Advertisement
Advertisement

कोरियाली सांसदसँग नेपाली कांग्रेस युवा नेता भुपेन्द्र जंग शाहीको विशेष भेट: आपसी सहकार्य, नेपालीहरूको हित र पर्यटन प्रवर्द्धनबारे छलफल

Advertisement
Advertisement

बिशाल आवाज: नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले दक्षिण कोरियाको संसद भवनमा Democratic Party of Korea का सांसद Hon. Lee Yong-sun सँग विशेष भेटवार्ता सम्पन्न गरेका छन्।

उक्त भेटवार्तामा दुई देशबीचको मैत्री सम्बन्ध, दक्षिण कोरियाको विकास मोडल र त्यसबाट नेपालले सिक्न सक्ने प्रविधि र अनुभव, साथै कोरियामा रहेका नेपालीहरूको समस्यामा सहकार्य लगायतका विषयमा गहन छलफल भएको हो।

भेटघाटका क्रममा नेता शाहीले कोरियामा रहेका नेपाली विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउनका लागि आवश्यक सहजीकरण, नेपाली नागरिकहरूको भिसा प्रक्रियामा सिउलस्थित कोरियन दूतावासबाट हुने जटिलताको समाधान, र नेपाली पर्यटन प्रवर्द्धनमा कोरियाको सहयोग लगायतका विषयमा सांसद ली समक्ष विशेष अनुरोध गरेका थिए।

सांसद Hon. Lee Yong-sun ले नेपाली समुदायको योगदानको उच्च प्रशंसा गर्दै नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आफू सदैव सकारात्मक रहने बताए।यो भेटलाई नेपाल–कोरिया सम्बन्धमा नयाँ उचाइतर्फको कदमका रूपमा लिइएको छ। नेपाली समुदायमा सकारात्मक सन्देश पुगेको र भविष्यमा अझ प्रभावकारी सहकार्य हुने अपेक्षा गरिएको छ।

शाही नेपाली कांग्रेसको कर्णाली प्रदेश समितिका एक प्रभावशाली युवा नेता हुन् र कर्णालीमै सामाजिक सेवा र पार्टी संगठनमा संलग्न छन् । नेबिसंघको तिन पटक केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री, २०७० सालमा सम्बिधान सभा सदस्यको उम्मेदवार, २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भइसकेका शाही युवा माझ निकै लोकप्रीय छन्l

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×