाहीले कोरियामा रहेका नेपाली विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउनका लागि आवश्यक सहजीकरण, नेपाली नागरिकहरूको भिसा प्रक्रियामा सिउलस्थित कोरियन दूतावासबाट हुने जटिलताको समाधान, र नेपाली पर्यटन प्रवर्द्धनमा कोरियाको सहयोग लगायतका विषयमा सांसद ली समक्ष विशेष अनुरोध गरेका थिए। सांसद Hon. Lee Yong-sun ले नेपाली समुदायको योगदा...
नेपाल FATF को ग्रे लिस्टमा परेपछि कोरियामा नेपालीलाई बढ्दै बैंकिङ समस्या

नेपाल FATF को ग्रे लिस्टमा परेपछि कोरियामा नेपालीलाई बढ्दै बैंकिङ समस्या

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज –पछिल्लो समय दक्षिण कोरियामा रोजगारी, अध्ययन वा व्यवसायका लागि बसोबास गरिरहेका नेपालीहरू पछिल्लो समय बैंक खाता खोल्नदेखि पैसाको कारोबारसम्ममा असहज स्थिति भोगिरहेका छन्। यसको प्रमुख कारण हो — नेपालको FATF ग्रे लिस्टमा परेको अवस्था।FATF (Financial Action Task Force) एक अन्तर्राष्ट्रिय संस्था हो, जसले मनी लाउन्डरिङ र आतंकवादको वित्तीय स्रोत नियन्त्रण गर्न नीति निर्माण गर्दछ। नेपाल सन् २०२४ मा ग्रे लिस्टमा परेपछि यसको असर विदेशमा रहेका लाखौं नेपालीहरूमा प्रत्यक्ष परेको छ। विशेषगरी कोरियामा जहाँ बैंकहरूले अब नेपाली नागरिकहरूप्रति धेरै नै कडाइ गर्न थालेका छन्। खाता खोल्नका लागि सामान्य पासपोर्ट वा ID मात्र होइन, अब त तलब पर्ची, कामको कागजात, कर विवरणजस्ता धेरै प्रमाणहरू मागिन थालिएको छ। कतिपयले पैसा पठाउन खोज्दा ‘मूल देश उच्च जोखिममा परेको’ भन्दै रोकिने समस्या भोगेका छन्। कोही त यत...